फोटो फिचर


तयार हुँदै रातो मछिन्द्रनाथको रथ, अझै एक साता लाग्ने

तयार हुँदै रातो मछिन्द्रनाथको रथ, अझै एक साता लाग्ने

२१ बैशाख २०७६, शनिबार ०९:४८

ललितपुरमा २५ गतेबाट सुरु हुने रातो मछिन्द्रनाथको जात्राको रथको तयारी अन्तिम चरणमा छ । २४ गते रथ तयार पारेर उक्त रथमा रातो मछिन्द्रनाथको मूर्ती राखेर पूजा गरेपछि औपचारिक रुपमा रातो मछिन्द्रनाथको जात्रा सुरु हुने गर्दछ । जात्राको रथ २५ गतेबाट तान्न सुरु हुनेछ । पहिलो दिन रातो मछिन्द्रनाथको रथलाई गाMबहाल.....

यी हुन् दामिलानोका ‘न्यू अराइभल प्रडक्ट’

यी हुन् दामिलानोका ‘न्यू अराइभल प्रडक्ट’

१९ बैशाख २०७६, बिहीबार १७:४१

आरपी ग्रुपअन्तर्गतको दामिलानो इटालियाले गर्मी सिजनलाई लक्ष्य गरेर विभिन्न सामग्री बजारमा ल्याएको छ । ग्रुपले लेडिज तथा जेन्स ब्याग, जुत्ता, बेल्टलगायतका सामग्री बजारमा ल्याएको छ । उत्कृष्ट डिजाइनका साथै आकर्षक ‘लुक्स’सहित गर्मी सिजनका सामग्री बजारमा ल्याएको दामिलानोका म्यानेजर प्रदीप साहीले बताए.....

यसरी गर्दैछन् सगरमाथाको आरोहण (५ तस्बिरमा हेर्नुस्)

यसरी गर्दैछन् सगरमाथाको आरोहण (५ तस्बिरमा हेर्नुस्)

१५ बैशाख २०७६, आईतवार १५:१०

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण धमाधम भइरहेको छ । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा हिमालको आरोहणका लागि अहिले विश्वभरका पर्यटक त्यसतर्फ लागेका छन् । पर्वतारोहण अभियानका नेता तासी शेर्पाका अनुसार आइतबार बिहान पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको.....

भृकुटीमण्डपमा आन्तरिक पर्यटन मार्ट २०७६ सुरु (फाेटाे फिचर)

भृकुटीमण्डपमा आन्तरिक पर्यटन मार्ट २०७६ सुरु (फाेटाे फिचर)

१३ बैशाख २०७६, शुक्रबार १६:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि आन्तरिक पर्यटन मार्ट सुरु भएको छ । यो मार्ट विशेषगरी आन्तरिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । मार्टमा विभिन्न स्टल राखिएका छन् । मार्टको उद्घाटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका हुन् । मार्ट शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन.....

यसरी हुँदैछ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण-फोटोफिचर

यसरी हुँदैछ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण-फोटोफिचर

१२ बैशाख २०७६, बिहीबार १५:१३

काठमाडौं । २०७२ वैशाख १२ गते आजैको दिन नेपालीका लागि कालो दिन । अर्थात् भूकम्पका कारण दसौं हजारले ज्यान गुमाउनु परेको दुखद क्षण थियो । ९ लाख घर पूर्णरुपमा क्षति भए । ठूलो सङ्ख्यामा पुरातात्त्विक सम्पदा, पुल, सडक, विद्यालय तथा अस्पताल क्षतिग्रस्त भए । आज भूकम्प गएको चार वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणमा.....

हाँडीगाउँको लावा जात्रा (फोटो फिचर)

हाँडीगाउँको लावा जात्रा (फोटो फिचर)

९ बैशाख २०७६, सोमबार १५:४०

काठमाडौं । हाँडीगाउँमा लावा जात्रा निकालिएको छ । सोमबार हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिको आयोजनामा उक्त जात्रा निकालिएको हो । लावा जात्रा नेवार समुदायको सांस्कृतिक र परम्परागत पर्व हो । हाँडीगाउँको डबलीबाट निकालिएको लावा जात्रा गहनापोखरी, टङ्गाल गणेश, भाटभटेनी हुँदै डबलीमा पुगेर समापन.....

वित्तीय साक्षरता अभियान:  समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

वित्तीय साक्षरता अभियान: समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

७ बैशाख २०७६, शनिबार १०:४२

  अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकअनुसार सन् २०१६ मा संसारभर एउटा वाणिज्य बैंकको शाखाले औसत ७ हजार ९ सय ३८ वयस्क मानिसलाई सेवा प्रदान गरेको थियो । नेपालमा भने एउटा वाणिज्य बैंकको शाखाले औसतमा १० हजार ४ सय ३८ वयस्कलाई सेवा प्रदान गर्छ । लघुवित्त संस्थाहरूको समेत शाखा जोड्ने हो भने प्रतिशाखा औसतमा.....

सौराहा सफारी

सौराहा सफारी

३० चैत्र २०७५, शनिबार ११:००

वाइल्डलाइफ पर्यटनका लागि आकर्षक गन्तव्य हो— सौराहा । साहसिक पर्यटकीय गन्तव्यका रुपमा पनि यसले आफ्नै परिचय स्थापित गरेको छ । प्रदेश ३ को चितवनमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा सुविधासम्पन्न होटल, लज, रिसोर्ट र रेष्टुरेन्टसमेत छन् । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, यहाँ पाइने.....