प्रविधि


भारतकै कारण नेपाली पक्षले यूटीएल नकिन्ने

भारतकै कारण नेपाली पक्षले यूटीएल नकिन्ने

२० कार्तिक २०७५, मंगलवार १८:४६

भारतले तोकिएको समयमा आफूसँग भएको सेयर हस्तान्तरण गर्न नसकेपछि नेपाली उद्योगीले युनाइटेड टेलिकम (यूटीएल) नकिन्ने भएका छन् । भारतीय सरकारको महानगर टेलिफोन निगम लिमिटेडसँग भएको २६ दशमलव ६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेसन कन्सल्ट्यान्टस इन्डिया लिमिटेडसँग भएको २६ दशमलव ६६ र भारतीय कम्पनी टाटा कम्युनिकेसन.....

बर्सेनि घट्दै फिक्स्ड लाइन प्रयोगकर्ता

बर्सेनि घट्दै फिक्स्ड लाइन प्रयोगकर्ता

१९ कार्तिक २०७५, सोमबार १५:४५

नेपालमा मोबाइल प्रयोगकर्ता मासिक उल्लेख्य रुपमा बढ्दै जाँदा फिक्स्ड लाइन प्रयोग गर्नेको सङ्ख्या बर्सेनि घट्दो क्रममा छ । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टका आधारमा २०७१ देखि ०७५ को हालसम्म आठ लाख जनामै फिक्स्ड लाइन प्रयोग सीमित छ, जसमध्ये २०७१ भदौमा आठ लाख ३३ हजार चार सय ६९ थिए । २०७२.....

तीन महिनाभित्र लुम्बिनीमा चार्जिङ स्टेसन बन्ने

तीन महिनाभित्र लुम्बिनीमा चार्जिङ स्टेसन बन्ने

१५ कार्तिक २०७५, बिहीबार १६:२९

आगामी तीन महिनाभित्र लुम्बिनीमा चार्जिङ स्टेसन निर्माण हुने भएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रहालयनजिक चार्जिङ स्टेसन निर्माण भइरहेको छ । एडीबीमातहतको एसियन क्लिन इनर्जी र विकास कोषले निर्माण गर्ने उक्त चार्जिङ स्टेसनका लागि झन्डै १४ करोड रुपैयाँ लाग्ने.....

टेलिकम र विद्युत् प्राधिकरणलाई धरहरा क्षेत्रको तार व्यवस्थापन गर्न निर्देशन

टेलिकम र विद्युत् प्राधिकरणलाई धरहरा क्षेत्रको तार व्यवस्थापन गर्न निर्देशन

१४ कार्तिक २०७५, बुधबार १५:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा क्षेत्रमा रहेका तार व्यवस्थापन गर्न टेलिकम, आईएसपी र विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उक्त क्षेत्र वरिपरि रहेका अव्यवस्थित तारका कारण सम्याउने र अन्य निर्माणमा समस्या आएकाले यस्तो निर्देशन दिएको हो । सुन्धारा क्षेत्रको जमिनमुनिबाट नेपाल टेलिकमले.....

विराटनगरमा ‘आईसीटी एक्स्पो २०१८’ हुँदै 

विराटनगरमा ‘आईसीटी एक्स्पो २०१८’ हुँदै 

१४ कार्तिक २०७५, बुधबार १४:५४

विराटनगरमा पहिलोपटक आईसीटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटीले पुस ६ देखि १० सम्म जैन भवनमा आयोजना गर्ने एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कार, प्रडक्ट र सेवा प्रदर्शनमा रहनेछन् । आईटी शिक्षा, ज्ञान, आविष्कार र उद्यमशीलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । एक्स्पोमा १ सयभन्दा.....

no-image

एक महिनामै तीन सेवाप्रदायकको अनुमति खारेज

१४ कार्तिक २०७५, बुधबार १४:३९

नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनामै तीन सेवाप्रदायक कम्पनीको अनुमति खारेज गरेको छ । तोकिएको समयमा नवीकरण नगराएकाले लुम्बिनी नेट प्रालि सानेपा, स्याङ्जा इन्टरनेट र पिकोसफ्टको अनुमति खारेज गरिएको हो । ती कम्पनीले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको, आव २०७४/७५ को वित्तीय विवरण नबुझाएको.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाइ

१२ कार्तिक २०७५, सोमबार १७:११

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारबाट फ्री वाइफाइको व्यवस्था गरिएको छ । विमानस्थलबाट आवतजावत गर्ने यात्रुहरुलाई सूचना आदानप्रदानमा सहज होस् भन्ने उद्देश्यले फ्री वाइफाइको व्यवस्था गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री.....

प्रविधिमा फड्को, तीन महिनामै ३७ लाख स्मार्ट कार्ड आयात

प्रविधिमा फड्को, तीन महिनामै ३७ लाख स्मार्ट कार्ड आयात

१२ कार्तिक २०७५, सोमबार ०९:५०

पछिल्लो समय सबै क्षेत्रमा स्मार्ट कार्डको प्रयोग बढेसँगै आयात पनि आकासिएको छ । विशेषगरी बैङ्किङ क्षेत्रमा प्रयोगमा आउने स्मार्ट कार्ड अहिले सवारी चालक अनुमतिपत्र, नेपाली परिचयपत्र, आईडी कार्डलगायत जुनसुकै क्षेत्रमा पनि उपयोग हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनमा ३७ लाख.....

दुई महिनाभित्र ५ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्दै विभाग

दुई महिनाभित्र ५ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्दै विभाग

११ कार्तिक २०७५, आईतवार १६:३०

यातायात व्यवस्था विभागले आगामी दुई महिनाभित्र ५ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्ने योजना बनाएको छ । विशेषगरी यातायात विभागले पाइपलाइनमा रहेका सात लाखभन्दा बढी सेवाग्राहीलाई दृष्टिगत गरी यस्तो योजना बनाएको हो । दुई महिनाभित्र स्मार्ट लाइसेन्स लिन बाँकी ५ लाखभन्दा बढी सेवाग्राहीलाई दृष्टिगत गरी.....

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर

९ कार्तिक २०७५, शुक्रबार ११:४४

सहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई गाड्ने ठाउँ नहुँदा.....