कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन गर्ने भएको छ । स्मार्ट सिटीका लागि दिगो विकास लक्ष्य भन्ने मूल नाराका साथ असार ३ र ४ गते होटल हिमालय ललितपुरमा सो सम्मेलन हुने आयोजकले बताएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले दिगो.....
तपाईंले आफ्नो पहिलो पाइला चाल्न र सपना साकार पार्ने निर्णय लिनुभयो । तपाईं आफ्नो नयाँ विचारको सोचाइले रोमाञ्चित पनि हुनुभएको छ । तपाईंलाई थाहा छ कि अन्य कुनै व्यक्तिले पनि यसका बारेमा सोचेका छैनन् । तपाईं आफ्नो व्यावसायिक संसारको स्वामी बन्न तयार हुनुहुन्छ । तपाईंलाई जागिरबाट निकालिएको छ । अब तपाईं आफ्नो.....
अब ट्रायलपास भएको डेढ महिनामै सबैका हातमा स्मार्टलाइसेन्स कार्ड आउने भएको छ । यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स वितरण गर्न पर्याप्त मात्रामा डिजिटल प्रिन्टिङ मेसिन तथा कार्ड उपलब्ध भएकाले अब लाइसेन्स लिनका ६ महिना कुर्नु नपर्ने विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । दुई वर्षअघि.....
बर्दिवासः महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको.....
कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका.....
विश्वको चर्चित कम्पनी एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स अमेरिकाको क्यालिफोर्निया सहरमा ४ देखि ८ जुन २०१८ सम्म हुँदैछ । यस कन्फ्रेन्समा एप्पलले कैयौं ठूला घोषणा गरेको छ । कन्फ्रेन्समा सार्वजनिक गरिएका केही प्रमुख प्रविधि हेरौं : फेसबुकमा ट्र्याक हुनबाट जोगाउँछ सफारी ब्राउजरले एप्पलले.....
सरकारले अप्टिकल फाइवर विच्छयाउने कार्यलाई विशेष प्राथामिकता दिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विज्ञान तथा प्रविधिमा ठूलो रकम छुट्याएसँगै सरकारले अप्टिकल फाइबर विच्छयाउने कार्यलाई बिशेष जोड दिएको हो । डेढ बर्ष अघिनै नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम परिचालन.....
तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको.....
धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्ट विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । वर्षअघिदेखि आफ्नै जिजिसी मोडेललाई विश्वका २१ भन्दा बढी देशमा प्रवर्द्धन गर्दै आएकामा.....
ओपोलाई ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । प्याटेन्ट फाइलिङका क्रममा देखापरेका तस्बिर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजलभन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ ।.....