सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी.....
घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ । माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको.....
यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए । अहिले भएका नेपाल टेलिकमका.....
काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए । “एनालग.....
एप्पल १२ सेप्टेम्बरमा नयाँ आईफोन लन्च गर्ने तयारीमा छ, तर यसैबीच आगामी वर्ष लन्च हुनसक्ने मोडलका बारेमा केही जानकारी लिक भएका छन् । २०१९ मा आउने नयाँ आईफोनसँग सम्बन्धित एउटा जानकारी भर्खरै प्रकाशित भएको छ । प्रसिद्ध विश्लेषक मिङ–ची कुओका अनुसार २०१९ मा आउने आईफोन्समा एउटा मुख्य फिचर हुने छैन । विश्लेषक.....
अधिकांश किशोरकिशोरीहरु बिहान ५ बजे उठ्नुपर्दा सायद झर्किन्छन् । स्टेनिस्लाभ विस्नेभ्स्की भने त्यस्ता छैनन् । वास्तवमा, उनले यसो गर्नुको कारण लोकप्रिय काल्पनिक फ्रेन्चाइजीबाट एउटा मल्टिप्लेयर अनलाइन रोल–प्लेइङ गेम, फाइनल फेन्टासी एक्सआईमा बढीभन्दा बढीसमय घोट्टिन सकून् । उनलाई यसको यति कुलत भयो कि.....
सरकारले १३ प्रतिशत कर लगाउने निर्णय गर्यो । बजेटमा पनि कुरा उठेको थियो। त्यसको भार उपभोक्तामा परेको छैन । तर सरकारले लगाएको कर उपभोक्तालाई नपारी सेवाप्रदायक कम्पनीलाई नै मूल्य समायोजन गरिदिन सरकारले निर्देशन दियो । फेरि विद्युत प्राधिकरणले पनि आफ्नो संरचना प्रयोग गरेबापत दूरसञ्चार सेवाप्रदायकलार्इ.....
नेपाल सरकारको स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) फोरजी विस्तार नभएको भन्दै पदमुक्त भई नयाँ नेतृत्वको पार्खाइमा रहँदा निजी दूरसञ्चार कम्पनी एनसेल भने फोरजी विस्तारमा तीव्रतासाथ लागिपरेको छ । सरकारले फोरजीलगायत अन्य व्यवस्थापन नगरेको भन्दै कार्यकारी निर्देशक कामिनी राजभण्डारी पदमुक्त.....
युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजस्वको ठूलो हिस्सा बटुल्न थालेपछि.....
नेपाल सरकारको सवामित्व रहेको नेपाल टेलिकम र निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबीच भ्वाइस र ब्रोडब्यान्ड इन्टरनेटमा होडबाजी चलिरहेको छ । नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये चार ओटालाई पछि पार्दै टेलिकम र एनसेलले कसले बढी सेवाग्राही बढाउने तथा कुन सेवाप्रदायक कम्पनीले उपभोक्ताको मन तान्ने.....