कर्पाेरेट/बजार


विश्वकपले ततायो टेलिभिजनको व्यापार, ३१ प्रतिशतसम्म अफर

विश्वकपले ततायो टेलिभिजनको व्यापार, ३१ प्रतिशतसम्म अफर

२४ जेष्ठ २०७५, बिहीबार १४:४३

आगामी जेठ ३१ बाट विश्वकप फुटबल सुरु हुने खेल तालिका सार्वजनिक भएसँगै नेपालमा टेलिभिजनको व्यापारले बजार तताइरहेको छ । बजारमा सानादेखि ठूला टेलिभिजन व्यवसायी यतिबेला टेलिभिजन बिक्रीको चटारोमा व्यस्त छन् भने उपभोक्ता पनि टेलिभिजन खरिद गर्न आतुर छन् । हरेक नेपालीलाई विश्वकप लागिसकेकाे छ । त्यसैगरी, नेपालका.....

अब खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्व

अब खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्व

२४ जेष्ठ २०७५, बिहीबार १२:५९

नेपाल आयल निगमको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेर चार वर्षसम्म हालिमुहाली गरेका गोपाल खड्काले विभागीय मन्त्री मात्रिका यादवलाई राजीनामा बुझाएसँगै खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छाने प्रक्रिया पनि अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई खड्काले राजीनामा दिने वित्तिकै उनले.....

कहिले कार्यान्वयनमा आउँछ फुटपाथका पसल हटाउने निर्णय ?

कहिले कार्यान्वयनमा आउँछ फुटपाथका पसल हटाउने निर्णय ?

२३ जेष्ठ २०७५, बुधबार ११:०४

सहरलाई नै कुरुप बनाइरहेको फुटपाथ पसललाई काठमाडौं महानगरपालिकाले अहिलेसम्म हटाउन सकेको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएर आएपछिको दोस्रो मन्त्रिपरिषद् बैठकले समेत काठमाडौंको फुटपाथ हटाउन ट्राफिक प्रहरीको सहायता लिने र हटाउने जिम्मा महानगरलाई दिने निर्णय गरेको थियो । तर, अहिलेसम्म सहरलाई नै कुरुप.....

भारतको बनथरा डिपोमा पुगेका ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

भारतको बनथरा डिपोमा पुगेका ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

२२ जेष्ठ २०७५, मंगलवार २०:३७

ट्याङ्करबाट हुने तेल चोरी रोक्न नेपाल आयल निगमले बनथरा डिपोमा पनि सेक्युरिटी लकिङ सिस्टम जडान सुरु गरेको छ । निगमले तेल चोरी रोक्न ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम गर्न देशका विभिन्न डिपोमा जडान सुरु गरिसकेको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भोलि (बुधवार) बाट भारतको बनथरा डिपोबाट.....

दूरसञ्चार कर फिर्ता लिन क्यान महासङ्घ र सेवाप्रदायकको माग

दूरसञ्चार कर फिर्ता लिन क्यान महासङ्घ र सेवाप्रदायकको माग

२२ जेष्ठ २०७५, मंगलवार १५:२९

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ र इन्टरनेट सेवा प्रदायक सङ्घ (आइस्पान)ले इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् । दुवै संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत ल्याएको इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने.....

उपत्यकामा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारीमा महानगरपालिका

उपत्यकामा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारीमा महानगरपालिका

२२ जेष्ठ २०७५, मंगलवार १४:५५

काठमाडौं महानगरपालिकाले सबै स्थानमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी थालेको छ । उपत्यकाका विभिन्न स्थानमा नियमविपरीत राखिँदै आएको होर्डिङ बोर्ड महानगरपालिकाले नयाँ कार्ययोजना बनाई डिजिटल सिस्टममा लैजान लागेको हो । हाल उपत्यकाका गल्ली, घरका छत, पुल, बिजुलीका पोल तथा अन्य सार्वजनिक स्थानका भित्तामा.....

आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच नगदरहित सेवा

आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच नगदरहित सेवा

२२ जेष्ठ २०७५, मंगलवार १४:४०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले हस्ताक्षर गरे । सम्झौता पश्चात् आईएमई इन्स्योरेन्सबाट औषधोपचार.....

गुणस्तरहीन पानी बेच्ने ५ उद्योगमा सिलबन्दी

गुणस्तरहीन पानी बेच्ने ५ उद्योगमा सिलबन्दी

२२ जेष्ठ २०७५, मंगलवार १३:०६

राजधानीबासीले दैनिक पिउने अधिकांश खानेपानी प्रयोगशालामा जाँच नै नगरी बजारमा पठाउने गरिएको पाइएको छ । उद्योगबाट पानी प्रशोधन गर्ने क्रममा अनिवार्य रुपमा प्रयोगशालामा जाँच गरेर मात्र बजारमा पठाउनु पर्नेमा सीधै पठाउने गरिएको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा पानीको.....

तेल लिन नगए लाइसेन्स खारेज गर्ने

तेल लिन नगए लाइसेन्स खारेज गर्ने

२१ जेष्ठ २०७५, सोमबार २१:१५

नेपाल आयल निगमले भोलि (मंगलबार) पनि तेल लिन भारत नगए लाइसेन्स खारेज गर्ने भएको छ । निगमका प्रवत्ता विरेन्द्र गोईतले तेल लिन नगए ट्याङ्करको लाइसेन्स खारेज गर्ने चेतावनी दिए । ‘ट्याङ्कर चालकहरुको माग सम्बोद्धन गर्न सम्वन्धित निकायलाई जानकारी गराइसकेका छौ,’ प्रवत्ता गोइतले भने, ‘अझै अटेरी गरे सरकार कडा.....