मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हुँदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर लामाे सडककाे शिलान्यास भएको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताए.....
काठमाडौं । नेपालको कुल विद्युत आपूर्तिमा भारतीय बिजुलीको हिस्सा बढेर ५३ प्रतिशत पुगेको छ । नेपालको आन्तरिक उत्पादनको योगदान ४७ प्रतिशत मात्र रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हाल साँझ (पिकआवर) मा बिजुलीको माग अधिकतम १ हजार १४५ मेगावाट रहेको छ । यति बेला भारतबाट ६०७ मेगावाटसम्म आयात हुने गरेको.....
एजेन्सी । ४० वर्षीय वाङ जियाङले २० वर्षभन्दा धेरै समय जलविद्युत क्षेत्रमा काम गर्दै आधा जीवन नेपालमा बिताइसकेका छन् । रातभरको छिटफुट वर्षापछि शनिबारको सफा बिहान वाङ सामान्य दिनझैं काममा आउँछन् । उनी चीनको गेजुवा ग्रुप लिमिटेडको नेपाल शाखाका लागि व्यवस्थापक हुन् । यो ग्रुपले अहिले ६० मेगावाट क्षमताको.....
गोरखा । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई.....
काठमाडौं । लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत सङ्कलन गरिन लागिएको हो । निजी आवास पुनर्निर्माण लाभग्राहीमा.....
काठमाडौं । आगामी आर्थिक वर्ष ०७६/०७७ सम्ममा सार्वजनिक र निजी साझेदारीमा गरी विभिन्न ५७ आयोजना सम्पन्न भई प्रणालीमा १ हजार ३८० मेगावाट बिजुली थप हुने भएको छ । आर्थिक वर्ष २०७५/७६ मा माथिल्लपो त्रिशूली ३ ‘ए’ र कुलेखानी तेस्रोसहित १८ ओटा आयोजनाहरु निर्माण सम्पन्न भई र आर्थिक वर्ष २०७६/०७७ मा ३९ ओटा आयोजना सम्पन्न.....
काठमाडौं । राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले जग्गा कित्ताकाटका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकले जग्गाको कित्ताकाटका सम्बन्धमा मन्त्रालय स्पष्ट नदेखिएकाले सम्बन्धित मन्त्रीसँगै छलफल गर्ने.....
रोल्पा । कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग.....
काठमाडौं । जनताको जलविद्युत आयोजनाको क्रेडिट रेटिङ नहुने भएको छ । नेपाल धितोपत्र बोर्डल सरकारले ल्याएको जनता जलविद्युत कार्यक्रममा परेका आयोजनाको रेटिङ नहुने जानकारी गराएको हो । जनताको जलविद्युतमा परेका कम्पनीले आईपीओ निष्कासन गर्नुपर्दा रेटिङ नगरे पनि हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ । त्रिशुली.....
काठमाडौं । चर्चित हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले छोरी सुबिहानीको जन्मदिनका अवसरमा क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । चितवनको भरतपुरमा आफैले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार.....