अर्थतन्त्र


पुननिर्माणमा १ लाख २३ हजार नयाँ घर थपिदा ३७ अर्ब खर्च बढ्यो

पुननिर्माणमा १ लाख २३ हजार नयाँ घर थपिदा ३७ अर्ब खर्च बढ्यो

२३ फाल्गुन २०७४, बुधबार ०७:५६

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प गएको अढाइ बर्षमा थप १ लाख २३ हजार नयाँ घर थपिएको जनाएको छ । नयाँ थपिएका निजी आवास तथा पुननिर्माणका लागि ३७ अर्व खर्च थपिने प्राधिकरणका प्रवक्ता यमलाल भूषालले बताए । ‘निजी आवास निर्माणका लागि ३७ अर्व खर्च थपिने अनुमान गरेका छौँ ।’ प्रवक्ता भूषालले भने, ‘नयाँ घरको.....

भोटेकोशीले एक महिनापछि निर्माण थाल्ने

भोटेकोशीले एक महिनापछि निर्माण थाल्ने

२२ फाल्गुन २०७४, मंगलवार २०:१४

रसुवा भोटेकोशी जलविद्युत आयोजनाले एक महिना पछि निर्माण थाल्ने भएको छ । एक सय २० मेगावाटको उक्त आयोजनाले गत वि.सं २०७१ मा निर्माणको अनुमति पाएको थियो । रसुवा जिल्लाको स्याफ्रँबेसीमा बन्ने आयोजनाका लागि निर्माण कम्पनी, ठेकेदार, पुँजी, सामाग्रीको व्यवस्थापनको तयारी पुरा हुन लागेको आयोजनाले जनाएको छ । आयोजना.....

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा

२२ फाल्गुन २०७४, मंगलवार १९:५१

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गर्न लागिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुँदैछ । सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र.....

मुआब्जा विवादले ठेउलेखोला रोकियो

मुआब्जा विवादले ठेउलेखोला रोकियो

२२ फाल्गुन २०७४, मंगलवार १६:२१

जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ । बाँधदेखि विद्युतगृहसम्म करिब एक हजार ९ सय मिटर पेनस्टक पाइपलाइन रहेकाे छ । जसमध्ये पावर हाउस नजिकै रहेकाे जग्गाकाे.....

मुआब्जा विवादले ठेउलेखोला आयोजना रोकियो

मुआब्जा विवादले ठेउलेखोला आयोजना रोकियो

२२ फाल्गुन २०७४, मंगलवार १५:४४

बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ । बाँधदेखि विद्युत् गृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन.....

मकैको घोगामा दाना नलाग्दा किसान मारमा

मकैको घोगामा दाना नलाग्दा किसान मारमा

२२ फाल्गुन २०७४, मंगलवार १५:३४

भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् । निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता.....

आठ महिनामा २९ पर्यटक भित्रिए

आठ महिनामा २९ पर्यटक भित्रिए

२२ फाल्गुन २०७४, मंगलवार १५:२०

खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष न्यून पर्यटक भित्रिएका छन् । चालू आर्थिक वर्षमा हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका.....

एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता

एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता

२२ फाल्गुन २०७४, मंगलवार १५:१४

लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख.....

तराई लाइफलाईन हुलाकी राजमार्गको दुरावस्था (हेर्नुहाेस फोटो फिचर)

तराई लाइफलाईन हुलाकी राजमार्गको दुरावस्था (हेर्नुहाेस फोटो फिचर)

२२ फाल्गुन २०७४, मंगलवार ०८:५०

निर्माण सुरु भएको एक दशक पूरा हुँदा पनि हुलाकी राजमार्गको अवस्था दयनीय देखिएको छ । तराईका २० जिल्ला जोड्ने हुलाकी राजमार्गले गति लिन नसक्दा तराईका जनता अहिले पनि सास्ती भोगिरहेका छन् । हिउँदमा समेत हिलाम्मे यो सडक वर्षादको समयमा डुबानमा पर्ने गरेको छ । पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म.....

ठेकेदारको लापरबाहीले सिङ्गटी सवस्टेशन निर्माणमा ढिलाई

ठेकेदारको लापरबाहीले सिङ्गटी सवस्टेशन निर्माणमा ढिलाई

२१ फाल्गुन २०७४, सोमबार १७:२०

दोलखामा निर्माणाधीन सिङ्गटी सवस्टेसन निर्माणको काममा ढिलाई भएको छ । भारतीय ठेकेदार कम्पनीले जिम्मा लिएको १ लाख ३२ हजार केभी क्षमता उक्त सव—स्टेशन निर्माणको काम पूरा हुन नसकेको हो । सव—स्टेसन निर्माणमा ढिलाई हुँदा सिङ्गटी—लामोसाँघु प्रशारण लाईन निर्माणको काम रोकिएको छ । वि.सं २०६७ मा निर्माण सुरु गरिएको.....