यतिखेर नेपाल आमूल परिवर्तनको चरणमा प्रवेश गरेको छ । लामो समयदेखिको सङ्क्रमणकालीन अवधि पूरा गरेर नेपाल राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको हो । स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचनहरुपछि नेपालले बहुमतको सरकार पाएको छ । केन्द्र र प्रदेश २ बाहेकका बाँकी ६ ओटै प्रदेशमा वाम गठबन्धनको सरकार बनेसँगै स्थिर.....
आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना सुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो । आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम सुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी.....
गत वर्ष वैशाख ३१ देखि सुरु भएको स्थानीय तहको निर्वाचन तीनपटक गरेर सम्पन्न भयो । त्यसैगरी गत मङ्सिर १० र २१ गते सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक सम्पन्न भयो । मुलुकमा गतवर्षदेखि नै सुरु भएको तरलता (लगानीयोग्य रकम) अभावको समस्या निर्वाचनसँगै मेटिने धेरैको आशा थियो । र, त्यहीअनुरूप.....
अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रका मूल अवयव मानिएका क्षेत्र (अर्थतन्त्रकाे इन्जिन)मा लगानी हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै उनले वित्तीय क्षेत्रबाट भएको ऋण उत्पादनमूलकभन्दा अन्य क्षेत्रमा गएकाले आर्थिक विकासमा त्यसको असर नदेखिएकाले अर्थतन्त्र विस्तार गर्ने.....
अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । मन्त्री खतिवडाले स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे । पुँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने, ‘ठूला आयोजना निर्धारित समय र लागतमा.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ । विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ सिभिल इन्जिनियरिङ प्रयोगशाखा स्थापना गरेको छ । निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक,.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुँदै आएका आन्तरिक जहाजलाई धुलिखेलमा एयरपोर्ट बनाएर सार्ने बताएका छन् । काभ्रे जिल्लाको ठूलीचौरमा आन्तरिकतर्फका जहाज उडान गर्न तथा अवतरणका लागि नयाँ एयरपोर्ट बनाएर सार्ने बताएका छन् । त्यसका.....
तीव्र पूर्वाधार विकास नभए पनि धान्नै नसकिने गरी मुलुकमा सवारी आयात बढेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामै सवा दुई लाख नयाँ सवारीसाधन थपिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार माघसम्म २ लाख २४ हजार ६ सय ८१ नयाँ सवारी साधन दर्ता भएका छन् । यसको.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलमै कार्यकक्ष राख्ने भएका छन् । विमानस्थलको विषयमा बढ्दै गएको गुनासो र त्यसको सुधारका लागि मन्त्री अधिकारीले विमानस्थल कार्यालयमै आफ्नो कार्यकक्ष बनाउन लागेका हुन् । अधिकारी पर्यटनमन्त्री.....
दोलखामा निर्माणाधीन खानीखोला जलविद्युत् आयोजनाले आगामी दशैँ अगाडि नै उत्पादन दिने भएको छ । कुल ४० मेगावाट क्षमताको उक्त आयोजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको र आगामी दशैँ अगावै विद्युत उत्पादन बजाररमा ल्याउने आयोजनाका सिनियर इन्जिनियर गोविन्द अर्यालले क्यापिटल नेपाललाई जानकारी दिए । ‘अहिले.....