क्यापिटल विशेष


अनुदार सरकार, अव्यावहारिक नीति र लगानी सम्मेलन

अनुदार सरकार, अव्यावहारिक नीति र लगानी सम्मेलन

१० चैत्र २०७५, आईतवार १९:२३

नेपाली काँग्रेसको नेतृत्वमा जारी भई कार्यान्वयनमा आएको नेपालको संविधान मार्फत् गठन भएको दुई तिहाई बहुमतको नेकपा सरकारको एकवर्षे कार्यकाल पूरा भइसकेको छ । संविधानकै मर्म र लक्ष्यअनुसार देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानु सरकारको कर्तव्य हो । आर्थिक स्वतन्त्रतालगायतका अर्थतन्त्रका आधारहरु तयार.....

पहिले क्षेत्र पहिचान गरौं, वातावरण बनाऊँ, लगानी कुन ठूलो कुरा हो र ?

पहिले क्षेत्र पहिचान गरौं, वातावरण बनाऊँ, लगानी कुन ठूलो कुरा हो र ?

१० चैत्र २०७५, आईतवार १५:००

विदेशी लगानी नआई नेपालले विकासको गति लिन सक्दैन । ३० अर्ब डलरको अर्थतन्त्रले धान्न नसक्ने अवस्था देखिएकाले अब यसका लागि बाहिरको लगानी चाहिन्छ । लगानी ल्याउन सकिन्छ भने प्रत्येक वर्ष नभए पनि २ वर्षमा लगानी सम्मेलन गर्न आवश्यक छ । विगतमा केकस्ता कमजोरी भए ? यसको विश्लेषण हुन आवश्यक छ । पहिला र अहिलेको लगानी.....

पाँचतारे होटलमा विदेशी लगानी आवश्यक छैन

पाँचतारे होटलमा विदेशी लगानी आवश्यक छैन

८ चैत्र २०७५, शुक्रबार १८:००

अहिले हुन लागेको लगानी सम्मेलन सफल बनाउन आवश्यक छ । लगानी सम्मेलन सफल भएमा यो नेपालका लागि कोशेढुङ्गा हुने छ । लगानी सम्मेलन नेपालमा नियमित रुपमा भइरहेको छ । यसका उपलब्धिहरु संस्थागत गर्न गहन गृहकार्य हुनुपर्छ र हामी त्यसतर्फ लाग्नु पर्छ । अहिले लगानी सम्मेलनका लागि जुन उत्साह देखिएको छ, यो उत्साह विगतमा.....

वैदेशिक लगानी ल्याउने सरकारको आक्रामक शैलीले वित्तीय जोखिम निम्तिन्छ

वैदेशिक लगानी ल्याउने सरकारको आक्रामक शैलीले वित्तीय जोखिम निम्तिन्छ

८ चैत्र २०७५, शुक्रबार ११:३१

हामी अहिले देश विकासको महान अभियानमा छौं । दुई तिहाइको सरकार गठनपछि यहाँ घोषणा र नारामा मात्र विकासका कुराहरु हुन थाले । अहिले विकास–विकास भनेर राजनीतिक तहमा खुब भाषण गरिन्छ । तर, गर्न खोजेको के हो भन्ने नै पहिचान गरिएको छैन । भौतिक र आर्थिक विकासका लागि लगानी चाहिने हो । त्यसको बृहत् तस्बिर माथिल्लो तहबाट.....

अर्थमन्त्रीको एक वर्ष : बढी आलोचना, अपूर्व अवसर

अर्थमन्त्रीको एक वर्ष : बढी आलोचना, अपूर्व अवसर

४ चैत्र २०७५, सोमबार १५:५१

फागुन २१ गते चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाका क्रममा उठेको सवालजवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो राजीनामाबारेका हल्ला सबै असत्य भएको दाबी गरेपछि अर्थमन्त्रीविरोधी सूचक बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) दिनहुँ लगातार बढिरहेको छ । फागुन १९ गते ११००.५८ मा रहेको नेप्से सूचक फागुन.....

लगानीको भविष्य कोर्ने ऐनमाथि किन हडबड ? उद्योगपति विनोद चौधरीको विचार

लगानीको भविष्य कोर्ने ऐनमाथि किन हडबड ? उद्योगपति विनोद चौधरीको विचार

१ चैत्र २०७५, शुक्रबार १६:३७

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ । नत्र सरकारले सोचेको जस्तो तथा निजीक्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन । सरकारले नेपालमा विदेशी लगानी भित्र्याउन.....

समृद्धि सपनाको सुस्त गति

समृद्धि सपनाको सुस्त गति

१ चैत्र २०७५, शुक्रबार १५:००

सरकारले आफ्नो १ वर्षे कार्यकालको अन्त्यतिर अर्थात् फागुन १ गते वर्षमा कम्तीमा एक सय दिन काम दिन नसके बेरोजगार भत्ता दिने कार्यक्रम घोषणा ग¥यो । रोजागारीको हकसम्बन्धी ऐन २०७५ र त्यससम्बन्धी नियमावली पारित गरेको सरकारले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरि तथ्याङ्क संकलन गरिरहेको.....

यस्तो थियो, रवीन्द्र अधिकारीको प्रगति विवरण, जसलाई उनले सार्वजनिक गर्न पाएनन् (पूर्णपाठसहित)

यस्तो थियो, रवीन्द्र अधिकारीको प्रगति विवरण, जसलाई उनले सार्वजनिक गर्न पाएनन् (पूर्णपाठसहित)

२९ फाल्गुन २०७५, बुधबार ११:०९

काठमाडौं । आफूले वर्षभरि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न नपाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । अधिकारीले फागुन २ गते एक वर्षको प्रगति विवरण समेटेर सार्वजनिक गर्ने योजना बनाइरहेका थिए । जर्मनीको एक कार्यक्रममा सहभागी भएर नेपाल.....

ती अध्यक्ष, यी गभर्नर नेपाल

ती अध्यक्ष, यी गभर्नर नेपाल

२७ फाल्गुन २०७५, सोमबार १७:३३

२०७५ फागुन २१ गते चालू आर्थिक वर्ष (२०७५/७६)को बजेट समीक्षा कार्यक्रम । अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवी नेपाल एकसाथ रहेका बेला प्रश्न उठ्यो— केन्द्रीय बैङ्कको स्वायत्तता अर्थ मन्त्रालयले लिएको हो । त्यस विषयमा गभर्नर नेपाल केही नबोले पनि प्रत्युत्तरका क्रममा अर्थमन्त्री खतिवडाले.....

भरतमोहनको त्यो बजेट, जसले एमालेको अढाई दशक राजनीति टिकाईरह्यो

भरतमोहनको त्यो बजेट, जसले एमालेको अढाई दशक राजनीति टिकाईरह्यो

१८ फाल्गुन २०७५, शनिबार २२:११

काठमाडौं ।२०५२ असार २७ गतेको त्यो बजेट, जसले नेकपा एमाले (हाल नेकपा)को साढे दुई दशकको राजनीतिलाई टिकाईराखेको छ । त्यही बजेटको सुत्रधार पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार ह्याम्स अस्पतालमा निधन भएको छ । अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि माघ २ गते मेडिसिटि अस्पताल भर्ना गरिएकोमा.....