नेपालमा आधा जनसङ्ख्याको हिस्सा ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आधा जनसङ्ख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुगेको जनाएको छ । प्राधिकरणका अनुसार अहिले नेपालको ५० प्रतिशतभन्दा बढी अर्थात कुल एक करोड ४७ लाख ३८ हजार दुई सय ५१ जनामा इन्टरनेटको पहुँच पुगेको छ । त्यसमध्ये.....
सरकारले इन्टरनेट सेवाशुल्क बढाएको एक साता नबित्दै टीभी च्यानल शुल्क पनि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसूची हेरफेर गरेर राजपत्रमा सूचना प्रकाशित गर्दै टेलिभिजन डाउनलिङ्कका लागि यसअघि लिँदै आएको शुल्कमा वृद्धि गरेको जनाएको हो । यसअघि ५० हजार.....
मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इन्टरनेटको तार केही समयको लागि काट्नुपर्ने.....
के यो पक्षी हो ? कि विमान हो ? या ... व्हेल ? ! यदि तपाईं आफ्नो झ्यालबाट बाहिर हेर्दा आकाशमा ह्वेल उडेको देख्नुभयो भने अचम्म नमाने हुन्छ । वर्षौंदेखि मान्छेहरुले एयरबस ’ए३३०–७००एल’ कार्गो प्लेन र बेलुगा ह्वेलबीच आकारमा समानता भएको मानेका छन् । ‘आकाशमा ह्वेल’ उपनाम दिइएको यो नयाँ तथा उन्नत बेलुगा एक्सएल.....
नेपाली बजारमा भारतीय मोबाइल ब्रान्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो, जुन अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेका हुन् । टम्बो मोबाइल शङ्कराचार्य मोबाइल प्रालिले आधिकारिक रुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सीमित.....
इन्टरनेट तथा टेलिफोन सेवाशुल्क बढाएको पहिलो दिनमै सामाजिक सञ्जाललगायत विभिन्न क्षेत्रमा चौतर्फी विरोध भएको छ । जेठ १५ मै अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि मङ्गलबार कार्यान्वयनको पहिलो दिनमै जताततै विरोध सिर्जना भएको हो । सरकारले राजस्वको लक्ष्य.....
सरकारले आज साउन १ गते मङ्गलबारदेखि देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् । मङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको.....
प्रत्येक उद्यम एउटा राम्रो विचारबाटै सुरू हुन्छ । त्यो विकास हुँदै जाँदा पछि एउटा सफल व्यवसायका रूपमा स्थापित हुन्छ । यसमा केही रुपमा भाग्यले पनि साथ दिन्छ । तर, तपाईं आफ्नो पहिलो आइडियाले कसरी अन्तिम सफलतासम्म पुग्नुहुन्छ ? हामीले ‘स्माल बिजनेस, बिग भिजन’ नामक पुस्तकमा यसबारेमा निकै चर्चा गरेका छौं ।.....
नेपालमा तीन ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनीका साढे १६ लाखभन्दा बढी फोरजी सेवाप्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वजनिक गरेको पछिल्लो रिपोर्टमा सो सङ्ख्यामा फोरजी सेवाग्राही पुगेको उल्लेख छ । गत चैतमा फोरजीका प्रयोगकर्ता १४ लाख ११ हजार थिए । नेपालमा छ ओटा दूरसञ्चार सेवाप्रदायक.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोक्दा नेपाल टेलिकमको फोरजी विस्तारमा ढिलाइ भएको छ । राष्ट्रिय सभा सदस्यहरूले उठाएको प्रश्नमा जवाफ दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अख्तियारले फाइल रोक्दा प्रक्रिया दिनप्रतिदिन लामो हुँदै गएको बताएका हुन् । निजी क्षेत्रको सेवाप्रदायक एनसेलले देशका.....