पर्यटन


अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन

४ श्रावण २०७५, शुक्रबार १०:५०

पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो । यस जिल्ला पर्यटन पदमार्गका.....

किन तोकिएन भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक ?

किन तोकिएन भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक ?

१ श्रावण २०७५, मंगलवार १३:००

सरकारले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक अझै तोक्न सकेको छैन । भ्रमण वर्ष सुरु हुन करिब १८ महिना मात्र बाँकी रहे पनि हालसम्म संयोजक तोक्न नसक्नु विडम्बना भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले भ्रमण वर्षको राष्ट्रिय संयोजक नतोक्दा प्रचारप्रसारले.....

प्रधानमन्त्री ओलीको सपना, चन्द्रागिरिको डाँडामा आएर भावी सन्तति मुस्कुराएको देख्न पाउँ

प्रधानमन्त्री ओलीको सपना, चन्द्रागिरिको डाँडामा आएर भावी सन्तति मुस्कुराएको देख्न पाउँ

३१ असार २०७५, आईतवार १८:१०

चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ यी हरफहरु हुन् प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा पुगेर लेखेका कविताका । कवितामार्फत पर्यटकीयस्थल चन्द्रागिरिको बयान गर्दै आफू सपनामा.....

होटलमा नयाँ मापदण्ड : मोफसलमा ८० कोठाको होटल पनि पाँचतारे

होटलमा नयाँ मापदण्ड : मोफसलमा ८० कोठाको होटल पनि पाँचतारे

३१ असार २०७५, आईतवार १२:५३

राजधानी बाहिर ८० रुमका होटल निर्माण गरे सरकारले पाँचतारेको मान्यता दिने भएको छ । सरकारले बनाउँदै गरेको होटलको नयाँ मापदण्डमा एक सय रुमको व्यवस्थालाई हटाएर ८० रुममा ल्याउन लागेसँगै मोफसलका होटललाई फाइदा भएको हो । व्यवसायीले काठमाडौं उपत्यका बाहेकका जिल्लामा होटल बनाउँदा रुम सङ्ख्या र आवश्यकताअनुसार.....

समितिले फेक  रेस्क्यू छानबिनका लागि ४ अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग जानकारी माग्यो

समितिले फेक रेस्क्यू छानबिनका लागि ४ अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग जानकारी माग्यो

३१ असार २०७५, आईतवार ११:२७

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी अवस्थामा उद्धार गरी चर्काे रकम असुल गरी ठगी गरेको विषयमा छानबिन गर्न गठन गरेको समितिले अन्तर्राष्ट्रिय ४ बिमा कम्पनीलाई नेपाल आएका पर्यटकहरुले उद्धारपछि बिमा दाबी गरेको र भुक्तान गरेको विषयमा जानकारी मागेको छ । समितिले यसअघि ट्राभल/ट्रेकिङ एजेन्सी,.....

एकै गाउँपालिकाका ४७ जना हिमआरोही

एकै गाउँपालिकाका ४७ जना हिमआरोही

३० असार २०७५, शनिबार १७:२८

दोलखाको गौरीशंकर गाउँपालिकामा ४७ जना हिमआरोहीहरु रहेका छन् । ति मध्ये गौरीशंकर गापा ९ का ४५ जना र वडा नम्वर ८ का २ जना आरोहीहरु रहेका छन् । हिमाल आरोहन गरेर गाउँपालिकाको नाम उच्च बनाएको भन्दै ती हिमआरोहीलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । सोही अवसरमा नेपाल पत्रकार महासघं दोलखाका.....

पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

२९ असार २०७५, शुक्रबार ११:२२

पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् । पश्चिमाञ्चल होटेल सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा बुधबारदेखि सुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्न भारतीयको उपयुक्त गन्तव्य पोखरा.....

आइएमर्इ ग्रुपले ओमानको सलाम एयरलाई नेपाल भित्र्यायाे, २ महिनापछि उडान भर्ने

आइएमर्इ ग्रुपले ओमानको सलाम एयरलाई नेपाल भित्र्यायाे, २ महिनापछि उडान भर्ने

२८ असार २०७५, बिहीबार १७:४१

बैङ्क तथा वित्तीय व्यवसायमा अग्रणी आइएमई समूहले ओमानको सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएको छ । ओमानको बजेट एयरलाइन्सको रुपमा रहेको सलाम एयरलाई नेपालमा सञ्चालनका अनुमतिका लागि समूहले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयबाट अनुमति पाएपछि सलाम एयरले.....

आईओसाको प्रमाणपत्र लिने तयारीमा वायुसेवा निगम

आईओसाको प्रमाणपत्र लिने तयारीमा वायुसेवा निगम

२८ असार २०७५, बिहीबार ११:५२

नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स बनाउन निगमका कर्मचारीहरु लागिपरेका छन् । अन्तर्राष्ट्रियस्तरको एयरलाइन्सको मान्यता लिन हवाई सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय गुणस्तरको सर्टिफिकेट (आईओसा) लिनुपर्ने हुन्छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आउँदो १८ महिनाभित्र आईओसाको.....

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ सुरु

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ सुरु

२७ असार २०७५, बुधबार १०:२४

कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ सुरु भएको छ । राष्ट्रिय एथ्लेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गरेका हुन् । सो खेलमा.....