विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए । ज्याख्वाका अनुसार.....
नेपालको लघु जलविद्युत् क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासङ्घ गठन गरिएको छ । नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज ललितपुरमा आयोजित राष्ट्रिय भेलाले लघु.....
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणलाई तीव्र र प्रभावकारी बनाउन नयाँ कार्ययोजना बनाएर अगाडि बढ्ने भएको छ । भूकम्पपछि निजी आवास निर्माणमा भइरहेको ढिलाइ तथा अनुदानमा देखिएका समस्या, बढ्दो जनगुनासो, वित्तीय समस्या, लाभग्राहीलाई किस्ता वितरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्ययोजना.....
नेपाल इँटा उद्योग महासङ्घले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन.....
सन् २००८ मा ‘टाटा मोटर्स’ले पश्चिम बङ्गालमा नानो कार प्लान्ट राख्न चाहेको थियो । तर, पश्चिम बङ्गाल सरकारले जग्गाको समस्या सुल्झाउन नसकेपछि प्लान्ट त्यहाँबाट अन्यत्रै सार्ने योजनामा कम्पनी लाग्यो । त्यहीबीचमा गुजरातका मुख्यमन्त्री (वर्तमान भारतीय प्रधानमन्त्री) नरेन्द्र मोदीले गुजरातको साणन्दमा नानो.....
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने मुल सन्देशका साथ वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल चौधौं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । मेलाको आयोजक समेत रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले.....
नेपालबाट विदेश घुम्न जाने नेपालीहरुलाई ट्राभल कम्पनीले आकर्षक प्याकेजको लोभ देखाएर ठग्ने क्रम बढ्न थालेको छ । नेपालबाट विभिन्न मुलुकमा घुम्न जाने नेपालीलाई नेपालमै र विदेशमा अलपत्र पार्ने क्रम बढ्न थालेपछि यसको उजुरी पनि बढ्न थालेको हो । इन्डोनेसियाको बालीमा ५५ जनालाई घुमाउन लैजाने भन्दै ओशो भिजन.....
पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् । पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण.....
ठेउलेखोला जलविद्युत् आयोजनाले परिक्षण उत्पादन शुरु गरेको छ । दक्षिणी बागलुङको जैमिनी नगरपालिका— १ मा उक्त बनेको आयोजना १.५ मेगावाट क्षमताको आयोजनाले आइतबारदेखि उत्पादन सुरु गरेको हो । साढे ३४ करोड रुपैँया लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना भूकम्प, नाकाबन्दी र मुआब्जाका र पछिल्लो समय इन्धन अभावका.....
होटल तथा रेस्टुरेन्ट व्यवसायमा चीन ‘एग्रसिभ’ बन्दै गएको छ । चीनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा होटल तथा रेस्टुरेन्टमा लगानी बढाएको छ । चीनले आगामी ६ महिनाभित्र एक करोड लगानीमा होङ्फु पास्ट्री प्रालि, २ करोड लगानीमा फुसुन होटल प्रालि, दुई करोड लगानीमा ओन्डरल स्ट होटल एण्ड रेस्टुरेन्ट, दुई करोड ५.....