काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सांसदले नै भ्रष्टाचार गरेको आरोप लगाएका छन् । मंगलबार संघीय संसदको लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा भ्रष्टाचार गरेको.....
गोरखा । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुसी भएका छन् । गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअर्न्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ.....
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमुना परीक्षण गरिएको छ । माटोका नमुना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमुना परीक्षण गरिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको.....
विदुर । नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूएनओपीएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा.....
दोलखा । दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए । मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन.....
रसुवा । भूकम्पले पूर्ण क्षति भएको घोर्मु प्रावि भवन निर्माण गरिएको छ । विद्यालय क्षतिग्रस्त हुँदा भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार.....
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई.....
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त.....
बागलुङ । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी.....
म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गरेका हुन्। छन्त्याल परिवारको.....