क्यापिटल विशेष


यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने…

यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने…

२३ बैशाख २०७६, सोमबार १७:३०

पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले ‘नानो स्याटेलाइट’ ओलीको नभई आफ्नो भएको दाबी गरेका छन् । त्यति मात्रै होइन, उनले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई वर्तमान सरकारले आफ्नो भनेर झुटो प्रचार गरेको दाबी गरिरहेका छन् । उनले आइतबार मात्रै सङ्घीय संसद्मा आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको.....

आर्थिक वृद्धिको राप र ताप

आर्थिक वृद्धिको राप र ताप

१६ बैशाख २०७६, सोमबार १८:३०

घटना एक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘२९ मे २०१८’ मा युरोप भ्रमणमा रहेका बेला त्रिवर्षीय बजेटको अन्तिम किस्ता २०७५/७६ को बजेटमाथि टिप्पणी गर्दै फेसबुकमा लेखे, अर्को वर्ष ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि हुने, दुई वर्षमा पर्यटक सङ्ख्या दोब्बर हुने, दुई वर्षमा सबै साक्षर.....

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

१२ बैशाख २०७६, बिहीबार १३:०२

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले गत असोजमा स्किम्ड मिल्क पाउडर (धूलो दूध) आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी पाउडर उद्योगको ‘एकाधिकार’ बढेको छ भने बिस्कुट इन्डस्ट्रिज टाट पल्टिने अवस्थामा पुगेका छन् । डेरी क्षेत्रका केही उद्योगीको उक्साहटमा कृषिमन्त्री खनालले धूलो दूध आयातमा प्रतिबन्ध लगाएपछि.....

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

११ बैशाख २०७६, बुधबार ११:०४

म विभागमा आएको धेरै भएको छैन । त्यही ६–७ महिना भएको छ । यो छोटो अवधिमा धेरै उपलब्धि समीक्षा गर्नुपर्ने बेला त भएको छैन । तर, यसअघिका कामलाई तीव्रता दिँदै केही महत्वपूर्ण उपलब्धि भने पक्कै भएका छन् । पहिलो कुरा जनकपुर–जनयनगर कुर्था रेललाई पूरा गर्न सफल भएका छौं । हाम्रा तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया.....

बजेट बहस

बजेट बहस

९ बैशाख २०७६, सोमबार १८:०५

आगामी आर्थिक वर्ष २०७६/७७ को सङ्घीय बजेट सार्वजनिक गर्न ३७ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने प्रावधान छ । स्थानीय तहका केहीबाहेक अधिकांशले तोकेकै मितिमा बजेट ल्याउने.....

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

८ बैशाख २०७६, आईतवार १०:१६

हाम्रो आन्तरिक स्रोत परिचालनबाट मात्र विकास सम्भव छैन । देशको अर्थतन्त्र सानो छ, तर आवश्यकता धेरै छन् । यस्तो अवस्थामा तीव्र आर्थिक विकास गर्न हाम्रो स्रोतले मात्र पुग्दैन र वाह्य लगानी चाहिएको छ । पहिलो लगानी भनेको सरकार र सरकारबीच (जीटुजी) मार्फत कुन फन्ड छिटो पाइन्छ त्यसलाई लिनुपर्छ । तत्काल चीनबाट.....

उद्दण्ड वीरगन्ज, सभ्य भैरहवा

उद्दण्ड वीरगन्ज, सभ्य भैरहवा

३ बैशाख २०७६, मंगलवार १०:००

भैरहवा । आजभन्दा १२ वर्षअघिसम्म उद्योगीको पहिलो रोजाईमा पर्ने गर्थ्याे – वीरगन्ज । नयाँ उद्योग खोल्न होस् वा उद्योगीलाई उद्योग सञ्चालनका लागि प्रोत्साहन नै किन नहोस्, हरेक उद्योगीले ‘रिकमेन्ड’ गर्ने क्षेत्र हो, वीरगन्ज । ठूलो क्षेत्रफल, उद्योग सञ्चालनका लागि पर्याप्त मात्रामा सुविधा भएकै कारण उद्योगीको.....

आफ्नो चिन्ता कि अरुको डाह !

आफ्नो चिन्ता कि अरुको डाह !

२ बैशाख २०७६, सोमबार १८:०३

नेपालको आधिकारिक पात्रोअनुसार विसंं २०७५ हामीबाट बिदा भइसकेको छ । यस वर्ष धेरैले अपेक्षा गरेजस्तो भएन पनि होला । कतिपयको सोचेभन्दा राम्रो परिणाम प्राप्त भयो नै होला । तर, २०७६ सुरु भएकै दिन अशुभ समाचारले ठाउँ लियो । लुक्लामा एकाबिहानै समिट एयरको विमान दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने सर्लाहीमा.....

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

१ बैशाख २०७६, आईतवार १२:५९

वर्ष २०७५ सुरु हुँदा सरकार भर्खरै गठन भएको थियो । धेरै जनतामा आशाका किरण देखिएका थिए । अझ सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकट हटाउने, सरकारी खर्चमा अङ्कुश लगाउने र जनताको आवश्यकतालाई ख्याल गरेर बजेट बनाउने उद्घोष गरेपछि एक प्रकारले जनस्तरमै उत्साह आएको थियो । बजेटपछि भने सरकारले गरेका वाचा पूरा नभएको.....

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

२५ चैत्र २०७५, सोमबार १७:४५

युनियन हाइड्रोेपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सेयर छिटोमा मिति २०७५ चैत १७ गतेसम्म बिक्री नभएपछि २०७६ वैशाख १२ सम्मका लागि खुला छ । तर, युनियन हाइड्रोपछि सार्वजनिक निष्कासन भएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ताका लागि छिटोमा चैत २५ गतेसम्म समय रहे.....