प्रविधि


अनलाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

अनलाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

१२ पुष २०७५, बिहीबार १४:२०

मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाइनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डुले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात.....

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

११ पुष २०७५, बुधबार १८:४१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले बुधबार सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन् । बाँस्कोटाले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न निर्देशन दिएका थिए । लगत्तै.....

भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

११ पुष २०७५, बुधबार १५:३१

गोदावरी : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्त्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार.....

no-image

सूचना प्रविधि केद्र स्थापना गर्ने १५० स्थानीय तहसँग दूरसञ्चार प्राधिकरणले माग्यो प्रस्ताव : यस्तो छ प्रस्ताव पेश गर्ने ढाँचा

१० पुष २०७५, मंगलवार १२:११

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेका १५० स्थानीय तहसँग नेपाल दूरसञ्चार प्राधिकरणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले प्रविधिको पहुँच नपुगेका स्थानीय तहमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच र प्रयोगबाट प्राप्त हुने लाभांश ग्रामीण भेगका दुर्गम क्षेत्रसम्म पुर्याउन.....

डिसहोमका १५ लाख ग्राहक, सरकारलाई बुझायो ४ अर्ब राजस्व

डिसहोमका १५ लाख ग्राहक, सरकारलाई बुझायो ४ अर्ब राजस्व

९ पुष २०७५, सोमबार १५:०९

काठमाडाैं : नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिसहोमले ९ वर्षमा ४ अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व बुझाएको छ । डिसहोम मिडिया नेटर्वकले विभिन्न शीर्षकअन्तर्गत उक्त रकम बुझाएको बताएको छ । कम्पनीले भन्सारमार्फत् ८७ करोड २० लाख ११ हजार ७८, मूल्य अभिवृद्धि करबापत २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ,.....

no-image

चैतदेखि अवैध मोबाइल आयात रोक्ने दूरसञ्चार प्राधिकरणको तयारी, यस्तो छ योजना

९ पुष २०७५, सोमबार १२:३०

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो चैतदेखि मोबाइल ट्र्याकिङ् सुरु गर्ने भएको छ । भन्सारबाट छली हुँदै नेपाल भित्रिने अवैध मोबाइल बिक्रीवितरण रोक्न दूरसञ्चार प्राधिकरणले ट्र्याकिङ गर्न लागेको हो । यसका लागि कन्सल्टिङ सर्भिस अन डिजाइन, डेभलप, सप्लाइ, इन्स्टलेसन, टेस्टिङ, कमिसनिङ एन्ड अपरेसन.....

म्याकक्याफे इन्टरनेट सेक्युरिटीमा नयाँ विशेषता

म्याकक्याफे इन्टरनेट सेक्युरिटीमा नयाँ विशेषता

६ पुष २०७५, शुक्रबार १७:०२

म्याकक्याफे इन्टरनेट सेक्युरिटी नयाँ विशेषतासहित नेपाली बजारमा आएको छ । प्रोटेक्ट योर डिजिटल लाइफ स्लोगनसहित विगत ३० वर्षदेखि विश्व प्रख्यात म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु परिमार्जित र अपडेटेड भर्सनमा एलिन इन्फोटेकले नेपाली बजारमा उपलब्ध गराएको हो । विश्वमा चार सय ५०.....

पुस १५देखि इन्टरनेट महँगाे हुने, उपभोक्तालाई फेरि भार थपिँदै

पुस १५देखि इन्टरनेट महँगाे हुने, उपभोक्तालाई फेरि भार थपिँदै

६ पुष २०७५, शुक्रबार १४:०६

काठमाडाैं । इन्टरनेट सेवाशुल्क फेरि बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर अफ नेपाल (आइस्पान)ले संचार तथा सूचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र दिँदै यही पुस १५ गतेदेखि इन्टरनेटको शुल्कमा वृद्धि गर्ने बताएको हो । आइस्पानले इन्टरनेटको शुल्क नबढाउने र यसअघि लाग्दै.....

ग्रामीण इन्टरनेट परियोजनाले गति लिँदै, काममा अघि छन् वर्ल्डलिंक र सुबिसु

ग्रामीण इन्टरनेट परियोजनाले गति लिँदै, काममा अघि छन् वर्ल्डलिंक र सुबिसु

५ पुष २०७५, बिहीबार १५:३०

दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्याउने काम धमाधम छ । ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम खर्च गरी इन्टरनेट सेवाप्रदायक कम्पनीले ब्रोडब्यान्ड सेवामा निरन्तर काम अघि बढाइरहेका छन् । करिब तीन अर्बका परियोजनामा भूकम्पप्रभावित जिल्लामा चार महिनाअघि नै नेपाल टेलिकम, सुबिसु केबलनेट र मर्कन्टायल कम्युनिकेसनले.....

सडकको धुलो सफा गर्न नसक्ने कामपा स्मार्ट जेब्रा क्रसिङको योजनामा

सडकको धुलो सफा गर्न नसक्ने कामपा स्मार्ट जेब्रा क्रसिङको योजनामा

५ पुष २०७५, बिहीबार १४:२७

काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा.....