पर्यटन


बुद्ध एयरकाे पोखरा–काठमाडाैं उडान सुरू

बुद्ध एयरकाे पोखरा–काठमाडाैं उडान सुरू

३१ श्रावण २०७५, बिहीबार ११:२५

हवाई जहाजहरुको अग्रणी कम्पनीको रुपमा रहेको बुद्ध एयरले पोखरामै जहाज राखेर सेवा दिने भएको छ । पर्यटकीय नगरी पोखरामा दैनिक १ वटा जहाज राखेर काठमाडाैं उडान सुरु गर्न लागको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । काठमाडौमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको.....

ईयूका कारण अस्ट्रेलियामा उडान अनुमति पाउन मुस्किल

ईयूका कारण अस्ट्रेलियामा उडान अनुमति पाउन मुस्किल

३० श्रावण २०७५, बुधबार १४:००

युरोपेली युनियन (ईयू)का कारण नेपाली राष्ट्रिय ध्वजावाहकले अस्ट्रेलियामा उडान अनुमति पाउन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ईयूकै कारण अस्ट्रेलियामा उडान अनुमति लिन नसकिएको बताए । अस्ट्रेलियामा पछिल्लो पटक धेरै नेपालीहरु अध्ययनका लागि जाने गरेका छन् । अन्तर्राष्ट्रिय.....

मनाङ एयरको हेलिकप्टर दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

२९ श्रावण २०७५, मंगलवार १७:०१

मनाङ एयरको हेलिकप्टरको टेलरोटरले लागेर एक भारतीय नागरिकको ज्यान गएको छ । ज्यान जानेमा नगेन्द्रकुमार काप्रिट मेहता रहेको मनाङ एयरका कर्पाेरेट चिफ राजु न्यौपानेले जानकारी दिए । सिमिकोटबाट हिल्सा पुगेको हेलिकप्टरमा तेल भर्ने क्रममा हेलिकप्टरबाट ओर्लेर पछाडीको भागबाट फोटो खिच्न जाने क्रममा भारतीय नागरिक.....

no-image

हिल्सामा मनाङ हेलिकप्टर दुर्घटना

२९ श्रावण २०७५, मंगलवार १६:३४

.....

फेक रेस्क्यूको कारवाही सिफारिसमा परेका यी हुन् १५ कम्पनी

फेक रेस्क्यूको कारवाही सिफारिसमा परेका यी हुन् १५ कम्पनी

२९ श्रावण २०७५, मंगलवार १६:२५

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे असुली गरेको विषयमा छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरेको छ । सरकारले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यू गरेर चर्काे रकम असुली ठगी.....

मेयर तथा सांसद्ले बुझेनन् सङ्घीयताको अर्थ, कार्यक्रम पारिदिन भन्दै पर्यटन बोर्डमा लाइन

मेयर तथा सांसद्ले बुझेनन् सङ्घीयताको अर्थ, कार्यक्रम पारिदिन भन्दै पर्यटन बोर्डमा लाइन

२९ श्रावण २०७५, मंगलवार १५:३९

देश सङ्घीयातमा गइसकेपछि हरेक कार्यक्रम बनाउने अधिकार तल्लो तहले पाएका छन् । तर सांसद् तथा मेयरको भने योजना पारिदिन भन्दै पर्यटन बोर्डमा भीड लाग्ने गरेको छ । कस्तो कार्यक्रम बनाउने, कुन कार्यक्रमलाई कति बजेट विनियोजन गर्ने भन्ने सम्पूर्ण अधिकार हुँदैहुँदै पनि मेयर तथा सांसद बोर्डमा पुग्ने गरेका छन्.....

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

२९ श्रावण २०७५, मंगलवार १०:२३

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव सङ्कलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका.....

एक बर्ष भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० प्रतिशत बढ्ने

एक बर्ष भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० प्रतिशत बढ्ने

२८ श्रावण २०७५, सोमबार १८:२२

एक बर्ष भित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ५० प्रतिशत बढ्ने भएको छ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको बैठकमा सोमबार सम्बोद्धन गर्दै विमानस्थलको स्तरोन्नतीका लागि टर्मिनल भवन बिस्तार, सव वे, ट्याक्सी वे को बिस्तार अगाडि बढेको जानकारी दिए.....

तारा एयरको नयाँ जहाजको उडान लुक्लाबाट

तारा एयरको नयाँ जहाजको उडान लुक्लाबाट

२८ श्रावण २०७५, सोमबार १७:०८

तारा एयरले नयाँ जहाजको उडान लुक्लाबाट सुरु गरेको छ । गत शनिवार काठमाडौंमा भित्रिएको ‘डोर्नियर डीओ २२८ एयरक्राफ्टले सोमबारबाट व्यावसायिक उडान सुरु गरेको हो । तारा एयरका प्रवक्ता भीमराज राईले बिहान साढे ६ बजे काठमाडौंबाट लुक्लाको फाप्लु विमानस्थलमा पहिलो उडान गरेको जानकारी दिए । १८ सिट क्षमता भएको सो.....

फेक रेस्क्युमा कारबाही हुन्छ : पर्यटनमन्त्री

फेक रेस्क्युमा कारबाही हुन्छ : पर्यटनमन्त्री

२८ श्रावण २०७५, सोमबार १५:२४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकहरुको फर्जी उद्धार (फेक रेस्क्यु)मा संलग्नहरुलाई कारबाही हुने बताएका छन् । मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसअनुसार आठ ट्राभल ट्रेकिङ उद्धार कम्पनी, चार अस्पताल र तीन हेलिकप्टर कम्पनीलाई कारबाहीको प्रक्रिया.....