पर्यटन


यस्ताे बन्दै छ पोखरा एयरपोर्ट

यस्ताे बन्दै छ पोखरा एयरपोर्ट

८ भाद्र २०७५, शुक्रबार १४:५५

गण्डकी प्रदेशको राजधानीमा निर्माण भइरहेको पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एनिमेटेड भिडियो सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिहीबार बिहान ट्वीटर मार्फत सो एनिमेटेड भिडियो सार्वजनिक गरेका हुन् ।  भिडियोमा विमानस्थलको बोर्डिङ एरिया,.....

सौर्य एयरलाइन्सले नयाँ जहाज भित्र्याउँदै

सौर्य एयरलाइन्सले नयाँ जहाज भित्र्याउँदै

८ भाद्र २०७५, शुक्रबार १२:४७

सौर्य एयरलाइन्सले दसंैअघि नै नयाँ जहाज भित्र्याउने भएको छ । आर्थिक अभावका कारण करिब एक महिना सेवा बन्द गरेको सौर्य एयरले १ अर्ब रुपैयाँ लगानीमा नयाँ जहाज भित्र्याउन लागेको कम्पनीका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए । उनले क्यानडामा निर्मित बम्बार्डियर सीआरजे २०० जेट जहाज भित्र्याउन आवश्यक तयारी.....

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदनपछि बिमा रकम बढ्ने

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदनपछि बिमा रकम बढ्ने

७ भाद्र २०७५, बिहीबार १७:३५

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन भएसँगै बिमा रकम बढ्ने भएको छ । अब विमान दुर्घटनामा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका पीडितका परिवारले करिब एक करोड ७६ लाखभन्दा बढी रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । हालसम्म मृतक यात्रुका परिवारले २० हजार अमेरिकी डलर पाउँदै आएका थिए । संस्कृति, पर्यटन.....

सहकारी र निजी संस्थाका रुपमा दर्ता हुँदै सार्वजनिक सवारीसाधन

सहकारी र निजी संस्थाका रुपमा दर्ता हुँदै सार्वजनिक सवारीसाधन

७ भाद्र २०७५, बिहीबार १७:१०

यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् । सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना.....

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

७ भाद्र २०७५, बिहीबार १६:२३

प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था.....

चिनियाँ चित्रकला प्रदर्शनी सुरु

चिनियाँ चित्रकला प्रदर्शनी सुरु

७ भाद्र २०७५, बिहीबार १४:४९

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे जानकारी लिन सकिने बताए.....

पर्यटक उद्धारमा प्रहरी कति सम्भव ?

पर्यटक उद्धारमा प्रहरी कति सम्भव ?

७ भाद्र २०७५, बिहीबार १३:१०

हेलिकप्टर कम्पनी, ट्राभल र अस्पतालको मिलेमतोमा नेपालको पदयात्रामा आउने पर्यटकलाई नक्कली उद्धार गरी महँगो शुल्क लिई ठगी गरेपछि त्यसमा आबद्ध केही कम्पनीलाई सरकारले कारबाहीको दायरामा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत जेठ ३ गते गठन गरको छानबिन समितिले ७ सय पृष्ठको प्रतिवेदन.....

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

७ भाद्र २०७५, बिहीबार १२:२७

अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ । स्थानीय.....

सौर्य एयरलाईन्सको सेवा पुनः सुरु

सौर्य एयरलाईन्सको सेवा पुनः सुरु

७ भाद्र २०७५, बिहीबार १०:३८

सौर्य एयरलाईन्सले नयाँ व्यवस्थापन सहित बुधवारबाट सेवा पुनः सुरु गरेको छ । आर्थिक अभावको कारणले करिब एक महिना देखी आफ्नो सेवा स्थगन गरेको सौर्य एयरलाईन्सले सञ्चालन गरेको जनाएको छ । एयरलाईन्सका बजार व्यवस्थापन मुकेश खनालले क्यानाडामा निर्मितबमबारडियर सीआरजे २०० जेट जहाजबाट बिराटनगर, भैरहवा, भद्रपुर,.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने

६ भाद्र २०७५, बुधबार १८:०८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापना गरिने भएको छ । धावनमार्गको पुनर्स्थापनाका लागि हवाई यातायात क्षमता अभिवृद्धि आयोजना, सिनामङ्लगले बुधवार सूचना प्रकाशन गरेको हो । आगामी माघ महिनाको दोस्रो सातादेखि ४ महिनासम्म प्रत्येक दिन ८ घण्टा बन्द गरी धावनमार्ग सुधार तथा निर्माणको.....