प्रविधि


भूकम्प प्रभावित ११ मध्ये सात जिल्लामा ब्रोडब्यान्ड विस्तार सकियो

भूकम्प प्रभावित ११ मध्ये सात जिल्लामा ब्रोडब्यान्ड विस्तार सकियो

८ जेष्ठ २०७५, मंगलवार १६:५९

भूकम्पबाट अति प्रभावित ११ जिल्लामध्ये सात जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लमा ब्रोडव्यान्ड इन्टरनेट विस्तार गर्न तीन सेवाप्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । त्यसमा हाल सुबिसु केबलनेट प्रालि तथा मर्कन्टायल प्रालिले मात्र.....

बेलायतको राजकीय बिहे जस्तै महँगो आईफोन एक्स

बेलायतको राजकीय बिहे जस्तै महँगो आईफोन एक्स

७ जेष्ठ २०७५, सोमबार १४:३२

जे भए पनि त होइन, तर चार हजार छ सय डलर पर्ने गोल्डजेनीको नवीनतम आईफोन शाही बिहे भनेपछि साँच्चिकै मरिहत्ते गर्ने लहडीहरुका लागि हो । शाही बिहे देखेर इर्ष्या मानेका प्रेमीहरुका लागि एप्पलले ह्यारी तथा मेगनको बिहेसँग सम्बन्धित सीमित संस्करणमा २४ क्यारेट सुनको आईफोन एक्स बजारमा ल्याएको हो । यस फोनको पछाडिपट्टि.....

एक वर्षभित्रै टेलिकमको फोरजी सातै प्रदेशमा

एक वर्षभित्रै टेलिकमको फोरजी सातै प्रदेशमा

३ जेष्ठ २०७५, बिहीबार १३:५७

एक वर्षभित्र नेपाल टेलिकमको फोरजी सेवा देशका सात ओटै प्रदेशमा सञ्चालनमा आउने भएको छ । अहिले टेलिकमको फोरजी सेवा नेपालका दुई सहर काठमाडौं उपत्यका र पोखरामा मात्रै छ । अब टेलिकमले देशभर फोरजी सेवा सञ्चालन सुरु गर्ने भएको हो । देशका विकट तथा यातायातका साधन नपुगेका दुर्गम क्षेत्रहरुमा पनि टेलिकमले फोरजी.....

ब्रोडब्यान्ड नेटवर्क निर्माणको समय सकियो, काम आधा मात्रै

ब्रोडब्यान्ड नेटवर्क निर्माणको समय सकियो, काम आधा मात्रै

२ जेष्ठ २०७५, बुधबार १३:३०

नेपाल टेलिकमले नेपाल दूरसञ्चार कम्पनीको ब्रोडब्यान्ड नेटवर्क परियोजनाको काम आधा मात्रै सम्पन्न गरेको छ । परियोजनाको समयसीमा सकिए पनि हालसम्म टेलिकमले आधा मात्रै काम सकेको छ । टेलिकमले करिब २१ करोड लगत रकममा भूकम्पबाट अति प्रभावित चार जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका प्रत्येक.....

छ महिनामा ४ अर्ब २४ करोडको दूरसञ्चार उपकरण भित्रियो

छ महिनामा ४ अर्ब २४ करोडको दूरसञ्चार उपकरण भित्रियो

१ जेष्ठ २०७५, मंगलवार १४:०९

नेपालका विभिन्न छ ओटा दूरसञ्चार कम्पनीले आफ्नो क्षमता विस्तार तथा पूर्वाधार निर्माणका लागि ६ महिनामा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ खर्चेका छन् । चालू आर्थिक वर्षको ६ महिनामा ती छ कम्पनीले ४ अर्ब २४ करोड ८० लाख ८९ हजार दुई सय ९३ रुपैयाँ बराबरका दूरसञ्चार उपकरण नेपाल भित्र्याउन नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग.....

अप्टिकल फाइबर विस्तारमा ढिलाइ

अप्टिकल फाइबर विस्तारमा ढिलाइ

३१ बैशाख २०७५, सोमबार १५:४१

अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका इन्टरेनट सेवा प्रदायकले समय सीमाभित्र काम नसक्ने भएका छन् । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले जिम्मा पाएको प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क विस्तार २०७५ असोज ११ गतेसम्म सक्नुपर्ने छ । यसका लागि ग्रामीण दूरसञ्चार कोषको चार अर्ब रुपैयाँ विनियोजन.....

टेलिकमका प्रयोगकर्ता दुई करोड नजिक

टेलिकमका प्रयोगकर्ता दुई करोड नजिक

३० बैशाख २०७५, आईतवार ११:४९

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का प्रयोगकर्ता दुई करोड हाराहारीमा पुगेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म टेलिकम प्रयोग गर्नेको सङ्ख्या एक करोड ९१ लाख १३ हजार सात सय ७६ पुगेको छ । प्राधिकरणका अनुसार गत माघ महिनाको तुलनामा फागुनमा टेलिकमका एक लाख ७० हजार सात सय २२.....

डिजिटल बन्दै कर्णाली प्रदेश, अब सुर्खेतबासीले पनि ईसेवाबाट महसुल भुक्तानी गर्न सक्ने

डिजिटल बन्दै कर्णाली प्रदेश, अब सुर्खेतबासीले पनि ईसेवाबाट महसुल भुक्तानी गर्न सक्ने

२७ बैशाख २०७५, बिहीबार १४:१२

पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडि बढिरहेको प्रदेश ६ का सुर्खेतबासीले ईसेवाबाट खानेपानीको महसुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेका सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै ईसेवाबाट महसुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । अबदेखि वीरेन्द्रनगर.....

एक महिनामै थपिए २६ लाख ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता

एक महिनामै थपिए २६ लाख ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता

२६ बैशाख २०७५, बुधबार १४:५३

एक महिनामै २६ लाख ८७ हजार ६ सय १६ जना ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको ८ महिनामै उक्त सङ्ख्यामा इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् । प्राधिकरणका अनुसार गत माघसम्म एक करोड ६ लाख ९० हजार तीन सय ८४ जना ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता.....

आठ महिनामा चीनबाट ३० लाख थान मोबाइल आयात

आठ महिनामा चीनबाट ३० लाख थान मोबाइल आयात

२५ बैशाख २०७५, मंगलवार १९:२६

नेपाली बजारमा चिनियाँ ब्रान्डका मोबाइलको बर्चस्व बढ्न थालेको छ । नेपाल भित्रिने एक दर्जन ग्लोबल ब्रान्डमा ७ भन्दा बढी चिनियाँ ब्रान्डले ओगटेका छन् । फरक फरक डिजाइन, मूल्यका फोन नेपाल भित्रिने क्रमसँगै चीनबाट आयात हुने मोबाइल पनि बढेको छ । भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्याङ्कअनुसार नेपालमा चीनबाट.....