यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो उनले भने.....
यातायात व्यवस्था विभागले अझै पनि डाटा इररको समस्या समाधान गर्न नसक्दा लाइसेन्स छपाइ कार्य प्रभावित बनेको छ । छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेट कम्पनीले डाटा इररको समस्याका कारण स्मार्ट लाइसेन्स छाप्न नसकेकाले सेवाग्राहीले हालसम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । मालिकाले विभागबाट लाइसेन्स.....
तपाईंको टीभी सामसुङको ‘द वाल’ टेलिभिजन जत्रो पक्कै छैन । जबसम्म तपाईं कुनै थियेटरको मालिक हुनुहुन्न, शायद ? तर, शायद तपाईं हुनुहुन्न । यो आकर्षक १४६ इन्चको टीभी यति ठूलो मात्र होइन कि माइक्रोलेड भनिने फेन्सी डिस्प्ले प्रविधियुक्त पनि छ, जसलाई कम्पनीले ‘भविष्यको स्क्रीन’ भनी दाबी गरेको छ । यो अधिकांश घरेलु.....
सरकारले मालिका इन्कर्पोरेटलाई स्मार्ट लाइसेन्स छाप्न जिम्मा दियो । यातायात व्यवस्था विभागले डेढ महिनाअघि ६ लाख स्मार्ट लाइसेन्स छाप्ने घोषणा समेत गर्यो । सफ्टवेयर तथा डाटा इररलगायत प्राविधिक समस्याले स्मार्ट लाइसेन्स छपाइ ढिलो भइरहेको जनाएको छ । विभाग र मालिकाबीच आरोपप्रत्यारोप सुरु भएसँगै स्मार्ट.....
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोरजी) को विस्तार एक वर्षभित्र सकिने बताएका छन् । उनले एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार मन्त्रालयमा आयोजित.....
सरकारले रित्त भएकहो ५ महिनापछि नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियूक्ति प्रक्रिया थालेको छ । टेलिकमको प्रवन्ध निर्देशक नियूक्तिका लागी तीन सदस्य छनोट समिति गठन गर्ने भएको छ । मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ सदस्य समिति गठनको निर्णय गरेको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद्को बैठकले कामिनीराज.....
काठमाडौं : सवारी अनुमतिपत्र लाइसेन्स छाप्न जिम्मा पाएको मालिका इन्कर्पोरेट कम्पनीले लाइसेन्स छाप्न कम्पनीको लापरबाही नभएको बताएको छ । क्यापिटलसँगको कुराकानीमा कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले यातायात विभागले पर्याप्त डाटा उपलब्ध नगराएका कारण यस्तो समस्या आएको जानकारी दिए । उनका अनुसार.....
काठमाडौं : काठमाडौं प्रहरीमा दैनिक ५० देखि १ सयसम्म मोबाइल हराएका र चोरी भएका उजुरी पर्छन् । प्रहरीले ती उजुरीलाई दर्ता पनि गर्छ । तर, हराएका र चोरी भएका मोबाइल खोजी गर्न प्रहरीलाई सहजता छैन । त्यसैले हराएका तथा चोरी भएका मोबाइल भेटिँदैनन् । २०७३ सालमा काठमाडौं प्रहरीमा १२ हजार ४ सय ३० मोबाइल चोरी तथा हराएको.....
काठमाडौं : लक्ष्यअनुसार निर्धारित समयमा स्मार्ट सवारी लाइसेन्स छाप्न सरकार विफल भएको छ । यातायात व्यवस्था विभागले डेढ महिनाअघि ६ लाख स्मार्ट लाइसेन्स छाप्ने घोषणा गरेको थियो । सफ्टवेयर तथा डाटा इररको लगायत प्राविधिक समस्याको बहाना बनाउँदै स्मार्ट लाइसेन्स छाप्ने काम अन्योलमा परिरहेको छ । स्मार्ट लाइसेन्स.....
गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूपफर्स बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिमा आधारीत रहेका कम्पनीले जनाएको छ । जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ । पहिलो मोडल,.....