प्रविधि


दूरसञ्चार प्राधिकरण र टेलिकमको नेतृत्व हटाउने तयारी

दूरसञ्चार प्राधिकरण र टेलिकमको नेतृत्व हटाउने तयारी

२५ बैशाख २०७५, मंगलवार १२:०६

सरकार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको नेतृत्व हटाउने तयारीमा जुटेको छ । सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको मन्त्रिपरिषद्को बैठकले नेतृत्व हटाउने निर्णयमा जोड दिएको हो । मन्त्रालयले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई हटाउने.....

एक महिनामै थपिए चार लाख ८० हजार दूरसञ्चार प्रयोगकर्ता

एक महिनामै थपिए चार लाख ८० हजार दूरसञ्चार प्रयोगकर्ता

२४ बैशाख २०७५, सोमबार ११:२८

एक महिनामा नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीका प्रयोगकर्ता चार लाख ८० हजार बढेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुसदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा दूरसञ्चार सेवाग्राहीको सङ््ख्या बढेको हो । माघमा मात्र विभिन्न सेवाप्रदायक कम्पनी गरी कुल तीन करोड ८२ लाख ६८ हजार १८ पुगेका छन् । पुस.....

फोरजी सेवा लिने १३ लाख २५ हजार, एनसेलका मात्रै ७ लाख ७० हजार

फोरजी सेवा लिने १३ लाख २५ हजार, एनसेलका मात्रै ७ लाख ७० हजार

२१ बैशाख २०७५, शुक्रबार ०६:४३

नेपालमा फोरजी सेवा सुरु भएको नौ महिनामा १३ लाख २५ हजार ४ सय ४० प्रयोगकर्ता पुगेका छन् । नेपालमा छ ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये तीन कम्पनीले फोरजी सेवा दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी सेवा सेवाग्राहीले लिएका छन् । प्राधिकरणका.....

अस्ट्रेलियामा काम र कोठा खोज्न ‘काम कोठा’ एप

अस्ट्रेलियामा काम र कोठा खोज्न ‘काम कोठा’ एप

२० बैशाख २०७५, बिहीबार १५:४९

नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य रहेको अस्ट्रेलियामा काम र कोठा खोज्न सहजीकरण गर्न नेपाली विद्यार्थीले काम कोठा एप निर्माण गरेका छन् । काम कोठाले दुई वर्षअघि रोजगारी र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा नयाँ आउने र पहिलेदेखि नै बसिरहेकाहरुका लागि फेसबुक पेजमार्फत काम र कोठाका लागि सेवा दिँदै.....

सूचना तथा सञ्चार क्षेत्रमा पाँच करोडभन्दा बढी लगानी

सूचना तथा सञ्चार क्षेत्रमा पाँच करोडभन्दा बढी लगानी

१८ बैशाख २०७५, मंगलवार १४:०१

नेपालमा १५ कम्पनीले सूचना तथा सञ्चार क्षेत्रमा पाँच करोड ९३ लाख रुपैयाँ लगानी गर्दै छन् । साना र मध्यम किसिमका स्वदेशी तथा विदेशी कम्पनीले सो रकम लगानी गर्न लागेका उद्योग विभागले जानकारी दिएको छ । प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताले आठ कम्पनीमा तीन करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित कम्पनी दर्ता.....

दुई वर्षमा दुई करोड नौ लाखभन्दा बढी मोबाइल दर्ता

दुई वर्षमा दुई करोड नौ लाखभन्दा बढी मोबाइल दर्ता

१६ बैशाख २०७५, आईतवार १८:००

नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल दर्ता नियम सुरु भएको दुई वर्षमा दुई करोड नौ लाख ४३ हजार तीन सय ६७ मोबाइल दर्ता भएका छन् । मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी ९आईएमईआई० दर्ता सुरु गरेको झन्डै दुई वर्षमा उक्त सङ्ख्यामा मोबाइल दर्ता भएको हो । प्राधिकरणमा २०७३ वैशाखदेखि सुरु भएको उक्त.....

प्रभु ग्रुपको डिजिटल टेलिभिजन ‘प्रभु टीभी’

प्रभु ग्रुपको डिजिटल टेलिभिजन ‘प्रभु टीभी’

१० बैशाख २०७५, सोमबार १२:३०

सरकारले एनालग प्रविधिको टेलिभिजनलाई विस्थापित गर्ने घोषणासँगै नयाँ डिजिटल टेलिभिजन सञ्चालनमा आएको छ । बैङ्क तथा रेमिट्यान्स व्यवसायमा अग्रणी प्रभु ग्रुपले डिजिटल टेलिभिजन प्रभु टीभी सञ्चालनमा ल्याएको हो । १८ महिना अघिदेखि प्रक्रिया सुरु गरेर लाइसेन्स लिएको प्रभु टीभीले अहिले परीक्षण प्रसारण थालेको.....

युट्युबको भिडियो इतिहास १४ वर्षमा लाग्याे (हेर्नुस् पहिलाे भिडियाे)

युट्युबको भिडियो इतिहास १४ वर्षमा लाग्याे (हेर्नुस् पहिलाे भिडियाे)

१० बैशाख २०७५, सोमबार १२:०८

युट्युब, यो नाम मनमा आउने बित्तिकै सबैभन्दा पहिला हामीलाई यो सम्झना हुन्छ कि आफूले चाहेको सङ्गीत वा भिडियो हेर्न यो प्ल्याटफर्ममा पाइन्छ । युट्युब ती प्ल्याटफर्महरुमध्ये एक हो जसले सबैभन्दा बढी इन्टरनेट खपत गर्छ । तर, के तपाईंलाई थाहा छ, युट्युबले अहिलेको स्थान पाउन कति समय लाग्यो ? बहुत थोरै समयमा युट्युब.....

प्राधिकरणमा वर्ल्डलिङ्क र एनसेलविरुद्ध दर्जनाैं उजुरी

प्राधिकरणमा वर्ल्डलिङ्क र एनसेलविरुद्ध दर्जनाैं उजुरी

९ बैशाख २०७५, आईतवार १०:४१

चर्चित नेपाली मोबाइल एप हाम्रो पात्रका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले वल्र्डलिङ्कको सुविधा राम्रो नभएको नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिए । प्राधिकरणले देवकोटाको उजुरीका आधारमा वल्र्डलिङ्कलाई उपभोक्ताको गुनासो सम्बोधन गर्न पत्राचार गर्यो । तर पनि वल्र्डलिङ्कको सुविधा सुध्रिएन । प्राधिकरणमा.....

ब्रोडलिङ्कसहित चार इन्टरनेट कम्पनीको दर्ता खारेज गर्दै प्राधिकरण

ब्रोडलिङ्कसहित चार इन्टरनेट कम्पनीको दर्ता खारेज गर्दै प्राधिकरण

४ बैशाख २०७५, मंगलवार २०:०३

चार इन्टरनेट सेवा प्रदायक कम्पनीले रोयल्टी समयमै नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता खारेजीको प्रक्रिया थालेको छ । पटक पटक सूचना जारी गर्दा पनि रोयल्टी नबुझाउने ४ कम्पनीलाई अन्तिम पटक अवसर दिने र सो समयमा पनि नबुझाए दर्ता नै खारेज गर्ने प्राधिकरणले जनाएको छ । ब्रोडलिङ्क, क्लासिक टेक, आइटेल र.....