फोटो फिचर


यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

७ फाल्गुन २०७५, मंगलवार ११:५७

आम नेपाली जनताका लागि निकै महत्त्वपूर्ण दिनका रुपमा रहेको प्रजातन्त्र दिवस आज मनाइएको छ । २००७ साल फागुन ७ गते अर्थात् आजैको दिन जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको बहाली भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपालस्थित कूटनीतिक प्रमुखलगायत व्यक्तित्व.....

मनै लोभ्याउने चन्द्रागिरि

मनै लोभ्याउने चन्द्रागिरि

२८ माघ २०७५, सोमबार १७:००

व्यस्त जीवनशैली र थकानबाट दिक्दार हुँदा एकान्त कसलाई पो मन नपर्ला र ? त्यसमाथि काठमाडौंको धूलोधूवाँ र कोलाहलबाट मुक्त हुन पनि कसलाई रुचि नहोला ? तर नआत्तिनुस्, यी समस्याबाट मुक्त हुन काठमाडौं नजिकैको गन्तव्यका रुपमा परिचित स्थान छ । त्यो हो, चन्द्रागिरि । समुद्री सतहबाट २५५१ मिटरको उचाइमा रहेको चन्द्रागिरिलाई.....

उत्साह श्रीपञ्चमीको

उत्साह श्रीपञ्चमीको

२७ माघ २०७५, आईतवार १३:०७

काठमाडौं : आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइएको छ । आजको दिनमा लेखपढ गर्न सिकेमा विद्या तथा बुद्धि बढ्ने विश्वास गरिन्छ । स्कुल जाने उमेर पुगेका बालबालिकालाई पनि आजैको दिनलाई विशेष मानी स्कुल भर्ना गरिन्छ । त्यसैगरी आजको दिनबाट सूर्य उत्तरतिर.....

वर्षाले काठमाडौं उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुने (फोटो फिचर सहित)

वर्षाले काठमाडौं उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार हुने (फोटो फिचर सहित)

२६ माघ २०७५, शनिबार १३:४९

काठमाडौ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी,.....

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु( १८ तस्बिरमा हेर्नुस )

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु( १८ तस्बिरमा हेर्नुस )

२५ माघ २०७५, शुक्रबार १४:२७

काठमाडौ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी २७ गतेसम्म सञ्चालन हुने छ । निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग.....

क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन मलेसियामा धुर्मुस–सुन्तली साँझ ( ८ तस्विरमा सहित हेर्नुस)

क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन मलेसियामा धुर्मुस–सुन्तली साँझ ( ८ तस्विरमा सहित हेर्नुस)

२५ माघ २०७५, शुक्रबार ११:०१

काठमाडौ । भरतपुरको चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन हास्य कलाकर सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली ) मलेसियाको विभिन्न सहरमा पुगेका छन् । धुर्मुस–सुन्तली साँझको आयोजना गर्र्दैै उनिहरु मलेसिया पुगेका हुन् । झन्डै तिन अर्बको.....

देसारको एकल चित्रकला प्रदर्शनी (१३ तस्बिरमा हेर्नुस)

देसारको एकल चित्रकला प्रदर्शनी (१३ तस्बिरमा हेर्नुस)

२४ माघ २०७५, बिहीबार १६:४५

काठमाडौ । कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्दै चित्रकार अजय देसारले ललितपुरको पाटन दरवार क्षेत्रमा ‘अलोरिङ्ग डिभाइन’ एकल चित्रकला प्रदर्शनी गरेका छन् । देसारले विशेषत : समाजले वेवास्ता गरेका र गाउँ टोलमा भएका तर लोपान्मुख विषयवस्तुलाई चित्रकलाको माध्यमद्वारा प्रस्तुत गर्दछन् । खोजमुलक चित्रकारिता.....

तामाङ समुदायले मनाए सोनाम ल्होसार पर्व (फोटोफिचर)

तामाङ समुदायले मनाए सोनाम ल्होसार पर्व (फोटोफिचर)

२२ माघ २०७५, मंगलवार १६:५६

काठमाडौं । मुलुकभरका तामाङ जातिहरुले आज सोनाम ल्होसार पर्व मनाएका छन् । मञ्जुश्री पात्रअनुसार कुकुर वर्ष पूरा भई सुगुर वर्ष सुुरु हुन्छ । सोनाम ल्होसारका अवसरमा काठमाडौंको टुडिखेलमा मनाएका छन् । तामाङ समुदायले पर्वका अवसरमा आफन्तजनहरु एक आपसमा भेला भइ एकअर्कामा शुभकामना आदानप्रदान गर्ने र भोज खाने.....

पुल तर्न भर्याङ !

पुल तर्न भर्याङ !

२१ माघ २०७५, सोमबार १७:३१

.....