क्यापिटल विशेष


अभावमा अवसर देख्नेहरु

अभावमा अवसर देख्नेहरु

२५ असार २०७५, सोमबार १०:३२

विगत तीन दशकको अवधिमा विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको ‘डुइङ बिजनेस’को रिपोर्टले नेपालको स्थान ओरालो देखाइरह्यो । तीन दशक देशमा अन्योल र अप्ठ्यारो वातावरणमा बित्यो । यो अवधिमा ठूला राजनीतिक उतारचढाव, चरम लोडसेडिङ र माओवादी द्वन्द्वले देशका हरेक क्षेत्र थला परे । तर अभावमा पनि.....

बजेटका अपेक्षा र उपेक्षा

बजेटका अपेक्षा र उपेक्षा

२४ असार २०७५, आईतवार ११:५६

दुईतिहाइ बहुमतको शक्तिशाली सरकारबाट आम नागरिकले अर्थतन्त्रको पूर्ण रुपान्तरण हुने नीति तथा कार्यक्रम र बजेट आउँछ भन्ने अपेक्षा गरेका थिए । तर त्यो विश्वासमा कुठाराघात गर्दै यो वर्षको बजेट आएको छ । बजेटका केही विशेषता हेर्दा यो बजेटले मुख्यतया पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमलाई बढी जोड दिएको देखिन्छ.....

क्यापिटलको सम्पादकमा चापागाईं

क्यापिटलको सम्पादकमा चापागाईं

१ असार २०७५, शुक्रबार १५:४६

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा प्रकाशित प्रिन्ट संस्करण क्यापिटल आर्थिक मासिक र अनलाइन संस्करण क्यापिटलनेपाल डटकमको सम्पादकमा लोकबहादुर चापागार्इं नियुक्त भएका छन् । यसअघि समाचार सम्पादक रहेका उनलाई असार १ गतेदेखि लागू हुने गरि सम्पादक नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा.....

दोस्रो वर्षमा क्यापिटल बिजनेस म्यागजिन

दोस्रो वर्षमा क्यापिटल बिजनेस म्यागजिन

१ असार २०७५, शुक्रबार ०९:००

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा प्रकाशित क्यापिटल बिजनेस म्यागजिनले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । एउटा मासिक म्यागजिनले वर्ष दिन अर्थात् १२ अङ्क पार गर्नु त्यति लामो अवधि होइन । हाम्रा निम्ति यो सिक्ने समय हो । हामी पत्रकारिताको मर्म र धर्म पालना गर्ने काममा जति प्रतिबद्ध छौँ.....

देश चिनाउने जुत्ता

देश चिनाउने जुत्ता

१९ जेष्ठ २०७५, शनिबार ११:५५

कुनै बेला थियो, गोल्डस्टार जुत्ता लगाउनु भयावह मानिन्थ्यो । जुत्ताको मूल्य र गुणस्तरले सर्वसाधारणको रोजाइमा परेको गोल्डस्टारलाई माओवादी विद्रोहीले पनि लगाउन थाले । त्यसपछि सेनाले गोल्डस्टारलाई टार्गेट ग¥यो । द्वन्द्वका बीचमा पनि तङ्गिँ्रदै गरेको गोल्डस्टार जुत्तालाई घरेलु बजारमा बजारीकरण गर्ने.....

सरकारका सय दिनः राम्रो सुरुवात, चुनौतीपूर्ण व्यवस्थापन

सरकारका सय दिनः राम्रो सुरुवात, चुनौतीपूर्ण व्यवस्थापन

१० जेष्ठ २०७५, बिहीबार १८:४६

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको सय दिन पूरा भएको छ । सय दिनलाई सरकारको ‘हनिमुन’ पिरियडका रुपमा लिने गरिन्छ र त्यस अवधिमा सरकारको आलोचनासमेत न्यून हुने गर्छ । ५ वर्ष चल्ने सरकारका लागि सय दिन केही.....

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

कालो धन, कालो कर्तुत (क्यापिटल रिपाेर्ट)

२६ बैशाख २०७५, बुधबार १०:४६

कानुनको परिधिबाहिर रहेर गरिने क्रियाकलापबाट प्राप्त सबै धन ‘अवैध’ हुन्छ । जसको पर्याप्त स्रोत दिन सकिँदैन, त्यो कालो धनका रुपमा चित्रित हुन्छ । कालो धनका केही उदाहरण हेराैंः– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध ३२ करोड ४ लाख रुपैयाँ बिगो मागदाबी गरी चैत तेस्रो.....

आकाशमा चम्किँदै हेलिकोप्टर व्यवसाय

आकाशमा चम्किँदै हेलिकोप्टर व्यवसाय

११ बैशाख २०७५, मंगलवार ११:४३

सौखिनहरुले चार्टर गरेर घुम्न जानेदेखि लिएर उद्धारमा समेत हेलिकोप्टर प्रयोग बढ्न थालेपछि नेपाली आकाशमा हेलिकोप्टरको सङ्ख्या पनि बढ्दै जान थालेको छ । नेपाल आउने विदेशी पर्यटक मात्र होइन, नेपालीहरुले पनि हेलिकोप्टरको प्रयोग बढाउन थालेपछि हेलिकोप्टर कम्पनीहरुले पनि आफ्नो सेवाको दायरालाई फराकिलो बनाएका.....

२०७४ ले राजनीतिक स्थिरता दियो, २०७५ देखि केही हुँदै छ

२०७४ ले राजनीतिक स्थिरता दियो, २०७५ देखि केही हुँदै छ

३० चैत्र २०७४, शुक्रबार १७:३९

मुलुकमा नयाँ संविधान आउने/नआउने अनिश्चितता कायमै थियो । त्यहीबीचमा २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गयो । त्यसबाट जनधनमा ठूलो क्षति पुग्यो । भूकम्पपछि ठूला राजनीतिक दलहरु (काङ्ग्रेस, एमाले र एमाओवादी) संविधान कुनै पनि मूल्यमा जारी गर्ने र आवश्यक परेपछि संशोधन गर्दै जान सहमत भए । परिणामस्वरुप २०७२ असोज.....

जर्मन बियरको नेपाल प्रवेश, ‘चियर्स’लाई ‘प्रोस्ट’मा बदल्दै वार्सटाइनर

जर्मन बियरको नेपाल प्रवेश, ‘चियर्स’लाई ‘प्रोस्ट’मा बदल्दै वार्सटाइनर

२२ चैत्र २०७४, बिहीबार १३:२०

नेपालबाट ४ हजार माइलभन्दा टाढा जर्मनी, यो भौगोलिक दूरी अहिले विभिन्न माध्यमले छोटिएको छ । अल्बर्ट आइन्स्टाइन, कार्ल माक्र्स, बर्लिनको पर्खाल र बियरको देशले चिनिने जर्मनीसँग नेपालको कुटनीतिक सम्बन्ध गाँसिएको अप्रिल ४ मा ६० वर्ष भएको छ । संयोग त्यही दिन, अर्थात् अप्रिल ४ मै विश्वव्यापी प्रख्यात जर्मनी बियर.....