पर्यटन


निजगढ विमानस्थलको मोडालिटी बनाउन एलओआई आह्वान गर्ने तयारी

निजगढ विमानस्थलको मोडालिटी बनाउन एलओआई आह्वान गर्ने तयारी

१३ भाद्र २०७५, बुधबार १३:३८

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको मोडालिटी बनाउन आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) आह्वान गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र मन्त्रालयका.....

म्यानमारका राष्ट्रपतिलाई पर्यटन मन्त्रीले भने, ‘नेपाल प्रमुख गन्तव्य बन्न सक्छ’

म्यानमारका राष्ट्रपतिलाई पर्यटन मन्त्रीले भने, ‘नेपाल प्रमुख गन्तव्य बन्न सक्छ’

१३ भाद्र २०७५, बुधबार १३:१४

लुम्बिनी भ्रमणमा पुगेका म्यानमारका राष्ट्रपति विन मिन्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति विनको स्वागतका लागि लुम्बिनी पुगेका पर्यटनमन्त्री अधिकारीले म्यानमार बौद्ध धर्मावलम्बीहरुको देश भएकाले त्यहाँका.....

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि लुम्बिनी जाँदै

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि लुम्बिनी जाँदै

१२ भाद्र २०७५, मंगलवार १७:४४

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि (बुधबार) लुम्बिनी जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर बैठकमा सहभागी हुन मङ्गलबार नेपाल आइपुगेका राष्ट्रपति मिन्ट बुद्धएयरको विमानबाट भैरहवा जाने भएका हुन् । बौद्ध धर्मावलम्बीहरुको.....

एघार दिनपछि मनाङ एयरको ‘सस्पेन्ड’ फुकुवा, मङ्गलबारबाट नियमित उडान गर्ने

एघार दिनपछि मनाङ एयरको ‘सस्पेन्ड’ फुकुवा, मङ्गलबारबाट नियमित उडान गर्ने

११ भाद्र २०७५, सोमबार २२:५०

मनाङ एयरको ‘सस्पेन्ड’ एघार दिनपछि फुकुवा भएको छ । साउन २९ गते हुम्लाको हिल्सामा हेलिकप्टरको पंखा लागेर भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भदौ १ गते ‘सस्पेन्ड’ गरेको थियो । क्यानका उपमहानिर्देशक राजन पोखरेलले ‘सस्पेन्ड’ फुकुवा.....

केजीएच ग्रुप ५० वर्षमा, कर्ण शाक्य भन्छन्— म श्रमजीवी उद्यमी हुँ

केजीएच ग्रुप ५० वर्षमा, कर्ण शाक्य भन्छन्— म श्रमजीवी उद्यमी हुँ

११ भाद्र २०७५, सोमबार २०:०७

म अहिले ७६ वर्षमा लागेँ । महिनामा तीन ओटा जिल्ला घुम्छु । धेरै हिँड्छु र श्रम गर्छु । त्यही कारण अहिलेसम्म स्वस्थ छु । यो भनाइ हो,काठमाडौं गेष्ट हाउस ग्रुप ‘केजीएच’का संस्थापक कर्ण शाक्यको । उनी भन्छन्, ‘म श्रमजीवी उद्यमी हुँ ।’ श्रमबिना सफलता मिल्दैन भन्ने सोचका साथ अघि बढेका शाक्यले अहिले काठमाडौंसहित.....

भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

११ भाद्र २०७५, सोमबार १३:०३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म बन्द हुनेछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी साढे २ घण्टा विमानस्थल बन्द गर्न लागिएको महाप्रबन्धक.....

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

१० भाद्र २०७५, आईतवार १७:१५

पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् । गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त.....

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना

१० भाद्र २०७५, आईतवार १५:३७

सरकारले सीमित क्षेत्रमा केन्द्रीकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सात अाेटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमुना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको.....

बढ्दै छन् एयर होस्टेसमा करिअर देख्ने युवती

बढ्दै छन् एयर होस्टेसमा करिअर देख्ने युवती

९ भाद्र २०७५, शनिबार ११:०३

उडिरहेको जहाजभित्र संसारका विभिन्न मान्छेसँग कुरा गर्दै उनीहरुलाई सेवा पु¥याउनु मात्र एयर होस्टेसको काम होइन । जहाजभित्र यात्रुको रेखदेख र ककपिटमा रहेका पाइलटसँगको समन्वयमा काम गर्नु पनि एयर होस्टेसको दायित्व हुन्छ । यस्तै काम र दायित्वलाई करिअर बनाउनकै लागि युवतीहरु एयर होस्टस बन्न चाहन्छन् । बुटवल.....

कृष्ण मन्दिरको पुनः निर्माण सकियो

कृष्ण मन्दिरको पुनः निर्माण सकियो

८ भाद्र २०७५, शुक्रबार १९:५५

भूकम्पले क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको पुनः निर्माणको काम सकिएको छ । मन्दिरको पुनःनिर्माण सकिएसँगै शुक्रबार क्षमापुजा गरेका छन् । क्षमापुजामा सहभागि हुन मन्दिर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सास्कृतिक सम्पदा मध्ये उपत्यकाको सबैभन्दा आकर्षणको केन्द्रविन्दुको.....