पूर्वाधार


५५०० मेगावाटका ७ जलाशययुक्त आयोजना, विदेशीले गर्लान् त लगानी ?

५५०० मेगावाटका ७ जलाशययुक्त आयोजना, विदेशीले गर्लान् त लगानी ?

७ चैत्र २०७५, बिहीबार १४:३०

काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनमा ठूला सात ओटा जलाशययुक्त आयोजना सोकेसका रुपमा प्रस्तुत गर्ने भएको छ । ती आयोजनाको जडित क्षमता ५ हजार ४१४ मेगावाट छ । सम्भाव्यता अध्ययनका चरणमा रहेकाले आयोजनाको क्षमता बढ्ने सम्भावना छ । यी आयोजना बनाउन खर्बौं रुपैयाँ लगानी आवश्यक पर्नेछ । लगानी बोर्डले ४१० मेगावाटको.....

८ करोडको लागतमा खानेपानी योजना

८ करोडको लागतमा खानेपानी योजना

७ चैत्र २०७५, बिहीबार १२:२९

कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य सुरु भएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाले खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको.....

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

७ चैत्र २०७५, बिहीबार ०८:४९

बाजुरा । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ। जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाजुरा खण्डमा आजदेखि यातायात.....

होलेरी र महाराजगञ्ज सबस्टेसन संचालनमा

होलेरी र महाराजगञ्ज सबस्टेसन संचालनमा

६ चैत्र २०७५, बुधबार १५:३४

काठमाडौं । रोल्पा र कपिलवस्तुको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजगञ्ज सबस्टेसन संचालनमा आएका छन् । सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी होलेरी सबस्टेसन मंगलबारबाट संचालनमा (चार्ज) आएको.....

जनताको जलविद्युत् : माथिल्लो त्रिशूली३ बी पछि तामाकोसी  ५ को आईपीओ

जनताको जलविद्युत् : माथिल्लो त्रिशूली३ बी पछि तामाकोसी ५ को आईपीओ

६ चैत्र २०७५, बुधबार १५:००

काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी पछि तामाकोसी ५ जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आउने भएको छ । तामाकोसी पाँचको जडित क्षमता १०० मेगावाट छ । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेडमार्फत आयोजना बनाउन लागेको हो । आयोजनाको.....

दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने

दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने

६ चैत्र २०७५, बुधबार १०:३१

खोटाङ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर.....

जेठभित्र जनकपुर—जयनगर रेल सञ्चालन हुने

जेठभित्र जनकपुर—जयनगर रेल सञ्चालन हुने

६ चैत्र २०७५, बुधबार ०६:०२

काठमाडौं । आगामी जेठभित्र जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा आउने भएको छ । जयनगर—जनकपुर—बर्दिबास ६९ किलोमिटरमध्ये जयनगर—जनकपुरको ३४ किलोमिटरमा रेल सेवा सञ्चालनमा आउने भएको हो । उक्त समयसीमा भित्र रेल सञ्चालनमा ल्याउन नेपाल र भारतबीच (जीटुजी) प्रणालीमार्फत खरिद गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा.....

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च न्यून, ऐन/कानुन र कर्मचारी व्यवस्थापनमा केन्द्रीत

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च न्यून, ऐन/कानुन र कर्मचारी व्यवस्थापनमा केन्द्रीत

५ चैत्र २०७५, मंगलवार १७:२९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालय सम्हालेको एक वर्षको अवधिमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेका छन् । एक वर्षको अवधिमा गरेका कामहरुको प्रगति सुनाइरहँदा मन्त्री महासेठले सुरुमै यस अवघिमा विभिन्न ऐन, कानुन, तीनओटै सरकारलाई जिम्मेवारी छुट्याउने, बजेट, कार्यालय.....

जलविद्युतमा अर्बौं डलर वैदेशिक लगानी ल्याउँदै एचआईडीसीएल

जलविद्युतमा अर्बौं डलर वैदेशिक लगानी ल्याउँदै एचआईडीसीएल

५ चैत्र २०७५, मंगलवार १४:४०

काठमाडौं । सरकारको ८० प्रतिशत स्वामित्व रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आधा दर्जन विदेशी प्रवद्र्धकको साझेदारीमा जलविद्युत आयोजना बनाउने भएको छ । एआईडीसीएलले चीन, दक्षिण कोरिया र जापानका गरी आधा दर्जन कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)मा.....

योजना बनेको ४४ वर्ष बित्यो तर, अझै सडक बनेन

योजना बनेको ४४ वर्ष बित्यो तर, अझै सडक बनेन

५ चैत्र २०७५, मंगलवार १४:१७

नारायणपुर । दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया सुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन । विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा यातायात.....