फोटो फिचर


गरियो सगरमाथा सफाइ (फाेटाे फिचरसहित)

गरियो सगरमाथा सफाइ (फाेटाे फिचरसहित)

१४ जेष्ठ २०७६, मंगलवार १४:४१

लुक्ला (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सरकारी स्तरबाट पहिलो पटक सफाइ गरिएको छ । सगरमाथामा फोहोर बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारले वैशाख १ गतेबाट सफाइ अभियान सुरु गरेको थियो । ४५ दिन लगाएर गरिएको सफाइ अभियानबाट १० हजार ८ सय २४ किलो फोहोर सङ्कलन गरिएको छ । सोलुखुम्बुको.....

प्राकृतिक छटाले भरिपुर्ण हराभरा रारा (फाेटाे फिचर)

प्राकृतिक छटाले भरिपुर्ण हराभरा रारा (फाेटाे फिचर)

११ जेष्ठ २०७६, शनिबार ०९:००

पछिल्लो समय रारा जानेहरुलाई हेर्दा लाग्छ– रारा नपुगे साँच्ची पछि परिन्छ । हुन पनि हो, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा पुग्नेहरु भन्छन्, हामी साँच्चै स्वर्ग नै आयौं । त्यसैले राराको सौन्दर्य अवलोकन गर्ने धोको धेरै अघि सँगालेका थियांै । तर त्यो सौभाग्य जुर्यो, कात्तिक दोस्रो हप्तातिर । त्यहाँ पुगेपछि.....

बल गर भाइ हाे

बल गर भाइ हाे

१० जेष्ठ २०७६, शुक्रबार १४:३४

.....

सुरू भयाे एजुकेसन फेयर– २०१९

सुरू भयाे एजुकेसन फेयर– २०१९

९ जेष्ठ २०७६, बिहीबार १५:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले छैटाैं कान्तिपुर हिसान एजुकेसन फेयर – २०१९ मेलाको उद्घाटन गरेका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा राजधानीका विभिन्न कलेजले सहभागिता जनाएका छन् । नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश जान नपरोस् तथा नेपालको शिक्षा क्षेत्र पनि अन्तर्राष्ट्रिय.....

मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित (फोटो फिचर)

मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित (फोटो फिचर)

३ जेष्ठ २०७६, शुक्रबार १५:२४

काठमाडौं । मिडियालाई नियन्त्रण गर्ने गरी संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित भएका छन् । मिडिया काउन्सिलसहित केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्न खोजेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा सञ्चारकर्मी आन्दोलनमा उत्रिएका.....

आन्दोलनपछि यसरी कालोपत्रे हुँदैछ बौद्ध जोरपाटी सडक (१४ तस्बिरमा हेर्नुस्)

आन्दोलनपछि यसरी कालोपत्रे हुँदैछ बौद्ध जोरपाटी सडक (१४ तस्बिरमा हेर्नुस्)

२ जेष्ठ २०७६, बिहीबार १५:१४

लामाे समयपछि बाैद्ध-जाेरपाटी सडक कालाेपत्रे सुरू भएकाे छ । कालाेपत्रे नभएपछि  स्थानीयकाे अवराेध गरी बाटाेमा सवारी नै चल्न नदिएपछि सरकार बाध्य भएर कालाेपत्रे गर्न जुटेकाे हाे । वर्षामा हिलाे र हिउँदमा धूलाेकाे मार खेप्ने गरेका स्थानीयले सडक कालाेपत्रे हुँदा राहतकाे महसुस गर्न थालेका छन् । हेर्नुहाेस्,.....

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

२ जेष्ठ २०७६, बिहीबार १३:२२

काठमाडौं । बुधबार भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो । कृषिप्रधान देश नेपालमा विभिन्न खाद्यबालीहरु उत्पादन हुुने गर्छ । त्यसमध्येको एक हो गहुँ । अहिले गहुँ पाक्ने सिजन हो.....

सत्यमोहन जोशीको सयाैंं जन्मोत्सव (फाेटाेफिचर)

सत्यमोहन जोशीको सयाैंं जन्मोत्सव (फाेटाेफिचर)

३० बैशाख २०७६, सोमबार १५:४७

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०० वर्षको जन्मदिनको अवसरमा वर्षैभरि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । त्यसका लागि महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सव मूल आयोजक समिति गठन गरिएको छ । जन्मोत्सवका अवसरमा जोशीलाई बग्गीमा राखेर मङ्गलबजारदेखि ईटी, कुमारीपाटी,.....

रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा सुरु(फोटोफिचर)

रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा सुरु(फोटोफिचर)

२५ बैशाख २०७६, बुधबार २०:०४

आजबाट रातो मछिन्द्रनाथको रथ तान्ने काम सुरु भएको छ । बुधबार पुलचोकबाट तानिएको दुवै रथलाई गाभाहलमा राखिएको छ । जेठ मसान्तसम्म रातो मछिन्द्रनाथको जात्रा मनाइने छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा परम्परादेखि नै मनाइन्छ । बुधबार रथको धँमामा भैरबको मुकुट र दायाँ वाया नाग राखिएको.....

पूरानै शैलीमा यसरी बन्दैछ रानीपोखरी (फोटोफिचर)

पूरानै शैलीमा यसरी बन्दैछ रानीपोखरी (फोटोफिचर)

२३ बैशाख २०७६, सोमबार ११:२५

काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माण सुरु भएको छ । यसअघि काठमाडौं महानगरले निर्माणको जिम्मा पाएपछि तीव्र विवादका कारण धराहरा अघि बढ्न सकेको थिएन । अहिले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निर्माण गर्नेगरी जिम्मेवारी महानगरले दिइसकेको छ । प्रताप मल्लका पालामा निर्मित रानीपोखरी.....