क्यापिटल विशेष


नेपालका ६ ठूला  ग्रुपले १७ अर्बमा खरिद गरे यूटीएल

नेपालका ६ ठूला ग्रुपले १७ अर्बमा खरिद गरे यूटीएल

७ पुष २०७४, शुक्रबार १४:३८

युनाइटेड टेलिकम (यूटीएल)लाई नेपालका ६ ठूला व्यावसायिक ग्रुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर रहेको यूटीएलले नेपालबाट बाहिरिने अन्तिम तयारी गरेको छ । यूटीएलसँग रहेको सम्पूर्ण सेयर नेपालका विशाल ग्रुप, जावलाखेल ग्रुप (डिस्टिलरी), प्रभु ग्रुप, ज्योति ग्रुप, आईएमएस ग्रुप र उपेन्द्र महतो समूहले खरिद.....

किन हुन्छ सीईओको तीव्र ‘मुभमेन्ट’ ?

किन हुन्छ सीईओको तीव्र ‘मुभमेन्ट’ ?

२० मंसिर २०७४, बुधबार ०८:००

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयकमा राष्ट्रपतिले लालमोहर लगाएकै दिन १० वैशाखमा सिभिल बैङ्कको सञ्चालक समिति बैठक बस्यो । बैठकका नियमित अजेन्डाहरुको छलफल सकिएपछि अध्यक्ष इच्छाराज तामाङले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बैङ्क छाड्न मौखिक आग्रह गरे । त्यही दिन अध्यक्ष र सीईओको.....

अमेरिकामा सामान पठाउन सिमरामा काम सुरु

अमेरिकामा सामान पठाउन सिमरामा काम सुरु

१७ मंसिर २०७४, आईतवार ०९:१८

अमेरिकाले उपलब्ध गराएको शून्य भन्सारमार्फत सामान निर्यात गर्न सरकारले बाराको सिमरामा ३ सय ४० विघामा गार्मेन्ट प्रोसेसिङ जोनको कार्य सुरु गरेको छ ।अमेरिकाले उपलब्ध गराएको ६६ ओटा वस्तुको शून्य भन्सार उत्पादन गर्ने गरी विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणले निर्माण कार्य सुरु गरेको हो । ‘१५ दिन अघिबाट.....

लगानीको उकालो ग्राफ

लगानीको उकालो ग्राफ

१४ मंसिर २०७४, बिहीबार १९:४७

निजीक्षेत्र भन्छ– देशमा लगानीमैत्री वातावरण बनेन, व्यापार–व्यवसाय गर्नु अपराध गर्नुजस्तै भएको छ ।  सरकार भन्छ– निजीक्षेत्रले सुविधा मात्र खोज्यो, जिम्मेवारी बुझ्न चाहेन । एकातिर सरकार र निजीक्षेत्रबीच यस्ता आरोप–प्रत्यारोप निरन्तर चलिहरेका छन् भने अर्कोतिर विभिन्न क्षेत्रमा नयाँ लगानी बढ्दो छ ।.....

बूढीगण्डकीको नागबेली यात्रा

बूढीगण्डकीको नागबेली यात्रा

१३ मंसिर २०७४, बुधबार ०९:४३

पर्वतीय इलाकाका नदी स्वभावैले नागबेली बग्छन् । हाम्रो बूढीगण्डकी पनि नागबेली बगेको छ । सप्तगण्डकी (नारायणी)को सहायक नदी मात्र होइन बूढीगण्डकी । यसले गोरखा र धादिङ जिल्लाको सिमानाको काम पनि गरेको छ । नेपाल–चीन सीमाको तिब्बतबाट सुरु भएको बूढीगण्डकी अनेकौं पर्वतीय अवरोध चिर्दै, त्रिशूलीमा मिसिएको छ । र,.....

मेघौली सेराई : द सेकेन्ड प्याराडाइज

मेघौली सेराई : द सेकेन्ड प्याराडाइज

१६ कार्तिक २०७४, बिहीबार १३:५८

उखरमाउलो गर्मीबीच शान्त वातावरणको खोजी कसले पो नगर्ला र ? झन्, चितवनको गर्मीमा शान्त ठाउँ होस् भन्ने कल्पना त्यहाँ पुगेका पर्यटकले नगर्ने कुरै भएन । गर्मीमा पसिना बगाइरहँदा कल्पनामा आउन सक्छ, वरपर हरियो जङ्गल, छेउमा नदी बगेको शान्त ठाउँमा ‘मीठो हावा खान पाए’ कस्तो हुँदो हो ? यही कल्पनालाई साकार पारिदिन्छ,.....

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

१४ कार्तिक २०७४, मंगलवार १२:०६

गत साउन अन्त्यमा नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्याे, ‘नेपालमा बिटक्वाइनको कारोबार प्रतिबन्धित छ ।’ नेपालबाट बिटक्वाइनको कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्याे । केही समयअघि महानगरीय प्रहरी महाशाखाले बिटक्वाइन.....

मौद्रिक नीतिका पाँच आयाम

मौद्रिक नीतिका पाँच आयाम

१४ कार्तिक २०७४, मंगलवार ११:२३

चालू अार्थिक वर्षकाे माैद्रिक नीतिले ब्याजदरकाे स्थायित्व, उत्पादनमूलक क्षेत्रमा लगानी सुधार, विकेन्द्रीकृत विकासलाई प्रोत्साहन, उपभोग खर्च कटौती र वित्तीय पहुँचको विस्तारमा प्राथमिकता दिएकाे छ । केही कसिला र केही लचिला देखिने मिश्रित कार्यदिशासहित केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक.....

अभिड ट्राभलर:शेखर गोल्छा

अभिड ट्राभलर:शेखर गोल्छा

१४ कार्तिक २०७४, मंगलवार ०९:५०

लेट्स गेट इन्टु अ रुम । ढोका खोल्नेबित्तिकै अगाडि एउटा ठूलो ग्लोब छ, कोठाको देब्रे कुनामा सिसाको सानो टेबलमा । ग्लोब भएकैतिरको ठीक अगाडि दाहिने किनारमा एउटा लामो टेबल छ । टेबलमा दुईओटा कलम र एउटा नोटबुक छ । पख्नुस्, यति नै कोठाको पूर्ण विवरण होइन । कोठामा जे छ, त्यो ठीक यो कुर्सीको पछाडि छ । कुर्सीपछाडि छन्,.....

एउटा पाटो, एउटा बाटो

एउटा पाटो, एउटा बाटो

१४ कार्तिक २०७४, मंगलवार ०६:११

चिनियाँ राष्ट्रपति सि जिनपिङले विश्वलाई एउटा कथा सुनाउन थालेको अब निकै भइसकेको छ । र, त्यो कथालाई विश्वले खुबै चासो दिएर सुन्दै आएको छ । त्यही कथा सिले १३ र १४ मेमा बेइजिङ सम्मेलन नै आयोजना गरेर २९ राष्ट्रका प्रमुख तथा प्रतिनिधिलाई सुनाए । कथा सुनाउन उनले आयोजना गरेको सम्मेलनलाई नेपालले कति प्राथमिकतामा.....