समाचार


भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

७ बैशाख २०७५, शुक्रबार १३:०८

भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ । विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरे इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार.....

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

६ बैशाख २०७५, बिहीबार १०:३०

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई.....

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

६ बैशाख २०७५, बिहीबार ०९:४१

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै थापाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति.....

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही, तीनदेखि पाँच हजार जरीवाना

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही, तीनदेखि पाँच हजार जरीवाना

६ बैशाख २०७५, बिहीबार ०९:३५

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।  महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई.....

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार पौडेललाई

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान पत्रकार पौडेललाई

५ बैशाख २०७५, बुधबार १८:५०

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान – सन् २०१७ नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रदान गरिने भएको छ। पौडेललाई नगद राशि एक लाख एक रुपैँया पुरस्कार रकम सहित लोकतन्त्र दिवसको दिन पुरस्कृत गरिनेछ। बारबरा एडम्सको जन्मजयन्तीको अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार प्रदान गर्नेछन्। पुरस्कारको.....

नेटवर्किङ ठगीमा आईबोसका सञ्चालकसहित ७ जना पक्राउ

नेटवर्किङ ठगीमा आईबोसका सञ्चालकसहित ७ जना पक्राउ

५ बैशाख २०७५, बुधबार १६:५८

नेटवर्क मार्केटिङ्बाट ठगीमा संलग्न ७ जनालाई नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ् कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङ्का सञ्चालक काभ्रे पाँचखालका राजकुमार दङ्गाल, दोलखाका नारायण शिवाकोटी, रामेछापका.....

पर्यटन प्रवर्द्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

पर्यटन प्रवर्द्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

५ बैशाख २०७५, बुधबार १५:५५

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो । पदयात्रामा.....

आईएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

आईएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

५ बैशाख २०७५, बुधबार १५:३३

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण धरले हस्ताक्षर गरे । सम्झौता पश्चात्.....

प्राङ्गारिक मल उद्योग स्थापना

प्राङ्गारिक मल उद्योग स्थापना

५ बैशाख २०७५, बुधबार १४:३५

रासायनिक मल र विषादीको न्यूनीकरणका लागि म्याग्दी मङ्गला गाउँपालिकामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ । अस्ट्रेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गर्दै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई.....

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

५ बैशाख २०७५, बुधबार १३:०३

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको ३१ लाख रूपैयाँको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४ सय २ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इन्च बराबरको स्वच्छ पानी निकालिएको हो । समुद्री सतहबाट.....