तपाइँ अलैँची बेच्न चाहनुहुन्छ ? मूल्य थाहा छैन ? चिन्ता नलिनुस्, अब अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । बजारमा राम्रो मूल्यमा बिक्री भइरहेको.....
अत्यधिक हुने विद्युत् चुहावटलाई न्यूनीकरण गर्न नेपाल विद्युत प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्ने भएकाे छ । प्राधिकरणले अहिले भइरहेकाे चाेरीलार्इ २० प्रतिशतमा ल्याउन यस्ताे अभियान थालिएकाे प्राधिकरणले जनाएकाे छ ।प्राधिकरणको प्रणालीमा हाल २२.९ प्रतिशत विद्युत्.....
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । गौतमले पदीय दुरुपयोग गर्दै सरकारलाई अर्बौं रुपैयाँ नोक्सान पुर्याएको उजुरी पर्दा पनि अख्तियारले कुनै चासो नदिएको समाचार क्यापिटल नेपालमा प्रकाशित भएपछि उनीमाथि छानबिन थालिएको.....
नेपाल राष्ट्र बैङ्कले मुलुकको समग्र आर्थिक स्थितिमा सुधार भएको दाबी गरेको छ । चालू आर्थिक वर्षको ४ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै आर्थिक स्थितिमा सुधार भएको सङ्केत गरेको हो । केन्द्रीय बैङ्कले आर्थिक अवस्थामा सुधार आउनुमा तीनओटा कारण दिएको छ र त्यसमा निर्माण कार्यमा.....
आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना अपी पावर कम्पनीको हो । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले बताए.....
भारतको अर्थव्यवस्थामा आगामी वर्ष २०१८ को जनवरी–मार्चको त्रैमासमा राम्रो वृद्धि हुने आशा गरिएको छ भने जीडीपी वृद्धि दर पनि लगभग ७.५ प्रतिशत हुन सक्ने नोमुराले प्रकाशन गरेको एक शोध रिपोर्टमा भनिएको छ । जापानको वित्तीय सेवा कम्पनी नोमुराको कम्पोजिट लिडिङ् इन्डेक्स (सीएलआई) का अनुसार नयाँ नोट चलनचल्तीमा.....
राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ । २१ महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम सुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो । पृथ्वी राजमार्गस्थित धादिङको.....
नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागेका छन् । गौतमले पदीय दुरुपयोग गर्दै विभिन्न व्यवासयीलाई गैरकानुनी रुपमा सञ्चालन अनुमति दिने, जग्गा भाडामा लगाउने, निर्माणाधीन पोखरा क्षत्रीय अन्तराष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध.....
नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले नियमविपरीत अल्ट्रालाइटलाई पोखरा बेस उडान अनुमति दिएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानिर्देशक गौतमले सुरुमा बागलुङ बलेवालाई आधार क्षेत्र बनाएर हेली एयरलाई उडान अनुमति दिए पनि पछि त्यसका सञ्चालकसँग मिलेमतो.....
नेपाल आयल निगम सञ्चालक समितिले बनाएको छानबिन समितिलाई भङ्ग गर्दै मन्त्रीस्तरीय निर्णयले आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा नयाँ छानविन समिति बनाएको छ । यसअघि निगमका निर्देशक करुण क्षेत्रीको संयोजकत्वमा बनेको समितिलाई भङ्ग गर्दै सरकारले दाहालको संयोजकत्वमा.....