कर्पाेरेट/बजार


राम्रो नै हेरौं, हाम्रो मै हेरौं

राम्रो नै हेरौं, हाम्रो मै हेरौं

३१ जेष्ठ २०७५, बिहीबार १४:०४

नेपाली दर्शकले यस पटकको फिफा विश्व कप चार ओटा नेपाली च्यानल नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिशहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा हेर्न पाउनेछन् । फुटबलको उन्माद संसारभरि बढिरहेका बेला फिफा विश्वकप २०१८ को नेपालमा आधिकारिक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि चार ओटा नेपाली च्यानलमा.....

रसियामा हुने विश्वकपमा नेपालका रेष्टुरेन्टको व्यापार चम्कँदै

रसियामा हुने विश्वकपमा नेपालका रेष्टुरेन्टको व्यापार चम्कँदै

३० जेष्ठ २०७५, बुधबार १५:००

बिहीबारदेखि विश्वकप २०१८ रुसको राजधानी मस्कोमा सुरु हुँदै छ । त्यसको रौनक विश्वभर छाएको छ । यो रौनकमा नेपाल पनि अछुतो छैन । विश्वकपको अर्थतन्त्र अहिले विश्वभर उकालो लागिरहेको छ । विश्वकपको ट्यागलाइनमा जर्सी, बाजी, यौनदेखि रेष्टुरेन्टको व्यापारसमेत बढ्दो छ । नेपालमा पनि विश्वकपको ट्यागलाइनमा रेष्टुरेन्टहरुले.....

कृषि प्रणालीको प्याटर्न बदलेर व्यावसायिक र आधुनिकीकरण गर्छौं—मन्त्री खनाल

कृषि प्रणालीको प्याटर्न बदलेर व्यावसायिक र आधुनिकीकरण गर्छौं—मन्त्री खनाल

२९ जेष्ठ २०७५, मंगलवार १५:०९

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अहिलेको कृषि प्रणालीको प्याटर्न बदलेरै व्यावसायिक र आधुनिकीकरण गर्न लागिएको बताएका छन् । साना किसानको नजरमा आर्थिक वर्षको बजेट २०७५/०७६ को बजेट समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य.....

अर्घाखाँचीद्वारा शैक्षिक सामग्री प्रदान

अर्घाखाँचीद्वारा शैक्षिक सामग्री प्रदान

२७ जेष्ठ २०७५, आईतवार ०७:१८

सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै अाएको अर्घाखाँची सिमेन्टलेआफ्नो सशक्त उपस्थिति जनाएको छ ।उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेकाे‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियानलाई सार्थक पार्न अर्घाखाँची सिमेन्ट.....

मनोज ग्यास उद्योगले ग्यास बिक्रेता र कर्मचारीका लागि सुरक्षा सम्वन्धि तालिम

मनोज ग्यास उद्योगले ग्यास बिक्रेता र कर्मचारीका लागि सुरक्षा सम्वन्धि तालिम

२६ जेष्ठ २०७५, शनिबार १६:३५

मनोज ग्यास उद्योगले ग्यास बिक्रेता र कर्मचारीका लागि सुरक्षा सम्वन्धि तालिम आयोजना गरेको छ । एलपिजीको सुरक्षा संवेदनशीलतालार्इ हेरेर उद्योगले तालिम दिएको हो । मनोज ग्यास मुलुककै पहिलो एनएस ५३३:२०७० पाउने पहिलो ग्यास बोटलिङ प्लान्ट हो । यो वाहेक आइएसओ। ९००१:२०१५ प्रमाणिकरण गर्ने पहिलो ग्यास उद्योग समेत.....

आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक सार्वजनिक

आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक सार्वजनिक

२५ जेष्ठ २०७५, शुक्रबार २०:४२

आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच अनावरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका.....

‘गुणस्तरहीन खानेकुरा खुवाउनेलार्इ कानुनी कठघरामा ल्याउँछाै’

‘गुणस्तरहीन खानेकुरा खुवाउनेलार्इ कानुनी कठघरामा ल्याउँछाै’

२५ जेष्ठ २०७५, शुक्रबार ०९:०९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णाले उपभाेक्ताकाे मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गुणस्तरहीन खाद्य पदार्थ खुवाउने उद्याेगीलार्इ कानुनी कठघरामा ल्याउन अाफू दिनरात लागिपरेकाे बताएका छन् । मानव स्वास्थ्यलार्इ सामान्य पनि ख्याल समेत नगरी गुणस्तरहीन उत्पादन बजारमा.....

विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान

विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान

२५ जेष्ठ २०७५, शुक्रबार ०७:०३

लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रा लिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ । दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस्, २०७५ को अबसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको.....

भक्तपुरमा काम नगर्ने ६ ठेकेदारको नाम गृह मन्त्रालयमा

भक्तपुरमा काम नगर्ने ६ ठेकेदारको नाम गृह मन्त्रालयमा

२४ जेष्ठ २०७५, बिहीबार १७:३८

जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्।  शारदा अधिकारीले कमलविनायक–नगरकोट.....

बर्दिवासबाट स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवासबाट स्मार्ट लाइसेन्स वितरण शुरु

२४ जेष्ठ २०७५, बिहीबार १७:२७

बर्दिवासः महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको.....