क्यापिटल विशेष


दीर्घकालीन बोझ थप्दै बजेट सार्वजनिक तर, कार्यान्वयनमै पिरलो

दीर्घकालीन बोझ थप्दै बजेट सार्वजनिक तर, कार्यान्वयनमै पिरलो

१५ जेष्ठ २०७६, बुधबार २२:०३

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका छन् । सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँभन्दा साढे १६ प्रतिशत ठूलो बजेट प्रस्ताव गरेका हुन् । उनले खर्चको आकारभन्दा राजस्व.....

बजेटमाथि १० व्यवसायीकाे मूल्याङ्कन : पूर्णाङ्क १० मा कसकाे कति ?

बजेटमाथि १० व्यवसायीकाे मूल्याङ्कन : पूर्णाङ्क १० मा कसकाे कति ?

१५ जेष्ठ २०७६, बुधबार २१:४०

उपेन्द्र महतो संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ विगतको तुलनामा आगामी आर्थिक वर्षको बजेट एकदमै राम्रो छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । निर्यातलाई बढावा दिएको छ । बजेटले मध्यम आय भएका व्यक्तिलाई पनि केही राहत दिएको छ । त्यसैले यो बजेटलाई १० मा ९ दिन्छु । राजेन्द्र खेतान अध्यक्ष,.....

अर्थमन्त्रीको परिचय बदल्ने प्रयासमा खतिवडा, औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा केन्द्रित

अर्थमन्त्रीको परिचय बदल्ने प्रयासमा खतिवडा, औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा केन्द्रित

१५ जेष्ठ २०७६, बुधबार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनमा आफूलाई उभ्याएका छन् । विगतमा राजस्वमुखी अर्थतन्त्रको आरोप खेपिरहेको सरकारको धारणामै परिवर्तन गर्दै उनले सरकार औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनका पक्षमा उभ्याएका हुन् । यसले विगतमा अर्थमन्त्रीहरु राजस्वमुखी.....

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

१३ जेष्ठ २०७६, सोमबार १०:४६

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा सङ्घीय सरकार मात्र होइन, प्रदेश सरकार र स्थानीय तह पनि तीव्र रुपले जुटेका छन् । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइसकेको छ भने आगामी बजेट (विनियोजन विधेयक)का सिद्धान्त र प्राथमिकता पनि संसद्मा प्रस्तुत गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार.....

भित्री कामको टेण्डर नै भएको छैन, २०१९ मै कसरी सञ्चालनमा आउँछ गौतमबुद्ध विमानस्थल ?

भित्री कामको टेण्डर नै भएको छैन, २०१९ मै कसरी सञ्चालनमा आउँछ गौतमबुद्ध विमानस्थल ?

१० जेष्ठ २०७६, शुक्रबार ०८:००

२० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त सदनमा पेस गर्दा भनिन्— निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ । तर उनले संसद्मा यसो भनिरहँदा भैरहवास्थित विमानस्थलभित्र.....

भुत्ते पत्रकारिता

भुत्ते पत्रकारिता

६ जेष्ठ २०७६, सोमबार १७:५९

ललिता निवास प्रकरणमा सरकारले नै कदम चालेपछि ठूलो कोकोहोलो मच्चियो । यस विषयलाई उचालिएपछि एक दैनिकका सम्पादकको जागिर जोगिएन मात्र त्यस विषयलाई उचालेबापत साहुबाट एक पत्रकारले बक्सिस पनि पाए रे । पत्रकारिता गर्ने पत्रकारहरु ३/४ महिना तलब नपाउँदा पनि खोजी गर्दैनन् तर, मालिकबाट पाएको सानो रकममा दङ्ग पर्ने.....

नेपाली चेन ब्रान्ड ‘दी पिक हस्पिटालिटी’ले भारतमा होटल व्यवस्थापन गर्दै, २ महिनाभित्र जिम्मेवारी सम्हाल्ने

नेपाली चेन ब्रान्ड ‘दी पिक हस्पिटालिटी’ले भारतमा होटल व्यवस्थापन गर्दै, २ महिनाभित्र जिम्मेवारी सम्हाल्ने

२ जेष्ठ २०७६, बिहीबार १९:००

काठमाडौं । नेपाली युवाहरुको एक समूहले स्थापना गरेको ‘दी पिक हस्पिटालिटी’ले नेपालबाहिर पहिलो पटक होटलको व्यवस्थापनको जिम्मेवारी लिने भएको छ । विदेशी कम्पनीहरुले नेपालमा आएर होटल व्यवस्थापनको जिम्मेवारी लिइरहेको बेला नेपालीले भारतको बनारसमा रहेको एक होटलको व्यवस्थापनको जिम्मेवारी लिन लागेका हुन्.....

मलेसिया रोजगारी बन्दको एक वर्ष, कहाँ चुके श्रममन्त्री ?

मलेसिया रोजगारी बन्दको एक वर्ष, कहाँ चुके श्रममन्त्री ?

२ जेष्ठ २०७६, बिहीबार १३:२६

काठमाडौं । नेपाली कामदारका लागि मलेसिया बन्द भएको एक वर्ष पुग्यो । कामदारलाई आर्थिक भार पुर्याई ठगेको भन्दै २०७५ जेठ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारबाहीको दायरामा ल्याएको एक वर्ष भयो । सरकारले मलेसिया जाने नेपाली कामदारलाई तत्काल.....

क्यासिनोलाई फापेको सर्वाेच्च

क्यासिनोलाई फापेको सर्वाेच्च

३१ बैशाख २०७६, मंगलवार १३:५८

सरकारलाई तिर्नुपर्ने राेयल्टी रकम नतिर्न सर्वाेच्च अदालतबाट स्टेअर्डर लिएर विभिन्न पर्यटन व्यवसायी अटेर गरी बसेका छन् । पर्यटन विभागका अनुसार ह्याप्पी आवर प्रालिले सञ्चालन गरेका चार क्यासिनोले १४ करोड ६६ लाख ४३ हजार ७ सय ५० रूपैयाँ बक्यौता तिर्न बाँकी छ । विभागको तथ्याङ्कअनुसार ह्याप्पीले आर्थिक वर्ष.....

व्यापार युद्धमा ट्रम्पको निशाना भारत

व्यापार युद्धमा ट्रम्पको निशाना भारत

२५ बैशाख २०७६, बुधबार ०८:००

एजेन्सी । चीनसँग व्यापार तनाव सुल्झिँदै जान सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार युद्धमा भारतलाई नयाँ निशाना बनाएको छ । ४ मार्च २०१७ मा पहिलो पटक उनले भारतमाथि तीर प्रहार गरे, जब उनले अमेरिकी कङ्ग्रेसमा अमेरिकाले विभिन्न देशलाई उपलब्ध गराउँदै आएको जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस.....