नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो । नेपाल टेलिकमको सेवामा पटक(पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा.....
दूरसंचार प्राधिकरणले नेपालमा पहिलोपटक दूरसंचार फ्रिक्वेन्सी खुल्ला प्रतिस्पर्धाबाट दिने भएको छ । आधारभुत टेलिफोन सेवा तथा मोबाइल सेवा संचालनको अनुमति पाएका कम्पनीहरुले भाग लिन पाउने यो बोलकबोलमा योग्य हुनका लागि शुल्क तथा रोयल्टी चुक्ता गरेको, कुनै पनि कारबाही तथा चेतावनी नपाएको कम्पनी हुनुपर्ने.....
सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन् । गाउँपालिकाला उपप्रमुख सुनिता अधिकारी, नेपाल टेलिकमका निर्देशक अनन्तकुमार सिंहले गाउँपालिकाका प्रवक्ता.....
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई प्रभावमा पारी उनका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले आफ्नो स्वार्थका लागि स्मार्टकार्डलगायत विभिन्न आयोजना मन्त्रिपरिषद्को निर्णयबिनै जिम्मा दिने गरेको पाइएको छ । आइटी क्षेत्रका कार्यक्रम तथा आयोजना बिनाप्रतिस्पर्धा अलीको मिलेमतोमा सुम्पिने गरेको पाइएको.....
देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् । यसै क्रममा.....
नयाँ दिल्ली : भारतीय नागरिकमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ अाेटासम्म एप्सको प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राविधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको.....
सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियूक्तिको लागी तीन सदस्यीय समिती गठन गरेको छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को नेतृत्वमा तीन सदस्यीय समिती गठन गरेको हो । समितीमा विज्ञको रुपमा उमाकान्त पराजुली छन भने मन्त्रालयकै प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेका छन् । समितीले.....
वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले ब्रोडब्यान्ड इन्टरनेटलगायतको व्यवसाय सञ्चालनका लागि भन्दै एक विदेशी लगानीकर्तालाई ठगेका छन् । वेबसर्फर सञ्चालन गर्ने तीन दाजुभाइ सुरेन्द्र क्षेत्री, सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीले बेलायत बस्ने व्यवसायी के.टी. विमलनाथनलाई संयुक्त साझेदारीमा व्यवसाय.....
पछिल्लो समय मोबाइल ब्रोडब्यान्ड इन्टरनेटले गति लिँदै गएको छ । एक वर्षसम्मको अवधिमा मोबाइलमार्फत इन्टरनेट चलाउनेको पहुँच, फिक्स्ड ब्रोडब्यान्डको तुलनामा तीन गुणाले बढेको छ । नेपालमा अहिलेसम्म तीन सेवाप्रदायकले मात्र फोरजी सेवा उपलब्ध गराएका छन् । त्यसमध्ये नेपाल टेलिकम, एनसेलको बढी हिस्सा छ । गाउँगाउँमा.....
नेपाल टेलिकमको फोरजी विस्तारका लागी चाइनिज कम्पनी जेडटीई र सीसीएसआईलाई दिने तयारी भएको छ । यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि २०७४ कात्तिक २२ गते टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी ठेक्काका लागि प्रतिस्पर्धामा आएका थिए । सूचना.....