म्यागजिन


तपाईंको साथको शक्ति

तपाईंको साथको शक्ति

१ असार २०७६, आईतवार ११:१७

क्यापिटल बिजनेस म्यागजिनले दुई वर्ष पूरा गरेको छ । एउटा मासिक म्यागजिनले दुई वर्ष लगाएर २४ अङ्क निकाल्नु लामो समय होइन । तर पनि यो अवधिलाई हामीले सिक्ने अवसरका रुपमा लियौं । हामी पत्रकारिताको धर्म र मर्मबारे जति चिन्तित छौं, त्यति नै निजीक्षेत्रको उत्थान र प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न तल्लीन.....

भ्रमण वर्षको सुस्त गति

भ्रमण वर्षको सुस्त गति

२४ जेष्ठ २०७६, शुक्रबार ११:२०

'कार्यक्रम असफल भएमा म मात्र हुन्न, आम नेपाली यसको जिम्मेवार हुनुपर्छ ।' यो अभिव्यक्ति भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको हो । सार्वजनिक कार्यक्रममा विरलै देखिने संयोजक वैद्यले पहिलो पटक भ्रमण वर्षको सचिवालयमा आयोजित कार्यक्रममा राखेको अभिव्यक्तिपछि हलमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन.....

उद्योगीहरुलाई सधैं सकारात्मक सहयोग गर्नुपर्छ, अनि मात्र देशमा उद्योगमैत्री वातावरण बन्छः उद्योगमन्त्री यादव

उद्योगीहरुलाई सधैं सकारात्मक सहयोग गर्नुपर्छ, अनि मात्र देशमा उद्योगमैत्री वातावरण बन्छः उद्योगमन्त्री यादव

१९ जेष्ठ २०७६, आईतवार ११:३०

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव खरो स्वभावका छन् । मन्त्री भएर आउँदा उनीसँग निजीक्षेत्र त्रस्त थियो । केही समय उनले सुरु गरेको अनुगमन तौरतरिकाप्रति निजीक्षेत्रले प्रश्न मात्रै उठाएन, निजीक्षेत्रका केही व्यक्ति यादवलाई उद्योग मन्त्रालयबाट हटाउनपर्ने भनेर प्रधानमन्त्रीसमक्ष.....

आहा एबीसी !

आहा एबीसी !

१८ जेष्ठ २०७६, शनिबार ०८:००

पदयात्रामा रूचि हुनेहरुको छनोटमा पर्ने मनोरम एवम् आकर्षक स्थान हो—अन्नपूर्ण बेस क्याम्प (एबीसी) । हिमालै हिमालले घेरिएको अन्नपूर्ण बेस क्याम्प स्वदेशी तथा विदेशी पर्यटकका लागि आकषर्णको केन्द्र मानिन्छ । एबीसीका नामले परिचित यो स्थानमा ट्रेकिङ जान ७ देखि ११ दिनसम्म लाग्छ । ४ हजार १ सय ९० मिटर उचाइमा.....

निजीक्षेत्रको भूमिका स्विकारिएको छैन : पूर्वअर्थमन्त्री काेइरालासँगकाे अन्तर्वार्ता

निजीक्षेत्रको भूमिका स्विकारिएको छैन : पूर्वअर्थमन्त्री काेइरालासँगकाे अन्तर्वार्ता

१४ जेष्ठ २०७६, मंगलवार ०७:००

पूर्वअर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइराला अर्थतन्त्र बुझेका पूर्वप्रशासक हुन् । सचिवबाट रिटायर्ड भएपछि सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कोइरालासँग देशको पछिल्लो आर्थिक अवस्था, सरकारले लिएको लक्ष्यलगायत विषयमा क्यापिटलले गरेको कुराकानीको सम्पादित अंश : सरकारले.....

उद्यमी  गाेल्यान भन्छन्-  कृषिमा अनुदान राेक्नुपर्छ

उद्यमी गाेल्यान भन्छन्- कृषिमा अनुदान राेक्नुपर्छ

१३ जेष्ठ २०७६, सोमबार १८:००

सरकारले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । केही वर्षदेखि नेपालमा ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि भइरहेको छ । अब यसलाई बढाएर दोहोरो अङ्कको आर्थिक वृद्धिसम्म पु¥याउने सरकारको प्रमुख लक्ष्य हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन सरकार आफूले ल्याएको.....

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

१३ जेष्ठ २०७६, सोमबार १०:४६

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा सङ्घीय सरकार मात्र होइन, प्रदेश सरकार र स्थानीय तह पनि तीव्र रुपले जुटेका छन् । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइसकेको छ भने आगामी बजेट (विनियोजन विधेयक)का सिद्धान्त र प्राथमिकता पनि संसद्मा प्रस्तुत गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार.....

सरकारले आफ्नो र सहकारीको भूमिका बढाएर निजीक्षेत्रलाई खुम्च्याउँदै छ

सरकारले आफ्नो र सहकारीको भूमिका बढाएर निजीक्षेत्रलाई खुम्च्याउँदै छ

१२ जेष्ठ २०७६, आईतवार ०८:००

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सरसर्ती हेर्दा खोट लगाउने ठाउँ कहीँ छैन । अर्थात् सतही रुपमा भन्दा नराम्रो भन्ने ठाउँ छैन । किनभने यसले मानव विकास, पूर्वाधार विकास, उद्यमशीलता विकास, दिगो विकास र रोजगारी सिर्जना गर्ने कुरा गरेको छ । त्यसैगरी गरिबी घटाई समानताको विकास गर्ने, वातावरण संरक्षण गर्ने,.....

प्राकृतिक छटाले भरिपुर्ण हराभरा रारा (फाेटाे फिचर)

प्राकृतिक छटाले भरिपुर्ण हराभरा रारा (फाेटाे फिचर)

११ जेष्ठ २०७६, शनिबार ०९:००

पछिल्लो समय रारा जानेहरुलाई हेर्दा लाग्छ– रारा नपुगे साँच्ची पछि परिन्छ । हुन पनि हो, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा पुग्नेहरु भन्छन्, हामी साँच्चै स्वर्ग नै आयौं । त्यसैले राराको सौन्दर्य अवलोकन गर्ने धोको धेरै अघि सँगालेका थियांै । तर त्यो सौभाग्य जुर्यो, कात्तिक दोस्रो हप्तातिर । त्यहाँ पुगेपछि.....

भित्री कामको टेण्डर नै भएको छैन, २०१९ मै कसरी सञ्चालनमा आउँछ गौतमबुद्ध विमानस्थल ?

भित्री कामको टेण्डर नै भएको छैन, २०१९ मै कसरी सञ्चालनमा आउँछ गौतमबुद्ध विमानस्थल ?

१० जेष्ठ २०७६, शुक्रबार ०८:००

२० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त सदनमा पेस गर्दा भनिन्— निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ । तर उनले संसद्मा यसो भनिरहँदा भैरहवास्थित विमानस्थलभित्र.....