पर्यटन


अल्टिच्युड एअर हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

अल्टिच्युड एअर हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

२३ भाद्र २०७५, शनिबार १७:०५

शनिवार विहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ७ जना सवार थिए । एक घाइतेको उद्धार.....

धादिङको सत्यदेवीमा अल्टिच्युड एअर हेलिकप्टर दुर्घटना

धादिङको सत्यदेवीमा अल्टिच्युड एअर हेलिकप्टर दुर्घटना

२३ भाद्र २०७५, शनिबार ११:२४

धादिङको सत्यदेवी भन्ने स्थानमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको खुलेको छ । शनिवार विहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर उक्त स्थानमा दुर्घटना भएको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ । अल्टिच्युड एअरका डाइरेक्टर सिताराम सापकोटाले.....

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

२३ भाद्र २०७५, शनिबार १०:४७

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ । गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङ र नुवोकोटको बिच जंगलमा दुर्घटना भएको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ । उक्त हेलिकोप्टर धादिङको सत्यदेवी क्षेत्रमा दुर्घटना भएको हुन सक्ने बताइएको.....

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

२० भाद्र २०७५, बुधबार १३:५५

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप.....

प्याराग्लाइडिङ खेलाडीलाई भव्य स्वागत

प्याराग्लाइडिङ खेलाडीलाई भव्य स्वागत

२० भाद्र २०७५, बुधबार १०:५६

इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई पोखरामा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले.....

पर्यटकीय गन्तव्य बन्दै दुरलेक

पर्यटकीय गन्तव्य बन्दै दुरलेक

२० भाद्र २०७५, बुधबार १०:४१

म्याग्दीकाे मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले.....

पोखरा एयरपोर्टमा पनि वाइफाई फ्री

पोखरा एयरपोर्टमा पनि वाइफाई फ्री

१९ भाद्र २०७५, मंगलवार १७:०३

पर्यटकीय नगरी पोखरामा रहेको एयरपोर्टमा पनि वाइफाई फ्री गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार वल्डलिङ्कसँगको सहकार्यमा वाइफाई फ्री सञ्चालनमा ल्याइएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्रमा सम्पूर्ण एयरपोर्टमा वाइफाई फ्री बनाउने.....

आठ भाषामा भ्रमण वर्ष २०२० को प्रचार सुरु

आठ भाषामा भ्रमण वर्ष २०२० को प्रचार सुरु

१९ भाद्र २०७५, मंगलवार १५:४५

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल पर्यटन बोर्डले विभिन्न आठ भाषामा प्रचार सुरु गरेको छ । भ्रमण वर्षको सचिवालय नेपाल पर्यटन बोर्डले बनाएको लोगोलाई आठ भाषामा अनुवाद गरी प्रचार थालिएको हो । २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्षको लोगो जर्मन, रसियन, अरबिक, थाई, जापानी,.....

जोमसोम कटानको जोखिममा

जोमसोम कटानको जोखिममा

१७ भाद्र २०७५, आईतवार १३:५०

कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताP . घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा.....

दुर्घटनामा परिरहने यती एयरलाइन्समाथि छानबिन सुरु

दुर्घटनामा परिरहने यती एयरलाइन्समाथि छानबिन सुरु

१७ भाद्र २०७५, आईतवार १३:११

पटकपटक दुर्घटनामा पर्दै आएको यती एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन थालेको छ । नेपालगञ्जबाट काठमाडौं आउने क्रममा शनिवार राति साढे ८ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको जहाजले सन् १९९६ जनवरी ४ मा उडान सुरु गरेको थियो । यही जहाज सात वर्षअघि पोखरा विमानस्थलमा.....