पर्यटन


बाह्र घण्टापछि विमानस्थल खुल्यो

बाह्र घण्टापछि विमानस्थल खुल्यो

१७ भाद्र २०७५, आईतवार ०८:५१

यति एयरलाइन्सको जहाज दुर्घटनापछि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १२ घण्टापछि खुलेको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले दुर्घटनाग्रस्त जहाज घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको र अवरुद्ध विमानस्थल सञ्चालनमा आएको जानकारी दिए । नेपालगंञ्जबाट काठमाण्डौंमा आएको.....

यतिको जहाज दुर्घटना, बिहान ८ बजेसम्म विमानस्थल बन्द

यतिको जहाज दुर्घटना, बिहान ८ बजेसम्म विमानस्थल बन्द

१७ भाद्र २०७५, आईतवार ०७:३५

यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज अवतरणको क्रममा दुर्घटनामा परेको थियो । रातिदेखि नै विमान निकाल्न प्रयास गरिएपनि हालसम्म सम्भव भएको छैन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८ बजेसम्म विमानस्थल.....

यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा , सबै यात्रु सकुसल

यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा , सबै यात्रु सकुसल

१६ भाद्र २०७५, शनिबार २२:४८

यति एयरलाइन्सको नाइन एन एच डब्लु जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएर घासे मैदानमा पुगेको छ । नेपालगंजबाट काठमाण्डौ आएको जहाज विमानस्थलको धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । विमास्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जहाजमा रहेका सम्पूर्ण यात्रुहरु सुरक्षित रहेको बताए.....

भ्रमण वर्ष २०२० मा बिम्स्टेक पर्यटन सम्मेलन हुने

भ्रमण वर्ष २०२० मा बिम्स्टेक पर्यटन सम्मेलन हुने

१५ भाद्र २०७५, शुक्रबार १७:२८

पर्यटन प्रवद्र्धनका लागि नेपालले बिम्स्टेक पर्यटन सम्मेलन गर्ने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै २०२० मा नेपालले बिम्स्टेक पर्यटन कनक्लेभ गर्ने उल्लेख गरिएको हो । नेपाल सरकारले.....

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई

१५ भाद्र २०७५, शुक्रबार १६:४५

अन्ततः पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रले नै पाएको छ । सरकारले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिने तयारी गरेपनि निजी क्षेत्रको चर्को दबाबपछि खोज तथा उद्धारको जिम्मा निजी क्षेत्रले नै पाउने भएको हो । ट्राभल, ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीले पछिल्लो समय विदेशी पर्यटकलाई.....

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

१५ भाद्र २०७५, शुक्रबार १५:३२

म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छन् । बिहान ११ बजे पुगेकी उनी झण्डै एक घण्टा पाटन क्षेत्रमा रहेकी थिइन् । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो । चोले.....

ह्याप्पील्याण्ड पर्यटकीय गन्तव्य बन्दै

ह्याप्पील्याण्ड पर्यटकीय गन्तव्य बन्दै

१५ भाद्र २०७५, शुक्रबार १४:२७

ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज.....

पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, शुल्क सरकारले तोक्ने

पर्यटक उद्धारको जिम्मा निजी क्षेत्रलाई, शुल्क सरकारले तोक्ने

१३ भाद्र २०७५, बुधबार १९:००

पर्यटक उद्धारको जिम्मा आफूलाई दिनु पर्ने भन्दै निजी क्षेत्रले सरकारलाई प्रतिवेदन बुझाएको छ । खोज तथा उद्धारको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने र त्यसको शुल्क सरकारले निर्धारण गर्नु पर्ने सुझाव पेस गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले जानकारी दिए । पदयात्राका.....

पर्यटन विकासका लागि समिति

पर्यटन विकासका लागि समिति

१३ भाद्र २०७५, बुधबार १४:१०

ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे (घरबास) समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो । भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा.....

एशियामा दुर्इ लाख ४० हजार पाइलट आवश्यक

एशियामा दुर्इ लाख ४० हजार पाइलट आवश्यक

१३ भाद्र २०७५, बुधबार १३:४६

तपाईंलाई रोजगारी चाहिएको छ भने विमान चालकको प्रशिक्षण लिएर चीन जान सक्नुहुन्छ । विमान कम्पनी बोइङले आगामी दुई दशकमा एशिया प्रशान्त क्षेत्रमा ठूलो संख्यामा पाइलट र प्राविधिकको आवश्यकता पर्ने पूर्वानुमान गरेको छ । यस क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै.....