सिन्डिकेट खारेजीका लागि सरकार कठोर बन्दै गएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबार सिन्डिकेट लागू गर्न चरणबन्द आन्दोलन गरी सरकारलाई घुँडा टेकाउने घोषणा गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै दर्ता खारेजीको तयारी गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर.....
नेपालमा पूर्वधार तथा राष्ट्रिय गैरवका आयोजनाले तीव्रता पाएसँगै एस्काभेटरको आयात पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष ०७३/७४ को तुलनामा चालू आवको अन्त्यतिर यो सङ्ख्या दोब्बर हुने देखिएको छ । चालू अावकाे मङ्सिरसम्म एस्काभेटर एक हजार ४१ ओटा आयात भएका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा चालू आर्थिक वर्षमा एस्काभेटरको.....
अर्थमन्त्री डा. युवराज खतिवडाले अब आवश्यक सवारीसाधनअनुसारको कर निर्धारण गरिने बताएका छन् । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसनको ४१औं वार्षिक साधारणसभाका अवसरमा यस्तो बताएका हुन् । अटोमोबाइल्स क्षेत्र सरकारलाई बढी कर बुझाउने क्षेत्र रहेको र यससँग सम्बद्ध व्यवसायीलाई आफूले नजिकबाट नियाल्ने गरेको समेत.....
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाैं जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुङ्गा खसेर ज्यानै जाने.....
पछिल्लो सात बर्षमा ७ सय जना विद्युतीय दुर्घटनामा परेका छन । २०६८ सालदेखि हरेक बर्ष १ सय जना भन्दा बढी व्यक्ति विद्युतीय कारणले दुर्घटनामा पर्ने गरेका छन् । दूर्घटनामा पर्नेहरुमध्ये कति व्यक्तिको मृत्यु हुन्छ भन्ने यकिन हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले विद्युतीय दूर्घटना कम गर्न तथा सचेत गराउने.....
दुईटा नगरपालिका तथा आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत.....
विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय.....
म्याग्दीकाे उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मङ्गला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती सुरु गरिएको छ । मङ्गला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको.....
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा न्यायोचित हुने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री.....
नव नियुक्त अर्थ सचिव डा राजन खनालले आज अर्थ सचिवको पद बहाली गरेका छन् । पद बहाली गरेसँगै उनले भने, ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई सफल बनाउन सबैले सक्रिय, निष्ठापूर्वक र कुनै पनि किसिमको मोलाहिजा नराखी काम गर्नु पर्छ । आगामी आर्थिक.....