क्यापिटल विशेष


साँच्चै होला त प्रादेशिक प्रतिस्पर्धा ?

साँच्चै होला त प्रादेशिक प्रतिस्पर्धा ?

१९ चैत्र २०७४, सोमबार १०:४१

सन् २००८ मा ‘टाटा मोटर्स’ले पश्चिम बङ्गालमा नानो कार प्लान्ट राख्न चाहेको थियो । तर, पश्चिम बङ्गाल सरकारले जग्गाको समस्या सुल्झाउन नसकेपछि प्लान्ट त्यहाँबाट अन्यत्रै सार्ने योजनामा कम्पनी लाग्यो । त्यहीबीचमा गुजरातका मुख्यमन्त्री (वर्तमान भारतीय प्रधानमन्त्री) नरेन्द्र मोदीले गुजरातको साणन्दमा नानो.....

समृद्ध अर्थतन्त्रका सूत्र

समृद्ध अर्थतन्त्रका सूत्र

१८ चैत्र २०७४, आईतवार ११:३५

यतिखेर नेपाल आमूल परिवर्तनको चरणमा प्रवेश गरेको छ । लामो समयदेखिको सङ्क्रमणकालीन अवधि पूरा गरेर नेपाल राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको हो । स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचनहरुपछि नेपालले बहुमतको सरकार पाएको छ । केन्द्र र प्रदेश २ बाहेकका बाँकी ६ ओटै प्रदेशमा वाम गठबन्धनको सरकार बनेसँगै स्थिर.....

जलविद्युतमा बैङ्क लगानी बढ्दै

जलविद्युतमा बैङ्क लगानी बढ्दै

१५ चैत्र २०७४, बिहीबार ११:११

म्याग्दीको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाट जलविद्युत् उत्पादनका लागि २०७४ फागुन २ गते सानिमा बैङ्कको नेतृत्वमा प्रभु बैङ्क, कुमारी बैङ्क, सेन्चुरी बैङ्क, मुक्तिनाथ विकास बैङ्क र महालक्ष्मी विकास बैङ्कले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरे । कुल ५ अर्ब १४ करोड लगानी हुने सो आयोजनाले.....

बेथितिले डुबेका सार्वजनिक संस्थान

बेथितिले डुबेका सार्वजनिक संस्थान

१४ चैत्र २०७४, बुधबार ११:१०

गत आर्थिक वर्ष नेपाल खाद्य संस्थानको घाटा २ करोड ७२ लाख रुपैयाँ थियो । खासमा यो संस्थानको ठूलो कारोबार पनि छैन र यसले घाटा खाने काम गर्नुपर्ने अवस्था पनि छैन । तर, राजनीतिक नेतृत्वले संस्थानलाई आफ्ना कार्यकर्ता तथा आफन्त भर्ती केन्द्र बनाएपछि यसको हालत दिनप्रतिदिन नाजुक बन्दै गएको हो । तत्कालीन आपूर्तिमन्त्री.....

तामाकोसीले ल्याएको समृद्धि

तामाकोसीले ल्याएको समृद्धि

२ चैत्र २०७४, शुक्रबार ११:११

पेम्बाछिरि शेर्पाले सायदै कल्पना गरेका थिए – आफ्नै घरमुनिबाट मोटर बाटो चल्छ । पक्की घर बनाउँछु । र व्यवसायसमेत सञ्चालन गर्छु । गौरीशङ्कर गाउँपालिका–१ लामाबगरका शेर्पा कल्पनासमेत नगरेको विकास आफ्नो गाउँमा भएको देख्दा निकै दङ्ग छन् । केही वर्ष अघिसम्म सुनसान रहेको लामाबगरमा अहिले चहलपहल बढेको छ । खच्चड,.....

सहज छ विकासका लागि ओलीको बाटो

सहज छ विकासका लागि ओलीको बाटो

१६ फाल्गुन २०७४, बुधबार ११:४४

नेपाल अहिले राजनीतिक मात्र होइन, आर्थिक एवम् सामाजिक रूपमा पनि परिर्वतनको सङ्घारमा छ । नयाँ सरकार गठन भएपछि जनस्तरमा आशाको सञ्चार पनि पलाएको छ । स्थिर राजनीतिले मुलुकको अवस्थामा सकारात्मक परिवर्तन आउने विषयमा बहस हुन थालेको छ । आर्थिक समृद्धिका हिसाबले यो नेपालका लागि विशेष अवसर भएको विश्व बैङ्कका अर्थशास्त्री.....

के खतिवडा डक्ट्रिनको उदय होला ?

के खतिवडा डक्ट्रिनको उदय होला ?

१४ फाल्गुन २०७४, सोमबार १९:३७

अन्ततः मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएका छन् । २०५१ देखि यता बनेका वामपन्थी सरकारमा पहिलोपटक अर्थशास्त्रका ज्ञाता अर्थमन्त्रीमा आएका छन् । त्यतिमात्रै होइन (२०४६ सालको जनआन्दोलनपछि राजाको प्रत्यक्ष शासन र दोस्रो संविधानसभाको निर्वाचनताका गठित सरकारमा बाहेक) प्रजातन्त्र.....

गोल्डस्टार जुत्ता माओवादी युद्धदेखि फेसन ट्रेण्डसम्म

गोल्डस्टार जुत्ता माओवादी युद्धदेखि फेसन ट्रेण्डसम्म

७ फाल्गुन २०७४, सोमबार १७:००

नेपालमा चलेको एक दशक लामो सशस्त्र युद्धमा माओवादी लडाकुले आठ डलर (अहिलेको मूल्यमा करिब ८ सय) पर्ने गोल्डस्टार ट्रेनर जुत्ता लगाइदिएपछि त्यस्तै जुत्ता लगाउने सर्वसाधारणलाई पनि विद्रोहीको आरोप लगाएर जेल हाल्नु सामान्य मानिन्थ्यो । माओवादी लडाकुहरुको मन पर्ने जुत्ताका रुपमा लामो समयसम्म ‘बदनाम’ बनेको.....

आर्थिक सुधारको दोस्रो खुट्किलो

आर्थिक सुधारको दोस्रो खुट्किलो

१४ माघ २०७४, आईतवार १२:०२

२०७२ मा नेपालको संविधान घोषणा भइसकेपछि राजनीतिक पार्टीका नेता तथा कार्यकर्तादेखि कर्मचारी, नागरिक समाजका प्रतिनिधि सबैको बोलीमा मुलुकलाई समृद्धितर्फ लैजानुको विकल्प नभएको भन्ने चर्चा खुबै सुनिन्थ्यो । अझ राजनीतिक पार्टीहरुले गएको स्थानीय तह निर्वाचना तथा गत मङ्सिर १० र २१ गते भएको प्रतिनिधिसभा–प्रदेशसभाको.....

कसरी आउला केन्द्र र प्रदेशको बजेट ?

कसरी आउला केन्द्र र प्रदेशको बजेट ?

१९ पुष २०७४, बुधबार १२:४०

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको छ । नतिजा पनि सार्वजनिक भइसकेको छ । विभिन्न आशङ्कालाई चिर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ भएपछि मुलुक पूर्ण रुपले सङ्घीयताको कार्यान्वयनमा अघि बढेको छ । केन्द्र र प्रदेशहरुमा कम्तीमा माघभित्र नयाँ सरकारहरु गठन भइसक्ने सम्भावना छ । यस अवधिसम्म.....