संसार


साउदीद्वारा तेल निर्यात घटाउन सुझाव

साउदीद्वारा तेल निर्यात घटाउन सुझाव

२७ कार्तिक २०७५, मंगलवार १०:५६

विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् । रियादले आगामी डिसेम्बरबाट लागू हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिनपछि यहाँका विभागीय मन्त्रीको.....

अमेरिकी हतियारका लागि युरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

अमेरिकी हतियारका लागि युरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

२६ कार्तिक २०७५, सोमबार १२:१६

अमेरिकामा निर्मित हतियार खरिद गर्न युरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताएका हुन् । दर्जनौँ विदेशी नेताहरू प्रथम विश्व युद्धको.....

ईआईसीएमए मोटरसाइकल सो २०१८, यस्ता छन् आकर्षक बाइक

ईआईसीएमए मोटरसाइकल सो २०१८, यस्ता छन् आकर्षक बाइक

२५ कार्तिक २०७५, आईतवार १३:२७

इटालीको मिलान सहरमा गत नोभेम्बर ६ देखि सुरु भएको अन्तर्राष्ट्रिय मोटरसाइकल सो 'ईआईसीएमए' आज नोभेम्बर ११ मा सम्पन्न हुँदै छ । मेलामा विश्वविख्यात कम्पनीका मोटरसाइकलहरु राखिएका छन् । सन् २०१९ मा बजारमा आउने नयाँ भर्सनका बाइकसमेत उक्त सोका मुख्य आकर्षण छन् । प्रदर्शनीमा विश्वविख्यात दुईपाङ्ग्रे कम्पनीका.....

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

२० कार्तिक २०७५, मंगलवार १६:२५

अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ अाेटा इन्स्टाग्राम खाता समेत छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत.....

चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

२० कार्तिक २०७५, मंगलवार १०:३५

चीनको आर्थिक राजधानी साङघाईमा पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू भएको छ । एक्स्पो चिनियाँ राष्ट्रपति शी जिङपिङले उद्घाटन गरेका छन् ।एक्स्पोमा विश्वभरबाट सय देशका तीन हजार कम्पनीले भाग लिएका छन् । एक्स्पोमा एसियाली र अफ्रिकी मुलुकका धेरै स्टल छन् । अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकी.....

प्रतिबन्धका बावजुद भारतसमेत ८ देशलाई अमेरिकाले ईरानबाट तेल आयात गर्ने छुट दिने

प्रतिबन्धका बावजुद भारतसमेत ८ देशलाई अमेरिकाले ईरानबाट तेल आयात गर्ने छुट दिने

१६ कार्तिक २०७५, शुक्रबार १९:३७

अमेरिकाले भारतसहित सात अन्य देशलाई ईरानबाट तेल आयात गर्ने छुट दिने निर्णय गरेको छ । छुट प्राप्त गर्ने देशहरुमा जापान र दक्षिण कोरिया पनि छन् ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा यसको जानकारी ब्लूमबर्गलाई दिएका हुन् । ती अधिकारीले भने, 'अमेरिकी विदेशी मन्त्री माइकल पाम्पियोले.....

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

१६ कार्तिक २०७५, शुक्रबार १०:३८

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच लामो समयपछि सकारात्मक कुराकानी भएको.....

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

१४ कार्तिक २०७५, बुधबार १५:३०

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर.....

नोबेलपछि मलालालाई अर्को सम्मान

नोबेलपछि मलालालाई अर्को सम्मान

१४ कार्तिक २०७५, बुधबार १५:२०

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसूफजईलाई बालिकाहरुको शिक्षा अभिवृद्धिका लागि हार्वर्ड विश्वविद्यालयले सम्मान गर्ने भएको छ । हार्वर्डको केनेडी स्कुलले छ डिसेम्बरमा आयोजना हुने एक समारोहमा युसूफजईलाई २०१८ को ग्लेट्स्म्यान पुरस्कार दिइने छ । युसूफजईलाई २०१४ मा सबैभन्दा कम उमेरमा नोबेल शान्ति.....

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

१४ कार्तिक २०७५, बुधबार १०:११

बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् । आर्थिक नियमले परिवर्तित.....