काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा मङ्गलबार बिहान आगलागी हुँदा करिब १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । ठमेलको ज्याठामा राखिएको अक्सिजन ग्यास सिलिन्डर पड्केर बिहान ४ बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरीका अनुसार सुनिलमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको.....
पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार.....
काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो । गाउँकै सुनिल पहरीको मलामी गएका दुवै.....
कैलालीकाे जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झन्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर,.....
जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिन्छु भनी ठगी गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई विमान सेक्युरिटी एन्ड सर्भिसका अध्यक्ष र सञ्चालक भन्दै २८ जनाबाट प्रतिव्यक्ति ७ लाखदेखि १२ लाख रुपैयाँसम्मका दरले एक करोड, ३१ लाख ५० हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले.....
नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत स्वीकृत भएका छन् । संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले उनलाई अनुमोदन गरेको हो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई संसदीय विशेष समितिले अस्वीकृत गरेपछि मिश्रलाई प्रधानन्यायाधीश बन्ने बाटो.....
प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अरुको देशबाट फूल ल्याएर माला लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २६ औ वार्षिक साधारणसभामा बोल्दै उनले नेपाल फूलको व्यावसायिक उत्पादन र बजार रहेकाले त्यसको प्रवर्द्धन गरी आयातलाई निरुत्साहित.....
प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार दुर्इ सय ६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको,.....
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मङ्गलबार.....
तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय.....