कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता सबै अाठ जनाको शव भेटिएको छ । १० जना सवार रहेको डुङ्गा दुर्घटना हुँदा दुर्इ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो । नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनालको पनि शव भेटिएको जानकारी दिएको छ । दुर्घटनामा उनकै छोरा सात वर्षीय शङ्कर.....
अचेल कुनै सेवाग्राहीलाई तपाइको घरमा विद्युत् जान्छ कि जाँदैन ? भनेर सोध्ने हो भने ७५ प्रतिशतको जवाफ यहि हुने गर्छ कि— घरी घरी विद्युत गइरहन्छ । सरकारले लोडसेडिङ अन्त्य गरेको बताइरहँदा पनि त्यस्को कार्यान्वयन कस्तो भइरहेको छ भनेर हेर्ने हो भने, विल्कुल विद्युत् नियमित छदै छैन। फलस्वरुप, आम सेवाग्राहीको.....
यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए । अहिले भएका नेपाल टेलिकमका.....
हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो.....
जनप्रतिनिधि भएर आएपछि राज्यले दिने सुविद्या बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गरेका हुन । “सम्पुर्ण.....
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बङगलादेशको तीन दिने भ्रमण सकेर शनिवार स्वेदश फर्केका छन्। बङगलादेशको राजधानी ढाकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’ मा विशेष अतिथीका रुपमा सहभागी हुन पुन गत भदौ २० गते ढाका प्रस्थान गरेका थिए । उनले सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुका साथै.....
पर्साबाट उत्पादित इन्टरनेशनल सिमेन्ट्स प्रालिबाट उत्पादित ओपिसी सिमेन्टको इजाजतपत्र स्थगन भएको छ । उक्त कम्पनीको सिमेन्ट्समा आइआर र एलएसएफ नेपाल गुणस्तर नभएपछि इजाजतपत्र स्थगत भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीको इजाजत स्थगन गरेको हो । विभागको शुक्रबार भएको निर्णयअनुसार उक्त कम्पनीको.....
अत्यावश्यक खाद्यवस्तुको पहुँचबाट वञ्चित गरी हानि पु¥याउनेलाई दश वर्ष कैद सजाय हुने भएको छ । संसदमा दर्ता भएको खाद्य तथा खाद्यसम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य तथा खाद्य सुरक्षालाई मौलिक हकका रुपमा लिएको.....
चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता,.....
नेपालकै दश नमुना सहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपुर्याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो । नमुना सहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए.....