पर्यटन


पर्यटक उद्धारका नाममा भइरहेको ठगी रोक्न कानुन बनाइँदै

पर्यटक उद्धारका नाममा भइरहेको ठगी रोक्न कानुन बनाइँदै

५ भाद्र २०७५, मंगलवार १७:०८

पदयात्राका क्रममा पर्यटकलाई बिरामी पारेर उद्धारका नाममा ठगीधन्दा चलाइरहेका व्यवसायीलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ । व्यवसायीको ज्यादती बढेको र त्यसको असर अन्तर्राष्ट्रिय समुदायसम्म परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन उद्धारको कार्यविधि बनाउन लागेको हो । ट्राभल,.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अघि चौबीसै घण्टा सञ्चालनमा आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अघि चौबीसै घण्टा सञ्चालनमा आउने

५ भाद्र २०७५, मंगलवार १२:४५

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० अघि नै चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ । सरकारले २०२० लाई भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको छ । भ्रमण वर्षलाई लक्ष्य गरी २१ घण्टाबाट २४ घण्टाको बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि

४ भाद्र २०७५, सोमबार २०:२९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि गरिएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले यात्रुहरुलाई सूचना आदान प्रदानमा थप सुबिधा दिने उद्देश्यका साथ फ्रि वाइफाइ विस्तार गरिएको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक बर्ष.....

क्यानको बजेट ४५ अर्ब १७ करोड ५६ लाख

क्यानको बजेट ४५ अर्ब १७ करोड ५६ लाख

३ भाद्र २०७५, आईतवार २२:०८

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को आर्थिक बर्ष २०७५÷७६ को बजेट ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५ सय ५३ रुपैंयाँ रहेको छ । आइतबार सार्वजनिक गरिएको बजेटमा राष्ट्रिय गौरबका ३ वटा आयोजनाहरुलाई लक्ष्ति गरी यस बर्ष बजेटको आकार बढाएको बताएको छ । क्यानले भैरवामा गौत्तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,पोखरामा.....

जापानको लोकप्रिय खाजा रामेन अव काठमाण्डौमै

जापानको लोकप्रिय खाजा रामेन अव काठमाण्डौमै

२ भाद्र २०७५, शनिबार २१:३४

जापानको लोकप्रिय खाजा रामेन अव काठमाण्डौमा पाइने भएको छ । नेपालको केजीएच गु्रप र पाजानको होकाइदो विजनेश प्रालिबीचको सहकार्यमा पार्क भिलेज रिर्सोटमा पाइने भएको हो । नेपाली र जापानी व्यवसायीको संयुक्त लगानीमा नेपालमा जापानको लोकप्रिय खाजा ‘रामेन‘ को नेपाली आउट लेट शुरु गरिएको छ । केजीएच गु्रप संस्थापक.....

स्वयम्भूमा रहेको सम्पदाको पुनर्निर्माण सकियो,राष्ट्रपति भण्डारीद्धारा निरिक्षण

स्वयम्भूमा रहेको सम्पदाको पुनर्निर्माण सकियो,राष्ट्रपति भण्डारीद्धारा निरिक्षण

२ भाद्र २०७५, शनिबार २०:१७

भुकम्पले क्षतिग्रस्त स्वयम्भुमा रहेको सम्पदाको पुनर्निमाण कार्य सकिएको छ । २०७२ सालको भुकम्पले क्षति भएको स्वम्भुको अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर लगाएतको सम्पदा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सम्पदाको जीर्णोद्धार सकिएसँगै सनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत निरिक्षण.....

को बन्दै छ भिजिट नेपाल २०२० को संयोजक ? यी छन् चर्चामा

को बन्दै छ भिजिट नेपाल २०२० को संयोजक ? यी छन् चर्चामा

१ भाद्र २०७५, शुक्रबार ०६:०७

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा गरिएको भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा पाँच पर्यटन व्यवसायीको नाम चर्चामा छ । पाँच महिनाअघि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० लाई भिजिट नेपालको वर्षका रुपमा मनाउने गरी कार्यक्रम घोषणा गरे पनि मन्त्रालयले राष्ट्रिय.....

एयर अरेबियाले युरोप उडान सुरु गर्दै, नेपालको पर्यटनलाई पनि टेवा

एयर अरेबियाले युरोप उडान सुरु गर्दै, नेपालको पर्यटनलाई पनि टेवा

३१ श्रावण २०७५, बिहीबार १८:३०

मध्यपूर्व तथा उत्तर अफ्रिकाको पहिलो र ठूलो बजेट एयरलाइन्स एयर अरेबियाले युरोपेली मुलुकहरुमा उडान भर्ने भएको छ । एयरलाइन्सले डिसेम्बर ११ देखि यूएईबाट चेक गणतन्त्रको राजधानी प्रागमा उडान भर्ने बिहिबार एयर अरेबियाको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । नयाँ गन्तव्य घोषणा कार्यक्रममा एयर अरेबियाको.....

फेक रेस्क्युमा ७ हेलिकप्टर कम्पनीमाथि पुनः छानबिन

फेक रेस्क्युमा ७ हेलिकप्टर कम्पनीमाथि पुनः छानबिन

३१ श्रावण २०७५, बिहीबार १७:०८

फेक रेस्क्युमा ट्राभल र अस्पतालसँग मिलेमतोमा नेपाल आउने पर्यटकसँग चर्काे शुल्क उठाएर ठगी गरेको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणले ७ कम्पनीमाथि पुनः छानबिन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यु.....

बिमान चढ्नेलाई ‘केही’ भए २० लाख पाउँदै आएका परिवारलाई सवा करोड, संसदमा एजेण्डा

बिमान चढ्नेलाई ‘केही’ भए २० लाख पाउँदै आएका परिवारलाई सवा करोड, संसदमा एजेण्डा

३१ श्रावण २०७५, बिहीबार १६:५९

नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि.....