रेस्टुरेन्ट छिर्नुस्, एकैछिनमा रोबोट आएर अर्डर लिन्छ र किचेनमा गएर त्यही अर्डर तपार्इंका अगाडि सर्भ गर्छ । तपाईं आफ्नो अर्डरअनुसारको खाना हेर्नुअगाडि रोबोटका आँखामा आँखा ठोक्किन्छन्् । रेस्टुरेन्टमा नौलो सेवा दिने उद्देश्यले खुलेको दरबारमार्गको एउटा रेस्टुरेन्टलाई ‘नौलो’ नै नाम दिएर सञ्चालनमा ल्याइएको.....
लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री.....
सामसुङ महा एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका मोबाइल फोन सामसुङका फोनसँग साट्ने अफर सार्वजनिक गरेको छ । मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले आयोजना गरेको एक्सचेन्ज मेलामा जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य हजार रुपैयाँ बाट सुरु हुने बताइएको छ । एक्सचेन्जमा किनेको फोनमा कम्पनीले.....
नेपालमा मोबाइल प्रयोगकार्ता दिनानुदिन बढ्दै गएको छ भने अर्कोतर्फ मोबाइलको प्रयोग सर्वब्यापी बन्दै जाँदा आयात पनि तीब्ररुपमा वृद्धि भइरहेको छ । गाउँगाउँमा पनि स्मार्ट फोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्दै गएको छ । झन् महँगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो.....
नेपालमा मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन् । सँगै यसको आयात पनि तीव्र रुपमा बढेको छ । गाउँगाउँमा पनि स्मार्टफोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्यै छ । महँगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयातदर उकालो लागिरहेको छ । गत आर्थिक वर्षमा मात्रै करिब २४ अर्ब ८७ बराबरको मोबाइल तथा.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरे पनि लगानीकर्ताले ब्रोकरकै माध्यमबाट सेयर कारोबार गरिरहेका छन् । अधिकांश लगानीकर्ताले मोबाइल प्रयोग गर्ने तर नेप्सेले बनाएको अनलाइन मोबाइलबाट चलाउन समस्या हुने, पटक–पटक नयाँ पासवर्ड लिनुपर्ने, पासवर्डको कोर्ड आउन लामो समय लाग्ने समस्याले.....
नेपाल टेलिकमले २२ अर्ब रुपैयाँको लगानीमा महत्त्वकाङ्क्षी योजना सुरु गरेको छ । आर्थिक वर्ष २०७५।७६ का लागि २२ अर्ब रुपैयाँ बरारका पूर्वाधार विकास, इन्टरनेट सेवादेखि गुणस्तर अभिवृद्धिसम्म महत्त्वाकाङ्क्षी योजना अघि सारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिइन् । सो योजनामध्ये केही महत्त्वकाङ्क्षी.....
नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना र पूर्वाधार प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायकसँग लिने भाडा वृद्धि गरेपछि सेवाप्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै आफ्नो प्रसारण लाइन तथा पाोलबाट फाईबर विस्तार गरिरहेका सेवाप्रदायकको हकमा भाडादर बढाउने निर्णय सर्वजनिक.....
पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सरकारले मुख्य प्राथमिकतामा समेत राखेको छ । दुई वर्षभित्र सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रूत गतिको इन्टरनेट सेवा उपलब्ध गराई सामुदायिक विद्यालय डिजिटलाइज्ड बनाउने सरकारी योजना छ । बजेटमा पनि सूचना तथा सञ्चार क्षेत्रलाई.....
जनसङ्ख्याको ५० प्रतिशतकोे हाराहारीमा ब्रोडब्यान्ड सेवा पुगेको छ । ९० भन्दा बढी सेवाप्रदायक कम्पनीबाट इन्टरनेट सेवा प्रदान भइरहेको छ । यस सन्दर्भमा आएका उजुरी तथा गुनासो उपर अनुगमन गर्दा अधिकांश उजुरी सेवाप्रदायक र सेवाग्राहीबीच भएको सम्झौताअनुरुप नै भएको पाइयो । यद्यपि न्यून उजुरीहरु सेवाप्रदायकबाट.....