साउनदेखि फोन तथा इन्टरनेट सेवा साढे १४ प्रतिशतसम्म महँगो हुने भएको छ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गरेकाले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए । टेलिफोनमा ११ प्रतिशत रहेको दूरसञ्चार शुल्क १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही.....
सरकारले १४ भदौ २०७४ यताका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको पद धरापमा परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले गरेको प्रस्तावको आधारमा मन्त्रिपरिषद्ले झालाई.....
भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल (भीओआईपी)बाट अवैध कल बाइपास गरी ११ अर्ब ९० करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरको ठगी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालसम्म मुलुकका विभिन्न क्षेत्रमा गरेको अनुसन्धानबाट यो रकम ठगी भएको देखिएको हो । सीआईबीका अनुसार एक सय तीन स्थानबाट अवैध कल बाइपास हुने गरेको.....
देशभर भएको वर्षा तथा चट्याङ्का कारण सूचना तथा सञ्चारमाध्यमका टेलिफोन एवम् टावर अवरुद्ध भएका छन् । वर्षाकै कारण विभिन्न स्थानमा बाढीपहिरो जाने, बिजुलीका पोल लडेको र विभिन्न क्षेत्रमा टेलिफोन टावरले काम नगरेका कारण नेपाल टेलिकम, एन्सेललगायत विभिन्न दूरसञ्चार सेवाप्रदायकको सेवा अवरुद्ध भएको हो । वीरगञ्ज.....
हातमा स्मार्ट मोबाइल र इन्टरनेटको पहुँच होस्, तपाईं घर वा अफिस जहाँ भए पनि आवश्यकताका सामान त्यहीँ आइपुग्छन् । अनलाइनबाट अर्डर गरेर होस् या एक कल फोन गरेरै किन नहोस् खाना, खाजादेखि पहिरन अनि पुस्तकसम्म तपाईं भएकै ठाउँमा आउँछन् । नेपाल डिजिटल बाटोमा अघि बढ्दै गर्दा प्रविधिको साथमा नेपालमा युनिक व्यवसाय.....
जनसरोकार केन्द्रका अध्यक्ष रामबहादुर गुरुङ्ले एनसेलको १० रुपैयाँमा ३० एमबी र ३० रुपैयाँमा सय एमबी इन्टरनेट डाटा तथा ५० रुपैयाँको भ्वाइसकल अफर खरिद गरे । सेवा प्रदायकले निर्धारण गरेको शुल्क तिरेर पनि गुणस्तरीय सेवा नपाएपछि उनी उजुरी लिएर नियामक नेपाल दूरसञ्चार प्राधिकरण पुगे । त्यस्तै सुनिल पोखरेलले.....
विश्वकप २०१८ लाई लक्षित गरेर सामसुङले नयाँ तीन मोडलका टेलिभिजन सुपथ मुल्यमा विक्रि गर्ने अफर सार्वजनिक गरेको छ । फुटबल प्रेमीलाई राम्रो र रमाइलो उत्सवको अनुभव प्रदान गर्न यस्तो अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको.....
वर्ल्डलिङ्क कम्युनिकेसनले प्रयोगकर्ताले लिएको क्षमता बराबरको इन्टरनेट सेवा उपलब्ध नगराई गुणास्तरीय सेवा नदिर्इ ठगी गरेको अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । इन्टरनेट स्पिडमा अनियमितता गरेको भन्दै वर्ल्डलिङ्कविरुद्ध परेको उजुरीका आधारमा अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई.....
विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (डीभीपी–टी २) मा आधारित सेवा विस्तार गरेको हो । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको.....
भूकम्पबाट अति प्रभावित ११ जिल्लामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेटको पहुचँ पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँपालिका, नगरपालिका, शैक्षिक तथा स्वास्थ्य संस्था, अस्पताल आदिमा दुई वर्षका लागि ग्रामीण दूरसञ्चार कोषको ६४ करोडभन्दा बढी रकम खर्च गर्दै तीन सेवाप्रदायक.....