पर्यटन


पर्यटक उद्धारमा ठगीः छानबिन समितिले प्रतिवेदन बुझायो, २६ संस्थालाई कारवाहीको सिफारिस

पर्यटक उद्धारमा ठगीः छानबिन समितिले प्रतिवेदन बुझायो, २६ संस्थालाई कारवाहीको सिफारिस

१४ श्रावण २०७५, सोमबार १६:४१

पर्यटक उद्धारसम्बन्धी गठित छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको छानबिन समितिले सोमबार सात सय पृष्ठको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी.....

पहिरो नहटाउँदा पैदलयात्रा

पहिरो नहटाउँदा पैदलयात्रा

११ श्रावण २०७५, शुक्रबार १०:५३

वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् । वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो । जुवापौवादेखि.....

भक्तपुर पोखरा सिधा बस सेवा सुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा सुरु, सेवा उद्घाटन

११ श्रावण २०७५, शुक्रबार १०:४४

आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् । उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम.....

आइपुग्यो दोस्रो वाइडबडी एयरबस-३३० ‘मकालु’

आइपुग्यो दोस्रो वाइडबडी एयरबस-३३० ‘मकालु’

१० श्रावण २०७५, बिहीबार १०:२६

नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० ’मकालु’ विमान काठमाडौं आइपुगेको छ । जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । दुईटा वाइडबडी खरिदका लागि निगमले हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको थियो । निगमको.....

पर्यटन प्रवर्द्धन गर्न बलेवामा हवाइजहाज सरर तीज गीत सार्वजनिक

पर्यटन प्रवर्द्धन गर्न बलेवामा हवाइजहाज सरर तीज गीत सार्वजनिक

९ श्रावण २०७५, बुधबार १५:५१

धौलागिरी लगायत बलेवा क्षेत्र र एयरपोर्टको विकास र प्रवर्द्धनका लागि निकै उत्कृष्ट गीत सार्वजनिक भएको छ। २०७५ सालको तीजको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। बिशेषगरी २६ वर्षा पछि पुन संचालमा आएको बलेवा एयरपोर्टको विकास र प्रवर्द्धनका लागि गीत निर्माण गरिएको छ। उक्त गीतमा पूर्ण परियारको लय शब्द र सीता.....

सेप्टेम्बर १ बाट डोमेस्टिक उडान बिहान ६ बजेदेखि

सेप्टेम्बर १ बाट डोमेस्टिक उडान बिहान ६ बजेदेखि

९ श्रावण २०७५, बुधबार १२:२३

आउँदो सेप्टेम्बर १ बाट डोमेस्टिक उडान बिहान ६ बजेदेखि हुने भएको छ । माउन्टेन फ्लाइट र लुक्ला जाने जहाजलाई लक्ष्य गरी बिहानै उडान सुरु गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सेप्टेम्बरबाट माउन्टेन फ्लाइटमा जाने पर्यटकहरुको सङख्यामा वृद्धि हुने र धेरै उडान गर्न.....

तीन हजार मिटरभन्दा बढी उचाइमा जाँदा गाइड अनिवार्य

तीन हजार मिटरभन्दा बढी उचाइमा जाँदा गाइड अनिवार्य

७ श्रावण २०७५, सोमबार १७:३५

पछिल्लो समय गाइडबिनै पदयात्रामा जानेहरुको सङ्ख्यामा वृद्धि भएको भन्दै पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । गाइडबिनै पदयात्रामा जाँदा जोखिम बढ्ने र आफूहरुको पेसा पनि सङ्कटमा पर्ने भन्दै त्यसप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का प्रतिनिधिहरुले संस्कृति,.....

ट्रेकिङ व्यवसायीहरुलाई मन्त्री अधिकारीले भने, फेक रेस्क्यु गर्नेलाई छोड्दैनौं

ट्रेकिङ व्यवसायीहरुलाई मन्त्री अधिकारीले भने, फेक रेस्क्यु गर्नेलाई छोड्दैनौं

६ श्रावण २०७५, आईतवार १७:२४

ट्रेकिङ व्यवसायीहरुलाई भेला पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले फेक रेस्क्युमा संलग्न व्यवसायीलाई कारबाही गरेरै छाड्ने बताएका छन् । ‘गलत गर्ने व्यवसायीले चिन्ता लिनुस्,’ मन्त्री अधिकारीले भने, ‘गलत नगर्नेहरु ढुक्कका साथ आफ्नो काम अगाडि बढाउनुुुस् ।’ ट्रेकिङ एजेन्सिज.....

चीनले दिएको जहाज मर्मत गर्न चिनियाँ प्राविधिक नआउने

चीनले दिएको जहाज मर्मत गर्न चिनियाँ प्राविधिक नआउने

४ श्रावण २०७५, शुक्रबार १९:००

चिनियाँ सरकारले नेपाललाई उपलब्ध गराएको ६ मध्ये ५ जहाजको मर्मत नहुँदा जहाज उड्न सकेको छैन । नेपाल वायुसेवा निगमले पटकपटक पत्राचार गर्दा चिनियाँ प्राविधिकले नेपालमा मर्मत गर्न आउन नसक्ने जवाफ दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वैशाख ४ गते सरकारको १ सय दिनभित्र सबै.....

पर्यटक आगमनमा १३ प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

पर्यटक आगमनमा १३ प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

४ श्रावण २०७५, शुक्रबार १५:१२

सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा.....