प्रविधि


बिग्रिएको अनलाइन लाइसेन्स आवेदनको साइट बन्यो, अब घरमै बसेर आवेदन दिन सकिने

बिग्रिएको अनलाइन लाइसेन्स आवेदनको साइट बन्यो, अब घरमै बसेर आवेदन दिन सकिने

१७ मंसिर २०७५, सोमबार १२:४६

यातायात व्यवस्था विभागले बिग्रिएको अनलाइन लाइसेन्स अवेदनको साइट बनाएको छ । विभागको लापर्वाहीका कारण सवारी अनुमति पत्र खुलेकोे करिब एक हप्तासम्म बन्द भएको थियो । चाडपर्वका कारण लाइसेन्स आवेदन बन्द गरेकोमा गत सात गते पूर्णरुपमा खुला गरे पनि साइट खुल्न सकेको थिएन । एक हप्तासम्म विभागको लाइसेन्स आवेदन.....

टेलिकमको भ्वाइस सेवामा समस्यै समस्या

टेलिकमको भ्वाइस सेवामा समस्यै समस्या

१६ मंसिर २०७५, आईतवार १६:०६

टेलिकमको भ्याइस कलमा समस्या आएको छ । फोन गर्दा काटिने, टावर नदेखाउने तथा फोन गर्दा नबुझिने जस्ता समस्या आएका छन् । अहिले टेलिकमको भ्वाइस सेवामा प्रविधिक समस्या आएको टेलिकमका सहप्रवक्ता सोवन अधिकारीले जानकारी दिए । उनका अनुसार सो समस्यालाई समाधन गर्न निर्देशन दिइसकेको छ । टेलिकममा पटकपटक यस्तो समस्या.....

क्रेडिट कार्ड तथा अनलाइन ट्रान्जेक्सन सुरक्षा गर्ने केही टिप्स

क्रेडिट कार्ड तथा अनलाइन ट्रान्जेक्सन सुरक्षा गर्ने केही टिप्स

१५ मंसिर २०७५, शनिबार १७:००

काठमाडौं : इन्टरनेट बैङ्किङ गर्दा अथवा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा हामीले केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । आजकल कार्ड क्लोनिङद्वारा हुने ठगीका घटनाहरु निकै बढेका छन् । तपाईं पनि तल दिइएका टिप्सहरु अपनाई सम्भावित ठगीबाट जोगिन सक्नुहुन्छ । काठमाडौंकी पवित्रा पराजुली क्रेडिट कार्डसँग सम्बन्धित.....

सरकारले झुक्यायो सेवाग्राहीलाई, चल्दै नचल्ने साइटबाट कसरी लाइसेन्स आवेदन दिने ?

सरकारले झुक्यायो सेवाग्राहीलाई, चल्दै नचल्ने साइटबाट कसरी लाइसेन्स आवेदन दिने ?

९ मंसिर २०७५, आईतवार १२:११

सरकारले गत शुक्रबार अनलाइनबाटै लग–इन गरेर लाइसेन्स आवेदन दिन सक्ने बताए पनि सेवाग्राहीले अनलाइन सुविधा लिन सकेका छैनन् । सरकारले अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने भन्दै प्रचार गरेको थियो । तर, लाइसेन्सका लागि आवेदन खुलेको तीन दिन बित्तिसक्दा पनि अनलाइनबाट फारम भर्न नसकिएको हो । सेवाग्राहीले अनलाइनमार्फत्.....

सकियो दुई दिने अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन

सकियो दुई दिने अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन

७ मंसिर २०७५, शुक्रबार १८:०३

नेपालमै पहिलोपटक आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ सम्पन्न भएको छ । काठमाडौंको होटल अन्नपूर्णमा आयोजित यो सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कन’को नेपालको समकालीन सम्मेलनको रुपमा सञ्चालान भएको हो । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसीटी नेपाल) र थे्रट.....

यातायात विभागको अनलाइन प्रणालीले गरेन काम, मिलेन लाइसेन्स आवेदन दिन

यातायात विभागको अनलाइन प्रणालीले गरेन काम, मिलेन लाइसेन्स आवेदन दिन

७ मंसिर २०७५, शुक्रबार १७:४७

यातायात विभागको अनलाइन प्रणालीको लाइसेन्स आवेदनमा समस्या आएको छ । आज शुक्रबार देखि खुला भएको सवारी अनुमाति पत्र लाइसेन्स अनलाइन प्रणालीमा सर्भरका कारण समस्या आएको हो । अहिले यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विभागका अनुसार विहान १० बजे देखि.....

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन

६ मंसिर २०७५, बिहीबार १८:१५

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्देशिका संशोधन गरेको छ ।अहिले खाली रहेको उक्त पदमा टेलिकम भित्रबाटै नियुक्त हुनेका लागि पदावधिको बारेमा हेरफेर गरिएको छ । अबदेखि आन्तरिक नियुक्तीबाट प्रवन्ध निर्देशक भएका कर्मचारीले ३ वर्षपछि फेरि पुरानै पदमा कार्यरत रहन.....

किन खुलाउँदैनन् डिजिटल केबल सेवाप्रदायकले प्रयोगकर्ताको सङ्ख्या ?

किन खुलाउँदैनन् डिजिटल केबल सेवाप्रदायकले प्रयोगकर्ताको सङ्ख्या ?

५ मंसिर २०७५, बुधबार १५:००

नेपालमा अहिले एक दर्जन डिजिटल केबल टीभी सेवाप्रदायक कम्पनी छन् । सबै कम्पनीले आआफ्ना प्रयोगकर्ता कति छन् भन्ने विषयमा तथ्याङ्क तथा जानकारी दिनुपर्ने हुन्छ । तर अहिले यिनै सेवाप्रदायक कम्पनीले डिजिटल केबल सेवा लिने सेवाग्राही कति छन् भनेर खुलाउन चाहेका छन् । नेपालमा डिजिटलबाहेक दूरसञ्चार सेवाप्रदायक.....

नेपालमै पहिलो पटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने

नेपालमै पहिलो पटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने

५ मंसिर २०७५, बुधबार १२:२३

नेपालमा पहिलो पटक यही मङ्सिर २२ र २३ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने उक्त सम्मेलन विश्वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीईएफ कोनको नेपालको समकालीन सम्मेलन हो । सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआईसीटी नेपाल.....

क्यान इन्फोटेक पुसमा

क्यान इन्फोटेक पुसमा

३ मंसिर २०७५, सोमबार १४:२२

कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि विराटनगरमा ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद.....