अर्थतन्त्र


गुराँस लाइफ ११अाैं वर्षमा

गुराँस लाइफ ११अाैं वर्षमा

१७ जेष्ठ २०७५, बिहीबार १७:१६

‘गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी’ भन्ने नाराका साथ १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय तीनुकुने, काठमाडौं, क्षेत्रीय कार्यालय बिर्तामोड तथा बुटवल एवम् शाखा कार्यालय धरानमा भएको रक्तदान.....

राज्यको गलत नीतिले कृषिजन्य उद्योगको अर्बौं लगानी जोखिममा

राज्यको गलत नीतिले कृषिजन्य उद्योगको अर्बौं लगानी जोखिममा

१७ जेष्ठ २०७५, बिहीबार १६:५९

सरकारले बजेटमार्फत अङ्गीकार गरेको नीतिका कारण घिउतेल उद्योगको २५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ । यसअघि एक प्रतिशत भन्सार शुल्क लिईंदै आएको तोरीको गेडामा ४ प्रतिशत बिन्दुले बढाएर ५ प्रतिशत पुर्याइएको छ । त्यसैगरी ४० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने नीति खारेज गरेको छ । यसबाट अर्बौंको.....

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश सातकै कम बजेट

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश सातकै कम बजेट

१७ जेष्ठ २०७५, बिहीबार १६:३८

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ । मङ्गलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ । प्रदेश ७ का लागि छुट्याइएको.....

अहिलेकै डिजाईनमा बुढीगण्डकी बनाउन सकिदैनः प्रधान

अहिलेकै डिजाईनमा बुढीगण्डकी बनाउन सकिदैनः प्रधान

१७ जेष्ठ २०७५, बिहीबार १६:०७

ऊर्जा विज्ञ ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन् । उनले भने,‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन्, यो प्रोजेक्ट बनाउनको.....

नोटबन्दी बहस सुरु भएको हो ? पूर्वअर्थमन्त्री पाण्डे भन्छन्— भ्रस्टाचार रोक्न नोटबन्दी गर्नैपर्छ

नोटबन्दी बहस सुरु भएको हो ? पूर्वअर्थमन्त्री पाण्डे भन्छन्— भ्रस्टाचार रोक्न नोटबन्दी गर्नैपर्छ

१७ जेष्ठ २०७५, बिहीबार १५:४४

मुलुकमा फैलँदै गएको भ्रष्टाचार र अनियमितता रोक्न नोटबन्दी गर्नुपर्ने बहस सुरु भएको छ । ठूला दरका नोट बोक्न सहज हुने भएकाले भ्रष्टाचार मौलाएकाले त्यस्ता नोट तत्काल रोकिनुपर्ने आवाज उठ्न थालेको छ । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको भ्रष्टाचार रोक्न ५.....

हुलाकी सडक निर्माण गर्न भारतकाे अाधा अर्ब सहयोग

हुलाकी सडक निर्माण गर्न भारतकाे अाधा अर्ब सहयोग

१७ जेष्ठ २०७५, बिहीबार १४:३१

भारत सरकारले मङ्गलबार हुलाकी सडक निर्माणका लागि नेपाल सरकारलाई ३३ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गर्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सिंहदरबारमा नेपालका लागि भारतीय मिसनका डेपुटी चिफ डा अजय कुमारले सो चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको सो रकम.....

नेउवा महासङ्घ र चिनियाँ व्यवसायीबीच भेटवार्ता

नेउवा महासङ्घ र चिनियाँ व्यवसायीबीच भेटवार्ता

१७ जेष्ठ २०७५, बिहीबार १३:३२

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्यमी व्यवसायीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा महासङ्घका अध्यक्ष भवानी राणाले नेपाललाई लगानी, प्रविधि तथा विकासको मोडलमा सहयोगगर्न महासङ्घका अध्यक्ष राणाद्वारा आग्रह गरेकी छिन् । महासङ्घका पदाधारी र चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासङ्घका.....

प्राधिकरणद्वारा पहिलो पटक जलाशययुक्त आयोजनाको खरिद स्वीकृत

प्राधिकरणद्वारा पहिलो पटक जलाशययुक्त आयोजनाको खरिद स्वीकृत

१७ जेष्ठ २०७५, बिहीबार १३:११

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ । तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा निर्माण हुने उक्त आयोजना एक सय २५ मिटर हेडबक्समा बन्ने भएको छ । उक्त आयोजनाको पीपीए स्वीकृत बुधबार गरिएको हो । आयोजनाले व्यापारिक.....

सरकारको राजस्व लक्ष्य महत्त्वाकाङ्क्षी : परिसङ्घ

सरकारको राजस्व लक्ष्य महत्त्वाकाङ्क्षी : परिसङ्घ

१७ जेष्ठ २०७५, बिहीबार १२:१९

सरकारले ल्याएको बजेटमा आठ खर्ब ३१ अर्ब राजस्व असुल गर्ने लक्ष्य महत्त्वाकाङ्क्षी भएको नेपाल उद्योग परिसङ्घले बताएको छ । १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेटमा राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै बढी रहेको सङ्घको भनाइ छ । बजेटले केही ठूला र महत्त्वाकाङ्क्षी भौतिक पूर्वाधारका कार्यक्रम अघि सारेको छ । बजेटको.....

नयाँ उद्योगलाई विद्युत् नै दिँदैन प्राधिकरण

नयाँ उद्योगलाई विद्युत् नै दिँदैन प्राधिकरण

१७ जेष्ठ २०७५, बिहीबार ०९:००

अर्बौ रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरे पनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध नगराउँदा लगानी जोखिममा परेको छ । उद्योगीले पटक–पटक लाइन उपलब्ध गराइदिन प्राधिकरणलाई लिखित आग्रह गर्दा पनि सुनुवाइ नभएको उद्योगीहरुले बताएका छन् । ‘बैङ्कबाट ऋण लिएर एक अर्ब रुपैयाँको लगानीमा उद्योग स्थापना.....