प्रविधि


एक सय ४० विद्युत् महसुल केन्द्रमा अनलाइन बिलिङ सिस्टम

एक सय ४० विद्युत् महसुल केन्द्रमा अनलाइन बिलिङ सिस्टम

२ मंसिर २०७५, आईतवार १७:४७

मुलुकभरका एक सय ४० विद्युत् महसुल सङ्कलन केन्द्रमा अनलाइन बिलिङ सिस्टम लागू भएको छ । अनलाइन बिलिङ प्रणाली सञ्चालन भएका केन्द्रमा उपभोक्ताले आफ्नो घरमै बसेर अनलाइनमार्फत् विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पेमेन्ट अनलाइनमार्फत् गर्ने गरी सेवा विस्तार.....

ब्लकचेनप्रति निजी कम्पनी र सरकारको मोह

ब्लकचेनप्रति निजी कम्पनी र सरकारको मोह

२ मंसिर २०७५, आईतवार १०:३०

भारतीय कम्पनी रिलायन्सलाई पहिलो पटक गत नोभेम्बर ५ मा ब्लकचेनको प्रयोग भई भुक्तानी प्राप्त भयो । हुन त, भारतमा ब्लकचेनमा आधारित भर्चुअल मुद्रामाथि प्रतिबन्ध छ, तर यसको प्रविधिमा कैयौं उद्योगहरुमा ठूलो परिवर्तन ल्याउने क्षमता छ । मूलतः ब्लकचेन हो के ? तथा यसको भविष्य के हो ? जानौं यी प्रश्नहरुको उत्तर : ब्लकचेनको.....

साढे दुई करोडभन्दा बढी मोबाइल आईएमईआई दर्ता

साढे दुई करोडभन्दा बढी मोबाइल आईएमईआई दर्ता

३० कार्तिक २०७५, शुक्रबार १५:००

नेपाल दूरसञ्चार प्राधिकरणमा दुई करोड ३० लाख ३३ हजारभन्दा बढी मोबाइल आईएमईआई दर्ता भएका छन् । मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता सुरु भएको साढे दुई वर्षसम्मको अवधिमा यो सङ्ख्यामा मोबाइल दर्ता भएका हुन् । दूरसञ्चार प्राधिकरणले २०७३ वैशाखदेखि यो सेवा सुरु गरेको थियो । तथ्याङ्कमा.....

खस्किँदै टेलिकमको मोबाइल इन्टरनेट सेवा, न्यूनतम मापदण्ड पूरा गर्नै धौधौ

खस्किँदै टेलिकमको मोबाइल इन्टरनेट सेवा, न्यूनतम मापदण्ड पूरा गर्नै धौधौ

३० कार्तिक २०७५, शुक्रबार ०९:००

दूरसञ्चार प्राधिकरणले गत असोज ११ देखि २५ गतेसम्म नेपालका तीन ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनीको राजधानीका विभिन्न क्षेत्रमा अनुगमन गर्यो । प्राधिकरणको अध्ययनमा तीन सेवाप्रदायकमध्ये भ्वाइसकलमा टेलिकम अब्बल रहेको देखिए पनि मोबाइल इन्टरनेटमा भने खस्किएको पाइयो । राजधानीका करिब ४० भन्दा बढी स्थानमा.....

सीसीटीभीमार्फत २० हजार चालक कारवाहीमा

सीसीटीभीमार्फत २० हजार चालक कारवाहीमा

२९ कार्तिक २०७५, बिहीबार १२:०९

ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सीसीटीभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सीसीटीभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म.....

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

२९ कार्तिक २०७५, बिहीबार ११:५०

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत् नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज.....

भैरहवा मालपोत आजबाट अनलाइनमा

भैरहवा मालपोत आजबाट अनलाइनमा

२८ कार्तिक २०७५, बुधबार १६:१२

मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम सुरु गरेको जानकारी दिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको शुभारम्भ गर्दै सरकारले.....

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

२८ कार्तिक २०७५, बुधबार १६:००

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज.....

फोन लाग्न एनसेलभन्दा टेलिकम राम्रो, एनसेलमा छिटो सम्पर्क

फोन लाग्न एनसेलभन्दा टेलिकम राम्रो, एनसेलमा छिटो सम्पर्क

२८ कार्तिक २०७५, बुधबार १४:०६

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा गुणस्तर प्रतिवेदन सार्वजनिक गर्दै तीन सेवाप्रदायक कम्पनीको कल सेवा गुणस्तरहीन देखाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल टेलिकम, एनसेल, र स्मार्ट टेलिकमको कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद र सेवा गुणस्तरहीन रहेको जनाएको छ । गत असोज.....

कहिले हुन्छ मोबाइलकाे अवैध आयातमा रोक ? के हुँदै छ प्रक्रिया ?

कहिले हुन्छ मोबाइलकाे अवैध आयातमा रोक ? के हुँदै छ प्रक्रिया ?

२८ कार्तिक २०७५, बुधबार १३:०७

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा आयात हुने मोबाइलमा रोक लगाउने तयारी थालेको छ । ६ महिनाभित्र भन्सार छली हुँदै आयात हुने मोबाइलमा रोक लगाइने तथा मोबाइलको आईएमईआई दर्ता पूर्णरुपमा लागू गर्नेगरी प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कन्सल्टिङ् सर्भिस अन डिजाइन, डेभलप,.....