पूर्वाधार


माथिल्लो त्रिशूली थ्री ए काे विद्युत उत्पादन बैशाखबाट

माथिल्लो त्रिशूली थ्री ए काे विद्युत उत्पादन बैशाखबाट

५ चैत्र २०७५, मंगलवार १३:३०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता,.....

दुई वर्षमा केरुङ—काठमाडौं रेलमार्गको डीपीआर, ३२ अर्ब रुपैयाँ आवश्यक

दुई वर्षमा केरुङ—काठमाडौं रेलमार्गको डीपीआर, ३२ अर्ब रुपैयाँ आवश्यक

४ चैत्र २०७५, सोमबार १७:३१

काठमाडौं । छिमेकी मुलुक चीनसँग जोड्ने केरुङ—काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी दुई वर्षभित्र सम्पन्न हुने भएको छ । सङ्घीय संसदको अर्थ समितिको सोमबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले दुई वर्षभित्र रेलमार्गको डीपीआर सम्पन्न गरी निर्माण प्रक्रिया.....

ठूला आयोजनाले वन क्षेत्रको जमिन प्रयोग गर्दा सट्टाभर्ना उपलब्ध गराउनु नपर्ने

ठूला आयोजनाले वन क्षेत्रको जमिन प्रयोग गर्दा सट्टाभर्ना उपलब्ध गराउनु नपर्ने

४ चैत्र २०७५, सोमबार १७:३०

काठमाडौं । ठूला विकासका पूर्वाधार, जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्रमा पर्ने जमिन प्रयोग गर्दा त्यसको सट्टामा अन्यत्र जग्गा उपलव्ध गराउनु पर्ने प्रावधान हटाइने गरी ऐन आउने भएको छ । वन क्षेत्रको जमिन प्रयोग गर्दा सट्टाभर्ना जमिन उपलब्ध गराउने प्रावधान हटाएर आयोजनाले तोकिएको.....

घरबास बनाउँदै कृषि सहकारी

घरबास बनाउँदै कृषि सहकारी

४ चैत्र २०७५, सोमबार १५:५७

भद्रपुर । स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी ५० लाखको लागतमा चारओटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सहकारीलाई चालू.....

बागलुङको काठेखोलामा १ करोड ४५ लाखमा स्वास्थ्यचौकी निर्माण हुँदै

बागलुङको काठेखोलामा १ करोड ४५ लाखमा स्वास्थ्यचौकी निर्माण हुँदै

४ चैत्र २०७५, सोमबार १०:३७

बागलुङ । काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण सुरु गरिएको छ । धम्जा, देउरालीमा निर्माण हुने स्वास्थ्यचौकी १८ महीनाभित्र पूरा गरिने भएको छ । एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ । यस्तै,.....

बिजुली उत्पादन र सिंचाइका लागि सरकारले अघि बढायो ५ ठूला बहुउद्देश्यीय  परियोजना

बिजुली उत्पादन र सिंचाइका लागि सरकारले अघि बढायो ५ ठूला बहुउद्देश्यीय परियोजना

४ चैत्र २०७५, सोमबार ०६:५०

काठमाडौं । सरकारले जलविद्युत् उत्पादनका अतिरिक्त सिँचाइका लागि बृहत् लगानीका विभिन्न ५ ठूला बहुउद्देश्यीय परियोजनाको काम अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलले सुनकोसी मरिन डाइभर्सन, कालीगण्डकी तिनाउँ डाइभर्सन, तमोर चिसाङ डाइभर्सन, माडी दाङ डाइभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजना अघि.....

ऊर्जा मन्त्रीको एक वर्ष : प्रसारण लाइनको समस्या ज्यूँको त्यूँ

ऊर्जा मन्त्रीको एक वर्ष : प्रसारण लाइनको समस्या ज्यूँको त्यूँ

३ चैत्र २०७५, आईतवार १८:२५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले मन्त्रालय सम्हालेको एक बर्ष पुरा भएको छ । एक बर्षको अवधिमा भएका प्रगति सार्वजनिक गर्दै मन्त्री पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि २०७५/०८५ लाई ऊर्जा तथा जलस्रोत दशकको रुपमा मनाउने गरी श्वेतपत्र कार्यान्वयनमा.....

भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

३ चैत्र २०७५, आईतवार १७:१०

काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ । बाँकी अन्तिम चरणमा छन् । आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५÷०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप.....

५५० किमि सडक कालोपत्रेको लक्ष्य पूरा नहुने, ८ महिनामा आधाभन्दा कम मात्रै काम सम्पन्न

५५० किमि सडक कालोपत्रेको लक्ष्य पूरा नहुने, ८ महिनामा आधाभन्दा कम मात्रै काम सम्पन्न

३ चैत्र २०७५, आईतवार १३:१८

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा ठूला तथा साना सडकको २१३ किलोमिटर कालाेपत्रे भएका छन् । सडक विभागका अनुसार यस वर्ष साढे ५ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि ८ महिनासम्म आधाभन्दा कम मात्रै सडक कालोपत्रे भएका छन् । सबैभन्दा ठूलाे राजमार्गको रुपमा रहेको हुलाकी राजमार्गमा ६७.....

विमानस्थल कालोपत्रेको काम सुरु हुन सकेन

विमानस्थल कालोपत्रेको काम सुरु हुन सकेन

३ चैत्र २०७५, आईतवार १३:०३

बैतडी । यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य सुरु भएको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो.....