सातै प्रदेशका पर्यटनमन्त्रीसहित सङ्घीय सरकारका अर्थ र पर्यटनमन्त्रीहरू पर्यटन क्षेत्रको कार्यदिशा बनाउन लागिपरेका छन् । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योगमन्त्री मातृकाप्रसाद यादव र सातै प्रदेशका पर्यटनमन्त्रीबीच छलफल गरी पर्यटन क्षेत्रको नयाँ कार्यदिशा.....
कतार एयरवेजले आफ्नो अत्याधुनिक एयरबस ए३५०–१००० विमान २८ अक्टोबर २०१८ देखि न्युयोर्कको जेएफके विमानस्थलमा उडान गर्नेछ । एयरवेजको अत्याधुनिक विमानको यो पहिलो कमर्सियल उडान हुनेछ । ‘हामी आफ्नो प्रमुख अमेरिकी गेटवेमध्ये एक जेएफके विमानस्थलमा आफ्नो अत्याधुनिक एयरबस ए३५०–१००० विमान सीधा उडान गर्न पाउँदा.....
२ सय ३८ जना प्यासेन्जर लिएर नेपाल वायुसेवा निगमले पहिलो आफ्नै वाइड बडी विमान अन्नपूर्णबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । ९एन–एएलवाई एयरबस ३३०–२०० विमानको क्षमता २ सय ७४ सिटको हो । तीमध्ये १८ बिजनेस क्लास र २ सय ५६ इकोनमी क्लासका सिट छन् । बुधबार राति ९.३५ बजे २ सय ३८ जना प्यासेन्जर लिएर उडान गर्न लागेको.....
नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गरी चर्काे रकम लिने र नक्कली उद्धार गरी ठगी गर्ने विषयमा छानबिन गर्न गठन गरेको समितिका सदस्यहरुले नै प्रतिवेदन नपढी हस्ताक्षर गरेको खुलेको छ । नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई बिरामी बनाउने, नक्कली उद्धार.....
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा.....
भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी योजना छ । तर, नेपालभित्र रहेका पर्यटकीय स्थलसम्म जान पर्यटकले धेरै समस्या झेल्नु परेको पर्यटन व्यवसायीको गुनासो छ । विषेशगरी अपरमुस्ताङ र डोल्पामा बाह्य पर्यटक लैजान निकै गाह्रो हुने गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्व.....
उड्ने डुँगामा बसेर बादलमाथि बिदा मनाउने कल्पना गरौं त ! यसको सम्भावना टाढाको फल आँखा तरी मर, हो कि झैं लाग्छ । तर, यो सम्भवतः भविष्यमा बिदा मनाउने नयाँ तरिकाको रूपमा हुन सक्छ । एयरलाइन्डर १० को भित्री भागको साजसज्जा देखिने गरी बनाइएको प्रस्तुति हालै सार्वजनिक गरिएको थियो । र, यसमा त्यस्तो केही पनि छैन जस्तो.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट मात्र गाउँको विकास सम्भव रहेको बताए । गाउँ गाउँमा होम–स्टे सञ्चालन गरी सहरका पर्यटकलाई आकर्षित गरेर आर्थिक अवस्था मजबुत बनाउनु पर्नेमा उनले जोड दिएका छन् । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको वार्षिक साधारण सभा.....
नेपाल आउने पर्यटकको उद्धारमा ट्राभल एजेन्सी र उद्धार संस्थाले नक्कली उद्धार गर्ने तथा महँगो शुल्क लिएर ठगी गरेको भेटिएपछि उद्धारको जिम्मा नेपाल प्रहरीलाई दिन पर्यटक उद्धारसम्बन्धी गठित छानबिन कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएको छ । गत जेठ २ गते मन्त्रालयका सहसचिव.....
मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् । परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए ।.....