क्यापिटल विशेष


आङछिरिङ शेर्पा: जो भरियादेखि शक्तिशाली पर्यटन व्यवसायी भएर अस्ताए

आङछिरिङ शेर्पा: जो भरियादेखि शक्तिशाली पर्यटन व्यवसायी भएर अस्ताए

१५ फाल्गुन २०७५, बुधबार १८:२४

काठमाडौं । नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ थिए, आङछिरिङ शेर्पा । यति एयरलाइन्स, तारा एयरलाइन्स र पछिल्लो पटक हिमालय एयरलाइन्समा उनको लगानी थियो । बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि छिरिङको साझेदारी थियो । उड्डयन व्यवसायमा छलाङ मार्दै बढिरहेका छिरिङको बुधबारको एयर डाइनेष्टिक.....

रविन्द्रको भाग्यमा लेखेको रहेछ, एक वर्ष शिक्षक, एक वर्ष मन्त्री

रविन्द्रको भाग्यमा लेखेको रहेछ, एक वर्ष शिक्षक, एक वर्ष मन्त्री

१५ फाल्गुन २०७५, बुधबार १७:१४

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारी अब हामीबीच छैनन् । २०७५ फागुन १५ गने (आज) ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको एअर डाईनेस्टी हेलिकप्टर दुर्घट्नामा उनको निधन भएको छ । २०२६ बैशाख २२ गते आईतबार कास्कीको जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र बुबा इन्द्रप्रसाद अधिकारीका जेठा.....

विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

१३ फाल्गुन २०७५, सोमबार ११:००

कलाकालितामा चर्चित नाम हो— सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे (सुन्तली) । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएको यो जोडी यति बेला धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माणदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा लागेको छ । महत्त्वाकाङ्क्षी योजनाका रुपमा.....

नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

१२ फाल्गुन २०७५, आईतवार ०८:००

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले कुनै पनि नेपालीले नेपालभन्दा बाहिर सम्पत्ति राख्न पाइँदैन भनेर रोक लगाएको छ । गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ आउनुभन्दा अगाडि गरेको लगानी र राखेको सम्पत्ति पनि एक प्रकारको गैरकानुनी हो । गैरआवासीय ऐन आएपछि नेपालबाहिर बसिरहेका नेपालीहरुलाई.....

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

हामीले विकासको बाटो देखिसकेका छौं : अर्थमन्त्री डा. युवराज खतिवडासँगकाे अन्तर्वार्ता

८ फाल्गुन २०७५, बुधबार ०८:००

डा. युवराज खतिवडा अर्थशास्त्री मात्रै होइनन्, लामो समय अर्थतन्त्रका मुख्य सूचकहरु नियालिरहेका र अर्थतन्त्रलाई मजबुत बनाउन क्रियाशील व्यक्ति पनि हुन् । राजनीतिक रुपले डा. खतिवडा कम राजनीतिज्ञ र बढी कर्मचारी हुन् । तर, अहिले भने नेकपाका केन्द्रीय सदस्य र अर्थमन्त्री छन् । ३० वर्ष राष्ट्र बैङ्कमा काम गरेर.....

विदेशमा लगानीको घुमाउरो बाटो

विदेशमा लगानीको घुमाउरो बाटो

२२ माघ २०७५, मंगलवार १०:००

गत साउनमा नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट विदेशमा लगानी गर्ने उद्योगी व्यापारीको जानकारी आफूसँग रहेको र नेपालबाहिर ककसले कति लगानी गरिरहेका छन् भन्ने विषयमा सरकार जानकार.....

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

३ माघ २०७५, बिहीबार ०९:००

‘लगानीका लागि वातावरण बनेन,’ अझै पनि निजीक्षेत्रले लगानीका सन्दर्भमा उल्लेख गर्ने भनाइ हो यो । विगतको राजनीतिमा यस्तो भनाइ उपयुक्त देखिए पनि अब यस्तो बहानाको अर्थ छैन । मुलुकमा माओवादी द्वन्द्वलाई अन्त्य गर्दै भएको शान्तिपूर्ण सम्झौता, संविधानसभाको निर्वाचन, त्यसपछि संविधान निर्माण र सङ्घीयतापछिको.....

विभाजनको चक्रव्यूहमा क्यान

विभाजनको चक्रव्यूहमा क्यान

१६ पुष २०७५, सोमबार ०८:१४

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) स्थापना भएको आज दुई दशक पूरा भयो । नेपालको हवाई यातायात सेवा सुरक्षित, स्तरीय र प्रभावकारी बनाउन २०५५ पुस १६ प्राधिकरण स्थापना भएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालीन हवाई विभाग खारेज गरी सरकारले १९९८ डिसेम्बर ३१ मा प्राधिकरण स्थापना गरेको.....

यसरी चल्छ ‘स्याडाे सरकार’

यसरी चल्छ ‘स्याडाे सरकार’

१ पुष २०७५, आईतवार ११:३०

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटपछि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आफैंले ल्याएको नेपाल सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५’मा भएको एउटा प्रावधानबारे आफूलाई थाहा नभएको बताए । विधेयकमा राष्ट्रिय महत्त्वका पूर्वाधार विकास आयोजनाहरुमा आउने लगानीमा २०७६ सम्म.....

अव्यावहारिक नीतिले थलिएको औद्योगिक क्षेत्र

अव्यावहारिक नीतिले थलिएको औद्योगिक क्षेत्र

२३ मंसिर २०७५, आईतवार १२:५७

सिमेन्ट उत्पादन गर्न तम्सिएर नेपाल आएको भारतीय कम्पनी रिलायन्स प्रशासनको अवरोध (हडल) थेग्न नसकेर केही समयअघि फर्किएको छ । रिलायन्स ४० अर्ब लगानी गर्ने योजनासहित नेपाल आएको थियो । तर, नीतिगत समस्या, प्रशासनको असहजतालगायत समस्या देखाउँदै नेपाल छाड्यो । अफ्रिकन कम्पनी डङ्गोटेले पनि ५५ अर्ब लगानी फिर्ता.....