प्रविधि


एप्पलको पहिलो डुअल सिम आईफोन चीनमा मात्रै !

एप्पलको पहिलो डुअल सिम आईफोन चीनमा मात्रै !

२० श्रावण २०७५, आईतवार १३:४७

एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन चीनमा मात्रै वितरण गर्ने बताइएको छ । यसअघि एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन एसियाली बजारलाई लक्ष्य गरी बनाउँदै छ भन्ने चर्चा थियो । एप्पलले आइफोन एक्स सिरिजका तीन नयाँ मोडल यस वर्ष लन्च गर्ने भएको छ । कम्पनीले ओलेड स्क्रिन भएका ६.५ इञ्च, ५.८ इञ्च स्क्रिन साइजका तथा एलसीडी.....

टेलिकमले सुरु गर्यो आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा

टेलिकमले सुरु गर्यो आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा

१८ श्रावण २०७५, शुक्रबार १४:२६

नेपाल टेलिकमले वितरण गरिरहेको फाइबर–टु–द–होम (एफटीटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि सुरु गरेको छ । सेवा आरम्भका अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाका लागि प्रमोसनल अफरका रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको.....

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री

१८ श्रावण २०७५, शुक्रबार ११:३७

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एन्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज.....

सुस्त इन्टरनेटले उपभाेक्ता हैरान, नियमन निकाय माैन

सुस्त इन्टरनेटले उपभाेक्ता हैरान, नियमन निकाय माैन

१८ श्रावण २०७५, शुक्रबार १०:४३

दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा १ करोड ४३ लाख २५ हजार २ सय ४६ जनाले इन्टरनेट सेवा लिएका छन् । यो तथ्याङ्कमा एकै व्यक्तिले विभिन्न सेवाप्रदायकको सेवा लिएको पनि सङ्ख्या हो । सङ्ख्या केही लाखमा तलमाथि भए पनि एउटा कुरा सत्य हो— मुलुकमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या तीव्र रुपमा बढेको.....

सामसुङको जे ८ नेपाली बजारमा

सामसुङको जे ८ नेपाली बजारमा

१६ श्रावण २०७५, बुधबार १६:३७

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी जे ८ स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोन सामसुङको इन्फिनिटी सिरिजको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड डिस्प्ले तथा डबल क्यामेरा छन् । जे ८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको कम्पनीले जनाएको छ । यसको डबल रियर क्यामराले स्मार्टफोनलाई अझ बढी.....

आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

१४ श्रावण २०७५, सोमबार १३:२६

त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर.....

१५ करोड लगानीमा ‘फिन–टिच’ ल्याउँदै अन्ट्रप्रेनर्स नेपाल

१५ करोड लगानीमा ‘फिन–टिच’ ल्याउँदै अन्ट्रप्रेनर्स नेपाल

१३ श्रावण २०७५, आईतवार १६:२०

देशमा वित्तीय साक्षरता बढाउने उद्देश्यअनुरुप अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ४ वर्षको लामो अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लन्च गर्न लागिएको अन्ट्रप्रनर्स नेपालका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका निर्देशक अस्मिता.....

दुई वर्षभित्र सबै सामुदायिक विद्यालय डिजिटलाइज्ड प्रणालीमा

दुई वर्षभित्र सबै सामुदायिक विद्यालय डिजिटलाइज्ड प्रणालीमा

१३ श्रावण २०७५, आईतवार १४:००

दुई वर्षभित्र सबै सामुदायिक विद्यालय डिजिटलाइज्ड हुने भएका छन् । सरकारले सूचना तथा सञ्चार क्षेत्रको पहुँच ग्रामीण दुर्गम भेगका सरकारी विद्यालयमा पुर्याउने नीतिका साथ सो योजना कार्यान्वयमा आएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट भाषणमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार.....

no-image

चाैतर्फी अालाेचना पछि इन्टरनेटमा बढेकाे मूल्य फिर्ता

१० श्रावण २०७५, बिहीबार १९:४२

चाैतर्फी अालाेचनापछि  इन्टरनेटको मूल्य नबढने भएको छ। सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो । सरकारले चालू अार्थिक वर्षबाट इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चारनेट सेर सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो। ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट.....

आईसीटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक

आईसीटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक

९ श्रावण २०७५, बुधबार १२:५४

  तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितिले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो । आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया.....